सीटीईभीटीद्वारा डिप्लोमा कार्यक्रममा निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुल्ला

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिको लागि अनलाइन आवेदन आह्वान गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना प्रकाशित...


मुद्रास्फीति नियन्त्रणदेखि स्थिर विनिमय दरको पुनरावलोकनसम्म: मौद्रिक नीतिका लागि ६ सुझाव

काठमाडौँ ।  नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कल्पना खनालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ६ महत्वपूर्ण सुझाव दिएकी छन्। उनले पहिलो सुझावमा मौद्रिक नीतिको अन्तिम लक्ष्यको रूपमा रहेको मुद्रास्फीतिलाई एकल अंकको लक्ष तोक्नु भन्दा ४ –...


स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्री ओलीले स्पेनको सेभिल्लामा भएको ‘इन्टरनेसनल कन्फेरेन्स अन...


मन्जुश्री फाईनान्सद्वारा केडिया आँखा अस्पताललाई सामाग्री हस्तान्तरण

काठमाण्डौं । मन्जुश्री फाईनान्स लिमिटेडले विरगञ्ज शाखा मार्फत आरएमः केडिया आँखा अस्पताल, विरगञ्जलाई दुई थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो । बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा...


सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरू बन्दको घोषणा

काठमाडौँ । नेपाल चिकित्सक संघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सोमबार आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। उपभोक्ता अदालतले चिकित्सकहरूलाई क्षतिपूर्ति भराउन आदेश दिएपछि त्यसको विरोधमा संघ आन्दोलनमा उत्रिएको हो। संघले उपचारमा लापरबाही भएको भन्दै चिकित्सक...


आन्दोलित सुनचाँदी ब्यवसायीलाई अर्थमन्त्रालयले बोलायो छलफलमा

काठमाडौँ । आन्दोलित सुनचाँदी ब्यवसायीलाई सरकारले वार्तामा बोलाएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र विपिन नेतृत्वको संघर्ष समितिलाई अर्थमन्त्रालयले छलफलका लागि बोलाएको हो । विगत केहि दिनदेखी निरन्तर आन्दोलन गरी रहेका ब्यवसायीलाई सरकारले बेवास्था गरेको थियो । आन्दोलन...


सुन पसल देशभर ठप्प, मूल्य समेत निर्धारण भएन

काठमाडौँ । पछिल्लो केही समयदेखि सुनचाँदी व्यवसायीहरू निरन्तर आन्दोलनमा छन्। सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा–पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजी, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारका लागि...


काठमाडौँमा अवतरण असफल, चाइना इस्टर्नको जहाज डाइभर्ट भई ढाकामा अवतरण

काठमाडौँ । चिनको सहर कुनमिङबाट काठमाडौँका लागि आएको चाइना इस्टर्न एयरलाइन्स (युनान मयूर लिभरी) को जहाज खराब मौसमका कारण काठमाडौँमा अवतरण गर्न नसकी बङ्गलादेशको राजधानी ढाका अवतरण गर्न बाध्य भएको छ। काठमाडौँ उपत्यकाको मौसम लगातार खराब भइरहेकाले जहाजलाई त्रिभुवन...


चिनबाट आएको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा आकाशमै फन्का मार्दै

काठमाडौँ । चिनको सहर कुनमिङबाट काठमाडौँका लागि आएको जहाज अवतरण हुन सकेको छैन । चाइना इस्टर्न (युनान मयूर लिभरी) नामको जहाज आकाशमा फन्का लगाइरहेको हो । काठमाडौँको मौसम सफा नहुँदा अवतरणमा कठिनाइ भइरहेको छ। अहिले उक्त जहाज काठमाडौँमा अवतरण...


‘उद्योगलाई उत्पादनमा फर्काउने समय यही हो’ वाणिज्य महासंघद्वारा मौद्रिक नीतिमा आमूल परिवर्तनको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा पर्याप्त मौज्दात रहँदा निजी क्षेत्रलाई कर्जातर्फ आकर्षित गर्न सकिने भन्दै मनोबल बढाउने नीति ल्याउन आग्रह गरे। उनले वर्तमान परिस्थितिमा उद्योग र उत्पादन...


रुसबाट तेल किन्ने देशमाथि अमेरिकाले ५००% कर लगाउने चेतावनी, भारतको व्यापार जोखिममा!

काठमाडौँ । अमेरिकामा रुसबाट कच्चा तेल खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशत भन्सार कर लगाउने प्रस्तावबारे गम्भीर बहस सुरु भएको छ। अमेरिकी सिनेटर तथा रिपब्लिकन नेता लिन्डसे ग्राहमले गत अप्रिलमा अमेरिकी कांग्रेसमा प्रस्तुत गरेको रुस प्रतिबन्ध ऐन २०२५ मार्फत भारत,...


सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या: सबै सेवा बन्द, विभागको क्षमायाचना

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवा हालका लागि बन्द गरिएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सबै सेवा तत्कालका लागि रोकिएको जानकारी दिएको हो। विभागका अनुसार २०८२ असार...


निकासी संकेत नम्बरको तीन लाख बैंक जमानत फुकुवा, व्यवसायीलाई भन्सारको राहत निर्णय

काठमाडौँ ।  भन्सार विभागले निकासी पैठारी संकेत नम्बर प्राप्त गर्नका लागि वाणिज्य बैंकमार्फत राखिँदै आएको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्न निर्देशन दिएको छ। भन्सार विभागको मिति २०८२ असार १९ गतेको निर्णयअनुसार अबदेखि सो व्यवस्था खारेज गरिएको...


मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया(नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको...


साउनमा सयपत्री हाईड्रोपावरको करिव २३ लाख कित्ता शेयरको लक इन अवधि समाप्त हुने

काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडको लक इ्रन अवधि साउन महिनामा सकिने भएको छ । कम्पनीको कुल २२ लाख ९३ हजार ३६१ कित्ता शेयरको लक इन अवधि साउन २३ गते समाप्त हुन लागेको हो । लक इन अवधि खुल्न लागेको...


११ निर्माण कम्पनीलाई सात दिनको अल्टिमेटम: कालोसूचीमा नपर्न लिखित स्पष्टिकरण माग

काठमाडौं । विभिन्न ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले लिखित स्पष्टीकरण मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती निर्माण कम्पनीहरूलाई कारणसहित स्पष्टिकरण पेश गर्न...


राष्ट्रिय सभा र ५ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि छलफल हुनेछ। त्यस्तै, आजै पाँचवटा संसदीय समितिहरूले विभिन्न विधेयक र कार्यसूचीमा छलफल गर्नेछन्। अर्थ समितिको बैठकमा ‘बैंक...


सिट्रोन सी३ बिक्री हुनै सकस, बजार पाउन कम्पनीको मूल्य घटाउने रणनीति

काठमाडौँ । नेपाली अटो बजारमा अपेक्षा अनुरूप सफल हुन नसकेको सिट्रोन ब्रान्ड फेरि एकपटक चर्चामा आएको छ । कमजोर बिक्रीसँग जुझिरहेको सिट्रोनले “ह्याचब्याकको दममा एसयूभी” भन्ने नारासहित सिट्रोन सी३ गाडीको मूल्यमा भारी कटौतीको घोषणा गरेको छ । पहिले ३६ लाख ५०...


एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाको योगदान ?

काठमाडौँ । गैर–आवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष उम्मेदवार किरोज श्रेष्ठले आगामी २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् । ‘गैर–राजनीतिक एनआरएन’ को नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएका किरोजले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा...


कुलिङ पिरियडमा भएको छेडाखानीको सम्बन्धमा छानबिन समिति गठन हुने

काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपरान्ह सभामुख घिमिरेले एमाले मुख्य...