सामसङद्वारा नेपालमा ग्यालेक्सी एम–१७ फाइभ–जी लन्च, यस्ता छन् विशेषता

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम–१७ फाइभ–जी बजारमा ल्याएको छ। आकर्षक डिजाइन, मजबूत टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो फोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक ‘नो–शेक क्यामेरा’ प्रविधि प्रस्तुत गरेको छ। यस प्रविधिले स्थिर र...


तीन महीनामा नबिल बैंकले कमायो १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा

काठमाडौं । नबिल बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले तीन महीनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यद्यपि बैंकले गत आवको पहिलो त्रैमास...


सामाजिक अभियान्ता निकोलस भुसाललाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले डा. निकोलस भुसाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । हिंसा भड्काउने अभिव्यक्ति...


जाँचबुझ आयोगविरुद्धको रिटः सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ। कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार...


प्रधानमन्त्री कार्कीको नियुक्ति विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजलासले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयको कारणबारे सोधपुछ गरे पनि रिटमाथि तत्काल रोक...


बूढीगण्डकी जलविद्युत आयोजना अघि बढ्दै: घिसिङद्वारा तत्काल लगानी मोडालिटी तय गर्न निर्देशन

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना तत्काल लगानी मोडालिटी तय गरी अघि बढाउनुपर्ने बताएका छन्। मन्त्री घिसिङले ऊर्जा, जलस्रोत तथा...


नयाँ हुन्डाई भेन्यु भारतमा सार्वजनिक, सुरु मूल्य ७ लाख ९० हजार रुपैयाँ

काठमाडौं । हुन्डाई इन्डियाले नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ। कम्पनीले यसको सुरु मूल्य भारतीय रुपैयाँ ७ लाख ९० हजार (एक्स-शोरुम) तोकेको छ। नयाँ भेन्यु आठ भेरियन्ट र आठ रंगका विकल्पसहित बजारमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार नयाँ...


७५ करोड वक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सको वर्षदिनको व्यापार १० अर्ब २३ करोड

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सले वर्षदिनमा १० अर्बमाथिको कारोबार गरेको छ । गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब...


बालेन जस्तै अमेरिकाको न्युयोर्क सिटीले पायो ३४ वर्षीय नयाँ मेयर

काठमाडौं । अमेरिकी राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउँदै ३४ वर्षीय जोह्रान मामदानी न्युयोर्क सिटीका नयाँ मेयर बनेका छन् । यससँगै, काठमाडौँका र्यापर मेयर बालेन शाह जस्तै न्युयोर्कले पनि आफ्नै र्यापरबाट नेतृत्व पाएको छ । मामदानीले अमेरिकी पूर्व गभर्नर एन्ड्रु कुवोमोलाई...


सञ्चारमन्त्री खरेलको उपलब्धि: काठमाडौं उपत्यकाका १९ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा...


फेरी सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ...


सिंगटी हाइड्रो इनर्जीद्वारा लाभांश घोषणा

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल...


एशियन र नेपाल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्स कम्पनीको २ करोड ८ लाख ५६ हजार २८० कित्ता शेयर सूचीकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ४२ प्रतिशत...


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गर्‍यो यी १३ निर्णयहरु (सूचीसहित)

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक गरेका हुन्। साथै...


विद्युत प्राधिकरण नेतृत्व विवाद सर्वोच्चमा : सरकारको नाममा कारण देखाउ आदेश जारी

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाइएको निर्णयप्रति सर्वोच्च अदालतले सरकारसँग स्पष्टीकरण मागेको छ। शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो। सो निर्णयविरुद्ध शाक्यले...


काठमाडौं जिल्ला अदालतमा स्थगित सेवाहरु पुनः सुचारु, कसरी लिने तारेख ? (सूचनासहित)

काठमाडौं । काठमाडौं जिल्ला अदालत, बबरमहलको भवनमा भदौं २३ र २४ गते भएको आगजनी तथा तोडफोडका कारण केही समयका लागि अदालतका सेवा स्थगित भएका थिए। उक्त घटनापछि अदालतले सञ्चालनमा रहेका सेवा यथावत राख्दै क्रमशः पुनः सुचारु गर्ने निर्णय गरेको...


माबिलुङ इनर्जीको शेयरमा सकारात्मक सर्किट, यी लघुवित्तका शेयरधनी भए मालामाल

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार उच्च अंकले शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २७.६४ अंकले घटेर २७९५.२४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आजदेखि कारोबारमा आएको माबिलुङ इनर्जी लिमिटेडको शेयरमूल्यमा सकारात्मक...


प्राइम बैंकभित्र बैंकिङ कसूरको अपराध, कमल ज्ञवाली पक्राउ पर्दा अमृतचरणलाई उन्मुक्ति किन ?

काठमाडौं । प्राइम बैंकभित्र बैंकिङ कसूरको गम्भीर घटना बाहिर आएको छ । पोखराको पन्थी डेरीको नाममा २०७५ साल भदौ १२ गते सात करोड रुपैयाँ ऋण स्वीकृत गरी शाखा प्रमुख नरेन्द्र थापा र तत्कालीन सिईओ अमृतचरण श्रेष्ठले मिलेमतोमा खाएको रकम...


अखाद्य वस्तु भेटिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द

काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो...


सामाजिक अभियान्ता निकोलस भूसाल पक्राउ

काठमाडौं । प्रहरीको निगरानीमा रहेका डा. निकोलस भूसाल पक्राउ परेका छन् । उनले समाजलाई भड्काउने तथा विवादस्पद अभिव्यक्ति दिदै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट...