सरकारी कागजात र बैंक विवरण किर्ते गर्ने गिरोहको पर्दाफास: झापाका खड्का पक्राउ

काठमाडौँँ ।  विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको नक्कली छाप र विवरण तयार पार्ने कार्यमा संलग्न एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झापाका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको हो। सीआईबीका अनुसार खड्काले काठमाडौंको महाराजगन्ज...


उच्च अदालतका न्यायाधीश भरत लम्सालद्वारा राजिनामा

काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार अर्थात आजदेखि लागू हुनेगरी उनले राजीनामा दिएका हुन् । उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। ६२ वर्षीय लम्साल २०८० सालमा उच्च अदालतको...


टेलिकमको नाममा ठगी गर्ने गिरोह सक्रिय, आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालहरूमा नेपाल टेलिकमको नाममा आकर्षक सुविधा रहेको जागिर सजिलै दिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। सामाजिक सञ्जालमा झुटा सूचनाहरू फैलाउँदै जागिरका लागि अनलाइन फारम भराउन लगाई विज्ञापन दस्तुरको नाममा रकम असुली...


बजाजको चेतक ईभी स्कुटर नेपालमा: एकपटक चार्जमै १५३ किलोमिटर यात्रा, एक्सपोमा सार्वजनिक हुने

काठमाडौं । बजाजको बहुप्रतीक्षित विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपाल भित्रिएको छ । कम्पनीको विभिन्न मोडेलमध्ये ‘३५०१’ मोडेल नेपाल ल्याइएको हो । हालका लागि केही युनिट मात्रै परीक्षणका लागि भित्र्याइएको हुलास अटोक्राफ्ट प्रालिले जानकारी दिएको छ । हुलास अटोक्राफ्ट बजाज...


सञ्चित कोषको घाटा बढ्दै: सरकारको ट्रेजरी पोजिसन करिब २० अर्बले घट्यो

काठमाडौँ ।  नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सङ्घीय सञ्चित कोषको अवस्था गत आर्थिक वर्षको तुलनामा कमजोर भएको छ। सञ्चित कोषमा जम्मा हुने राजस्व, अनुदान र वित्तीय व्यवस्थाबाट प्राप्त रकमका आधारमा सरकारको ट्रेजरी पोजिसन २०८१ सालको सुरुमा...


कर छली गर्ने खोज्ने १२२ करदाता कारबाहीमा

काठमाडौँ । लामो समयदेखि कर नतिर्ने १२२ जना करदाताविरुद्ध वाग्मती प्रदेशको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले कडा कारबाही प्रक्रिया अघि बढाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीजस्ता विभिन्न शीर्षकमा बक्यौता तिर्न नसकेका करदातामाथि कारबाही सुरु गरिएको...


बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...


श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, साउन १ देखि लागू

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्‍याएको छ। सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिपछि चिया बगान बाहेकका सबै क्षेत्रमा कार्यरत श्रमिकका लागि यो न्यूनतम पारिश्रमिक दर निर्धारण गरिएको हो। नयाँ दर...


नेपाल एयरलाइन्सले तिर्‍यो ७ अर्ब ९२ करोड रुपैयाँ ऋण

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कूल ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ ऋणको किस्ता भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड...


विदेश यात्रा अघि खाता खोल्नैपर्ने: राष्ट्र बैंकको नयाँ व्यवस्था लागू (एकीकृत निर्देशनसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरेको छ। मौद्रिक नीतिमा समावेश भएको कुरा केन्द्रीय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै अब कार्यन्वयनमा आएको हो । राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा परिवत्र्य...


एक वर्षमा ६४ अर्बको वैदेशिक लगानी स्वीकृत, सूचना प्रविधिमा सबैभन्दा बढी कम्पनी दर्ता

काठमाडौं । नेपालमा पछिल्लो एक वर्षमा ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागको तथ्यांकअनुसार २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्मको अवधिमा ८४० वटा नयाँ उद्योगले वैदेशिक लगानी स्वीकृति पाएका छन् । विभागले ५० करोड...


बजेट कार्यान्वयनमा कडाइ गर्दै अर्थ मन्त्रालयको ९४ बुँदे निर्देशन जारी

काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२।०८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन ९४ बुँदे कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले बिहीबार सबै संघीय मन्त्रालय, आयोग, निकाय तथा मातहतका सबै कार्यालयहरूलाई सो मार्गदर्शन परिपत्र पठाएको हो । मार्गदर्शनमा...


औद्योगिक क्षेत्र व्यवस्थापनको ३८ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट उद्योग सम्मानित

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । लिमिटेडका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सम्बोधन गदै मन्त्री भण्डारीले सरकार...


ओभरसुटपछि एक घण्टा आकाशमा फन्को मारेर कतार एयर सुरक्षित अवतरण

काठमाडौँ । दोहाबाट काठमाडौँका लागि उडेको कतार एयरवेजको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट भएपछि करिब एक घण्टा आकाशमै फन्को मारेको छ । विमानस्थलमा अवतरणका लागि आवश्यक भिजिबिलिटी कमजोर भएपछि जहाजले अवतरण गर्न सकेन र आकासमै एक घण्टा होल्ड गरेर...


सहकारी विभागद्वा एकीकृत निर्देशिका २०८२ जारी, काउन्टरमा रहेको नगद र ढुकुटीको बीमा अनिवार्य

काठमाडौं । सहकारी विभागले एकीकृत निर्देशिका २०८२ जारी गरेको छ । असार ३२ गते बसेको सञ्चालकको निर्र्णय बमोजिम सहकारी क्षेत्रमा आएको परिवर्तनलाई सम्बोधन गरी सहकारी क्षेत्रमा सुशासन प्रवर्धन गर्न आवश्यक रहेकाले संशोधन गरी जारी गरेको हो । विभागले जारी...


अब क्यासिनो खोल्न ३० करोड चुक्ता पुँजी अनिवार्य, चारतारे होटलमा पनि विस्तारको बाटो खुल्यो

काठमाडौं । अब नेपालमा क्यासिनो सञ्चालन गर्नका लागि न्यूनतम ३० करोड रुपैयाँ चुक्ता पुँजी अनिवार्य गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘क्यासिनो नियमावली, २०८२’ जारी गर्दै नयाँ मापदण्ड सार्वजनिक गरेको हो । यसअघि २०७० को नियमावली...


एशियन ब्याट्रीजले १३ लाख कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौं । नेपालको ऊर्जा तथा औद्योगिक आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि बढेको एशियन ब्याट्रीज लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ । कम्पनीले उक्त उद्देश्यसहित धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापनका लागि हिमालयन क्यापिटल लिमिटेडलाई प्रबन्धक नियुक्त गरेको...


सुनचाँदी खरिदबिक्रीमा आजदेखि लाग्यो विलासिता कर

काठमाडौँ । आजदेखि सुनचाँदीको कारोबारमा विलासिता कर र हीरा–रत्नमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको छ । आर्थिक ऐनमार्फत सरकारले गरेको व्यवस्थाअनुसार अब सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा–रत्नका कारोबारमा १३ प्रतिशत भ्याट लाग्न सुरु भएको हो...


नयाँ आर्थिक वर्षको पहिलो दिनमा बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२।०८३ को पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार...


दूरसञ्चार प्राधिकरणको निर्देशनपछि एनसेलको ‘सधैं अन करोडपति’ योजना बन्द

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सञ्चालन गर्दै आएको ‘सधैं अन करोडपति’ योजना आज (साउन १ गते) बाट औपचारिक रुपमा बन्द गरिएको छ। कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार योजना बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । एनसेलले एक सूचना...