‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ भव्य रुपमा सम्पन्न
काठमाडौं । काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न भएको छ । यहि पुस १२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फेस्टमा ६० हजार बढी दर्शकले अवलोकन गरेका छन् । घर निर्माण फाउन्डेशनको आयोजनामा शिवम् सिमेन्ट पावरर्ड वाइ...
जेन जी आन्दोलनले दुई वर्ष बराबरको बजेटको क्षति, पुँजी भयानक रुपमा बिदेशि रहेको छ: पूर्व अर्थमन्त्री महत
काठमाडौं। पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश सरण महतले जेन जी आन्दोलनका कारण नेपालको अर्थतन्त्रमा गम्भीर क्षति पुगेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक कार्यक्रममा बोल्दै उनले जेन जी...
‘जेन–जी आन्दोलनले देशलाई जोखिमतर्फ धकेल्यो, निजी क्षेत्र र निर्वाचनमा केन्द्रित बहस’
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका नेताहरूले जेन–जी आन्दोलन, निजी क्षेत्रको अवस्था, अर्थतन्त्र र आगामी निर्वाचनका विषयमा धारणा राखेका छन्। उनीहरूले देश अहिले महत्वपूर्ण मोडमा पुगेको...
भारतबाट ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति नवीकरण
काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौबिसै...
व्यवसायीहरुले बैंकबाट ऋण लिएर देशको अर्थतन्त्रलाई सदृढ गर्नु अपराध हो ? : महासंघ अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीहरुको मनोवल इतिहासकै कमजोर भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य’ सम्बन्धी कार्यक्रममा बोल्दै भने, ‘उनले जेन–जी आन्दोलनमा दोषी सबैलाइ...
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरवीच समझदारी
काठमाडौं । नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान कभर प्राइभेट लिमिटेडबीच समझदारी भएको छ । सोमबार काठमाडौंमा भएको रणनीतिक साझेदारी पत्र हस्ताक्षरमा प्राविधिक विशेषज्ञतालाई शैक्षिक उत्कृष्टतासँग...
राज्यलाई करोडौं बक्यौता नतिर्ने चौधरी ग्रुपको सम्राट सिमेन्टको व्यापार ४ अर्ब ३६ करोड, १४ अर्ब ऋण लिँदै
काठमाडौँ । राज्यलाई दिनुपर्ने करोडौं विद्युत बक्यौता नतिर्ने चौधरी ग्रुप अन्तर्गतको सम्राट सिमेन्ट १३ अर्ब ९५ करोड रुपैयाँ ऋण जुटाउन लागेको छ । राज्यसँगको ६ करोड रुपैयाँको वक्यौता तिर्न आनाकानी गर्दै आएको कम्पनीले आफ्नो दीर्घकालीन कर्जा १० अर्ब ९३...
नास्टद्वारा सञ्चिालित सूचना पंहुच केन्द्र प्रभावकारी बन्दै, ६० देशका केन्द्रहरुमध्ये विश्वमै नेपाल तृतिय
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरिया गणतन्त्र सरकार समक्ष आधिकारिक विकास सहायता अन्तर्गत पेश गरिएको प्रस्तावको आधारमा कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सीको प्राविधिक सहयोगमा सूचना पंहुच केन्द्रको स्थापना गरिएको थियो । सन्...
ईभी गुणस्तरमै प्रश्न उठेपछि फोर्ड पछि हट्यो, विभिन्न मोडलका उत्पादन नै बन्द
काठमाडौँ । अमेरिकाको प्रमुख अटोमोबाइल कम्पनी फोर्ड मोटरले विद्युतीय सवारीसाधन (ईभी) रणनीतिमा ठूलो युटर्न लिँदै १९.५ अर्ब डलर बराबरको ‘राइटडाउन’ गर्ने र धेरै ईभी मोडलहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीको यो निर्णय विद्युतीय गाडीप्रतिको घट्दो...
सुनचाँदीको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन आज तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार १०० रुपैयाँ कायम भएको छ...
जर्मनीको एक बैंकबाट फिल्मी शैलीमा ५ अर्बको डकैती
काठमाडौं । पश्चिम जमर्नीको व्यस्त सडकमा पर्ने एक बैंकमा फिल्मी शैलीबाट डकैती भएको छ। चोरहरूले ठूलो ड्रिल मेसिन प्रयोग गरी भल्ट फुटाएर नगद, सुन र गरगहना सहित झण्डै ५ अर्ब नेपाली रुपैयाँ लुटेका हुन्। यो लूटपाट बुएर जिल्लाको निइनहोफस्ट्रासस्थित...
आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, इमर्जीङ्ग नेपाल...
३५ हजार किसानको आयको आधार बन्दै च्याउ, राष्ट्रिय च्याउ दिवसले थप्यो व्यावसायिक गति (भिडियोसहित)
काठमाडौँ । च्याउको महत्व, यसको पोषणीय मूल्य र आर्थिक सम्भावनाबारे व्यापक जनचेतना फैलाउने उद्देश्यका साथ आज पुष १५ गते देशभर पहिलोपटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ। नेपाल सरकारको पुष ११ गतेको निर्णयअनुसार मनाइएको यस दिवसले गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन,...
राष्ट्रिय च्याउ दिवसमा एनसि एग्रो टेकको दबदबा, ‘राजा च्याउ’प्रति उपभोक्ताको बढ्दो आकर्षण (भिडियोसहित)
काठमाडौँ । नवलपुरको गैंडाकोट–१४ मा रहेको एनसि एग्रो टेकले ‘राजा’ र ‘बटर’ ब्रान्डसहित औषधिजन्य च्याउ उत्पादन गर्दै स्वदेशी बजारमा आफ्नो उपस्थितिलाई क्रमशः विस्तार गर्दै आएको छ। अत्याधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापनमार्फत च्याउ उत्पादन गरिरहेको यस उद्योगले राष्ट्रियस्तरमै च्याउ क्षेत्रको...
नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै
काठमाडौँ । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.ले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ यहि माघ...
ट्यांकरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । लोकन्थली चोकको सडकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना ७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ...
वर्षौ काम नभएका ठेक्का तोड्नु सरकारको बाध्यता होः मन्त्री घिसिङ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले लामो समयसम्म काम अघि नबढेका ठेक्का तोड्नु सरकारको बाध्यता भएको बताएका छन् । सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कम बजेटमा ठेक्का लिएर काम नगर्ने प्रवृत्तिका कारण जनताले दुःख...
सुनचाँदीको मूल्यमा भारी गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन आज तोलामा सात हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ कायम भएको...
ललितपुरका १७ फर्ममा छापा, शक्ति मार्बल्स र आर के ब्रदर्शलाई जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा छापा मार्दै अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ । विभागका अनुसार ललितपुरको एकान्तकुनास्थित शक्ति...
आईपीओ निष्काशन तयारीमा रहेको पाल्पा सिमेण्टको साधारण सभा स्थगित
काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा स्थगित गरिएको छ । कम्पनीले पुस १४ गतेका लागि बोलाइएको साधारण सभा स्थगित भएको जानकारी दिएको हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा पुस १४ गते सोमबार...



















