प्रभु महालक्ष्मी लाइफको ‘बागमती प्रोभियन्स क्लब ‘एचिभर्स अवार्ड सेरेमोनी’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ‘बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२’ सम्पन्न भएको छ। कात्तिक २२ गते काठमाडौंमा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू र उच्च व्यवस्थापकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय...


कैलालीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

काठमाडौं । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको आइतबार जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको...


मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय उपस्थित थिए भने विशेष अतिथिको रूपमा उपाध्यक्ष कमल ब....


बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य...


प्राइम कमर्सियल बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचाङ्क?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २.२० प्रतिशतले घटेको छ। बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्षको...


नेपाल एसबिआई बैंकले कमायो ५० करोड १५ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आजै प्रकाशित गरेको वित्तीय विवरणले बैंकले चालू आर्थिक वर्ष (आव)को तीन महीनामा ५० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको देखाएको छ। तर बैंकले गत आवको तीन महीनामा कमाएको खुद नाफा ८१ करोड...


एकैपटक २१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ । सरकारले २१ जना सहसचिवहरुको सरुवा गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत सहसचिवहरुलाई नयाँ जिम्मेवारीसहित स्थानान्तरण गरेको हो। सरुवा सूचीअनुसार १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३...


मेयर बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी (उजुरी पत्रसहित)

काठमाडौँ । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। सामाजिक सञ्जालमा मेयर शाहले राखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गर्नुका साथै राष्ट्रियतामा खलल पुगेको भन्दै संघका नेताहरू उजुरीसहित ब्युरो...


कर अधिकृत र ठेकेदार मिलेर १ करोड २३ लाख भ्याट छली, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले (अख्तियार) राजस्व रकम हिनामिनाको आरोपमा आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुईजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खननका लागि स्वामिनारायण...


रिलायन्सले २ करोड ७५ लाख धरौटी बुझाएपछि विद्युत आपूर्ति पुनः सुरु

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ। कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीका रूपमा जम्मा गरेको जनाएको छ। कम्पनीले प्राधिकरणलाई पठाएको पत्रमा यसअघि विवादित रकमको ५ प्रतिशत बराबर...


राष्ट्रिय अनुसन्धान विभागका सयौं कर्मचारी बेपत्ता, फर्जी कर्मचारीको नाममा करोडौं तलब भुक्तानी

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागभित्र वर्षैंदेखि ठूलो आर्थिक अनियमितता हुँदै आएको खुलेको छ । विभागमा सयौं कर्मचारी बेपत्ता रहेर पनि उनीहरूको नाममा नियमित रूपमा तलब/भत्ता भुक्तानी हुँदै आएको खुलेको हो । सिंहदरवारस्थित बरथबाघभित्र केन्द्रीय कार्यालय रहेको राष्ट्रिय अुनसन्धान विभाग...


करदाता सेवा कार्यालय खारेज भए पनि सेवा निरन्तर: आन्तरिक राजस्व विभागको स्पष्टिकरण

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालयहरू खारेज भएपनि सेवाहरू निरन्तर उपलब्ध हुने स्पष्ट पारेको छ। विभागका अनुसार जिल्लास्थित विभिन्न सरोकारवालाबाट प्रतिक्रिया प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको हो। विभागले स्थायी लेखा नम्बर प्रमाणपत्र जस्ता सेवाहरू अब सम्बन्धित...


चीनले ईभी उत्पादनमा दिएको अनुदान कटौती गर्नेः त्रसित नेपाली व्यवसायी, नेटाको उत्पादन संकटमा

काठमाडौँ । चीनले विगत दशकदेखि इलेक्ट्रिक सवारी (ईभी) उत्पादन उद्योगलाई दिदै आएको अनुदान सहुलियत कटौती गर्ने संकेत गरेको छ । अत्यधिक वृद्धि र मूल्य प्रतिस्पर्धाको अभावले घरेलु बजारमा अत्यधिक आपूर्ति भएको बताउँदै चीनले अब अनुदान घटाउने तयारी गरेको हो...


दीपक खड्काको कम्पनीमाथि नेपाल स्काउटको कडा कदम, सात दिनभित्र बक्यौता तिर्न अल्टिमेटम

काठमाडौं । नेपाल स्काउटले खड्का ल्याण्ड प्रालिलाई सात दिने अल्टिमेटम जारी गरेको छ। स्काउटले जारी गरेको सूचनामा भनिएको छ कि सात दिनभित्र कम्पनीले हालसम्मको सबै बहाल बक्यौता चुक्ता गर्नुपर्नेछ। खड्का ल्याण्ड प्रालिले नेपालको राजधानी काठमाडौंस्थित स्काउटको जग्गामा कब्जा गर्दै...


निर्जीवन बीमा कम्पनीहरूले कुन प्रदेश र बीमालेखबाट कति गरे बीमाशुल्क आर्जन?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कम्पनीहरूले देशभरका ७ प्रदेशमध्ये बाग्मती प्रदेशबाट...


काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं। काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ । बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान...


बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


जेनजी आन्दोलनपछि लगानी वातावरणमा ठूलो धक्का परेको छः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हालैको जेनजी आन्दोलनले मुलुकको लगानी वातावरणमा नकारात्मक असर पारेको बताएका छन्। नागरिक पहलले काठमाडौंमा आज आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा सहभागी हुँदै उनले विगत दुई वर्षदेखि नै निजी क्षेत्र लगानी...


ट्याक्टर दुर्घटनामा ६० र ६२ वर्षीय २ जनाको मृत्यु

काठमाडौं । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय...