भारतको हिमाचलमा सिलिण्डर पड्किंदा ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिण्ड पड्किंदा ९ जना नेपालीले ज्यान गुमाएका छन्। ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सोही आगलागीमा परी ९ जना नेपालीको ज्यान गएको हो। ज्यान गुमाउनेहरू सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ का...
सुनको मूल्य इतिहासकै महङ्गो, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...
शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संस्था शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को २०औँ साधारणसभा तथा निर्वाचनबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। सोमबार राति (पुस २८) सम्पन्न निर्वाचनको नतिजाअनुसार संघको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा...
टिक्मो मार्फत आइएमई गर्दा ईभीदेखि आईफोनसम्म जित्ने मौका
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘टिक्मो मार्फत आइएमई गरौं, उपहार जितौं’ योजना ल्याएको छ। यही पुस २१ गतेदेखि चैत १७ गतेसम्म सन्चालनमा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरेर आइएमई...
चुनाव बहिष्कारको माग गर्दै काठमाडौंमा मसाल जुलुस
काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन बहिष्कारको माग गर्दै काठमाडौंमा गएराति ६ कम्युनिष्ट पार्टीले मसाल जुलुस गरेका छन्। ६ वटा कम्युनिष्ट पार्टी मिलेर संयुक्त रूपमा गरेको सो मसाल जुलुसमा सहभागी ३२ जनालाई प्रहरीले नियन्त्रणमा...
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले साहले घुस लिएको ठहर गर्दै सजाय सुनाएको हो। अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार...
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण ६ निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु:- – अन्तर्राष्ट्रिय...
मुक्तिनाथ विकास बैंकद्वारा ऋणीबाट बढी रकम असुली भएको स्वीकार, उजुरीपछि मेलमिलापको प्रस्ताव
फलोअफ:- काठमाडौँ । ऋणीलाई गुमराहमा राख्दै रकम ठगी गरेको घटनालाई मुक्तिनाथ विकास बैंकले अप्रत्यक्ष रूपमा स्वीकार गरेको छ । ऋण भुक्तानी गर्दा ग्राहकको बढी रकम काटेर घटनामा बैंकका अधिकारीहरू नै समर्थन जनाएको देखिएको हो । नवलपरासीको गैँडाकोट–५ निवासी ख्याम...
नेपाल–इटाली व्यापार, लगानी र पर्यटन सहकार्य सुदृढ बनाउने संकल्पसहित चेम्बरको १२औं साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको हो ।...
काठमाडौंमा जाडो ह्वात्तै घट्यो, भोलिदेखि गर्मीको अनुभूति !
काठमाडौं । पुसको चिसो ठण्डीमा बाक्लो लुगा लगाएर हिड्दै हुनुहुन्छ भने अब अलि सचेत हुनुपर्ने भएको छ । काठमाडौंको चिसो एकाएक घट्न थालेको छ । मौसममा परिवर्तन नभएको अवस्थामा यस वर्षका चिसो लगभग सकिएको छ । जल तथा मौसम...
फेजाको आयोजनामा धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु
काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) को आयोजनमा कैलालीको धनगढीमा दुई दिन प्रशिक्षण कार्यक्रम सुरु भएको छ । पुस २८ र २९ गते सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १६ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको छ । एशियाली विकास...
टिचिङ अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्ने घोषणा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले (टिचिङ अस्पताल) स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सबै उपचार सेवा आगामी माघ १ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डबाट लामो समयदेखि भुक्तानी नपाउँदा आर्थिक अवस्था संकटमा परेको भन्दै उक्त कार्यक्रम बन्द...
भक्तपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा कृष्णमुरारी न्यौपाने
काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य सङ्घमा आगामी दुई वर्षे कार्यकालका लागि कृष्णमुरारी न्यौपानेको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। आइतबार सम्पन्न सङ्घको ३८औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका हुन् । साधारणतर्फको उपाध्यक्षमा...
बालेनले माघ ५ गतेभित्र मेयरबाट राजीनामा दिने, झापा–५ बाट ओलीसँग भिड्ने तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिने तयारी थालेका छन्। उनले माघ ५ गतेभित्र मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा सक्रिय हुने योजना बनाएका हुन्। निर्वाचन आयोगले माघ ६ गते...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सोमबार सुन एकैदिन तोलामा चार हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार...
नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ, यस्तो बन्यो टिम
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँ अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि महासंघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका...
चर्चित गायक प्रशान्त तामाङको निधनले विश्वभरका नेपाली भाषीहरु स्तब्ध
काठमाडौं । चर्चित नेपाली भाषाका गायक प्रशान्त तामाङको आज दुखद निधन भएको छ । भारतको नयाँदिल्लीस्थित निवासमै उनको हृदयघातबाट निधन भएको जनाइएको छ । इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधनले विश्वभरका नेपाली भाषीहरु स्तब्ध हुन पुगेका छन् । भारतीय...
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आइतबार दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा...
स्वचालित मूल्य प्रणालीको परिणामः आयल निगमले कमायो १३ अर्ब ६७ करोड खुद नाफा
काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ...
सिरहाको सीमावर्ती क्षेत्रबाट १० लाखभन्दा बढी नगदसहित युवक पक्राउ
काठमाडौँ । सिरहाको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वा, सिरहाबाट परिचालित टोलीले आइतबार दिउँसो करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा क्षेत्र...



















