हरर कमेडीको जनरामा बनेको चलचित्र ‘चिट्ठी’ भदौ २० मा प्रदर्शन हुँदै
काठमाडौं । चलचित्र लेखक तथा निर्देशक माधब राज खरेलद्धारा निर्देशित चलचित्र “चिट्ठी” भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको संचारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ...
बालेनले बोलाए कार्यपालिका बैठक
काठमाडौं । काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ।...
बिराटनगरमा नक्कली भ्याट बिलकाे व्यापक काण्ड, एउटै व्यापारीले ८६ कराेड छली
काठमाडौँ । विराटनगरका एक हार्डवेयर व्यवसायीलाई ८६ करोड रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । यो प्रकरणले स्थानीय व्यापार क्षेत्रमा तहल्का मच्चाएको छ भने अनुसन्धान विस्तार हुँदै धेरै व्यवसायी र...
सरकारको विकास खर्चको अवस्था दयनीय, चालु आवमा ५९% मात्रै बजेट खर्च
काठमाडौं । चालु आर्थिक वर्षमा सरकारको बजेट खर्चको अवस्था दयनीय बनेको छ । असार २५ अर्थात बुधबार यस आवको बजेट खर्च गर्ने अन्तिम दिनसम्मको विवरण अनुसार सरकारले विकास बजेट ५९.१३ प्रतिशतसम्म मात्र खर्चिएको हो । सरकारको लक्ष्य एकातिर र...
‘जेडीएस’ परियोजनाका लागि जापानले नेपाललाई दियाे ५३ कराेड ७० लाख अनुदान
काठमाडौं । जापान सरकारले नेपालको मानव संसाधन विकासका लागि ५३ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। ‘जापानिज ग्रान्ट एड फर ह्युमन रिसोर्स डिभलपमेन्ट स्कलरशिप (जेडीएस)’ परियोजना अन्तर्गत उक्त रकम नेपाल सरकारलाई प्रदान गरिनेछ। बुधवार...
बाढीले १० भन्दा बढी जलविद्युत आयोजना क्षतिग्रस्त, २५० मेगावाट उत्पादन बन्द
काठमाडौँ । असार २४ गते मंगलबार चीनको तिब्बतबाट आएको लेहेन्दे खोला (भोटेकोशी)को भीषण बाढीले नेपालतर्फ रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत आयोजना क्षतिग्रस्त बनाएका छन्। उक्त बाढीले नेपाल–चीन सीमास्थित टिमुरेको मितेरी पुल बगाउनुका...
बोटलर्स नेपाल तराईको सीईओ नियुक्त
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजय चन्बासप्पा कोनाले नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको समितिको बैठकको निर्णयले उनलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । उनलाई आगामी चार वर्षको लागि...
नेपाल टेलिकमको ‘मनसुन अफर’: प्याकेजमा ३०% सम्म छुट
काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको बढ्दो डिजिटल आवश्यकता र सुलभ दरमा सेवा उपलब्ध गराउने उद्देश्यले ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। असार २६ गतेदेखि लागु हुने यस अफर अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा र एसएमएस प्याकेजहरूमा ३० प्रतिशतसम्म छुट...
नेपाल उद्योग परिसंघको नेतृत्वमा वीरेन्द्रराज पाण्डे, नयाँ टोली सर्वसम्मत चयन
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि...
बाढीले झन्डै १ अर्ब ४ करोडको क्षति, विद्युत आयोजनासहित कृषियोग्य जमिन तहसनहस
काठमाडौँ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा मङ्गलबार राति आएको भीषण बाढीले करिब १ अर्ब ४ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। अविरल वर्षासँगै कालुङखोलामा आएको बाढीले जलविद्युत आयोजना, कृषियोग्य जमिन, गोठ, घर, सडक र सिँचाइ कुलोलगायतका संरचनाहरूमा गम्भीर...
काठमाडौंमा आतंकवादविरुद्ध उच्चस्तरीय सेमिनार: दक्षिण एसियाली सुरक्षा चुनौतीमा नेपाल केन्द्रबिन्दु
काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्टले २५ असारमा काठमाडौंमा ‘दक्षिण एशियामा आतंकवादः क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती’ विषयक एक उच्चस्तरीय सेमिनार सम्पन्न गरेको छ । उक्त सेमिनारमा सुरक्षा र क्षेत्रीय शान्तिका समसामयिक चुनौतीबारे गम्भीर छलफल भएको...
अर्थतन्त्र टाट पल्टिँदै: राज्यको कोष रित्तो, देश वित्तीय भूकम्पको छायामा!
काठमाडौँ । नेपालको आर्थिक प्रणाली अहिले एकदमै गम्भीर संकटको सामना गरिरहेको छ । सरकारवालाहरुले देशको अर्थतन्त्र लयमा फर्कि रहेको भाषण दिइरहेको भएपनि वास्तवमा अर्थतन्त्र टाट पल्टिने स्थिती तिर अघि बढी रहेको देखिएको हो । सरकारको खाता लगभग खाली भइसकेको...
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) चार दशकभन्दा लामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ। हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरणमैत्री इभी गाडीको प्रयोग गर्दै एलएले आफूलाई पूर्ण रूपमा वातावरणमैत्री शिक्षण...
६ करोडको भ्रष्टाचारमा फँसे गण्डकी प्रदेशका लेखा अधिकृत झलक पौडेल
काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोडभन्दा बढी रकम गैरकानूनी रूपमा आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
बालेनलाई झट्का: काठमाडौं टावरको निर्माण कार्य नरोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाको चर्चित काठमाडौं टावर निर्माण पुनः सुरु हुने भएको छ। उच्च अदालत पाटनको आदेशपछि जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिलाई निर्माण अघि बढाउने बाटो खुलेको हो। अदालतको आदेशले महानगरपालिकाले माघ ९ गते जारी गरेको निर्माण रोक्ने निर्देशनलाई...
भारतको गुजरातमा जीर्ण पुल भासिँदा नदीमा खसे सवारी, ९ जनाको मृत्यु
काठमाडौँ । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार बिहान एक पुरानो पुल भासिँदा भएको दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ। नदीमाथि बनेको करिब ४३ वर्ष पुरानो सो पुल एक्कासि भत्किँदा त्यसमा यात्रा गरिरहेका धेरै सवारीसाधन नदीमा खस्न पुगेका थिए।...
सुदूरपश्चिममा तीन दिन भारी वर्षा हुने, डोटी रेडजोनमा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मनसुन विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा आगामी दिनहरूमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ। डोटी जिल्ला समेत उच्च जोखिमयुक्त क्षेत्रमा...
टेलिकमको ‘एफटीटीएच’ सेवा ८ घण्टा बन्द हुने
काठमाडौं । नेपाल टेलिकमले ललितपुरको पाटन कार्यालयअन्तर्गतका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेको ‘फाइबर टू द होम’ (एफटीटीएच) सेवा मर्मतका लागि आज राति मर्मत तथा सम्हार कार्य गर्न लागेको छ। टेलिकमका अनुसार साउन २५ गते बुधबार राति ११ बजेदेखि भोलिपल्ट साउन...
मौद्रिक नीति आवश्यकताको आधारमा भन्दा चिच्याउनेहरुको पक्षमा आउँछः मिनबहादुर श्रेष्ठ
काठमाडौं। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक मिनबहादुर श्रेष्ठले मौद्रिक नीति पहुँच राख्नेहरूकै पक्षमा केन्द्रित हुने गरेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामि मौद्रिक नीतिमाथिको छलफलमा बोल्दै उनले मौद्रिक निती निर्माणमा आवश्यकताको भन्दा पनि चर्को स्वरमा बोल्न सक्नेहरूको मागलाई...
कालुङ्खोला लघु जलविद्युत्को पावर हाउस बगाएपछि १३० परिवारको विद्युत बन्द
काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोलाले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । १३० घरमा बिजुली आपूर्ति गरीरहेको उक्त आयोजनाको पावर हाउस नै बाढीले बगाएपछि विद्युत उत्पादन बन्द भएको हो । बाढीले खरेयाबोटका दुई परिवार विस्थापित...




















