बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको छ । निरन्तर इतिहासिक रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहन पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात...
बागमतीसहित यी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान
काठमाडौ । आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र...
प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक...
पोर्चुगलमा भयानक रेल दुर्घटनाः १५ जनाको मृत्यु, १८ जना घाइते
काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा भयानक रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुधबार...
तरकारीको मूल्य सामान्य बढ्यो, कुनको कति ? (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०...
दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने अदालतको आदेश
काठमाडौँ । सामाजिक सञ्जाल तथा अनधिकृत ओटीटी एप्समार्फत विदेशी विज्ञापनसहितका सामग्रीको प्रसारण रोक्न माग गरिएको मुद्दामा सर्वोच्च अदालतले करिब पाँच वर्षपछि परमादेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले सोमबार तीन वटा रिट निवेदनको...
सामाजिक सञ्जाल दर्ता म्याद आज सकिँदै, फेसबुक–ट्विटरदेखि ह्वाट्सएपसम्म बन्द होला ?
काठमाडौँ । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले जारी गरेको सूचनाको समयसीमा आज राति सकिँदैछ । भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सरकारले सात दिनभित्र नेपालमा सञ्चालनमा रहेका र नेपाल प्रवेश गर्ने तयारीमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूले दर्ता अनिवार्य...
धनगढीमा टाटा मोटर्सको नयाँ शोरूम, ग्राहकलाई नजिकबाट सेवा
काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिंग कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ । मंगलबार सम्पन्न उक्त उद्घाटन समारोहमा...
अपि पावरको अर्को माइलस्टोन: सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत व्यवसायिक उत्पादन
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५...
अनुदानको २०० बोरा मल लुकाउने व्यापारी पक्राउ
काठमाडौं । २०० बोरा अनुदानको मल लुकाएर गोदाममा भण्डारण गर्ने व्यापारी पक्राउ परेका छन् । सरकारले किसानलाई वितरण गर्न पठाएको मल लुकाउने उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी पक्राउ परेका हुन् । उनलाई पक्राउ गरी...
जिल्ला मालपोत काभ्रेमा अख्तियारको छापा, नासु भण्डारी दुई लाख नगदसहित नियन्त्रणमा
काठमाडौँ । जिल्ला मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा हानेको छ । बुधबार बिहान ११ बजेतिर आयोगको टोलीले नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको हो। नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित प्रहरीको टोलिले मुचुल्का उठाउने...
पुतलीसडकमा माइक्रो बसको ठक्कर, दुई बालबालिका घाइते
काठमाडौँ । काठमाडौँको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई जना बालबालिका घाइते भएका छन्। पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका बालबालिकालाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरी...
एलएस अटोको धमाकेदार ‘फेस्टिभ अफर’: गाडी खरिदमा ८ लाखसम्मको लाभ, विदेश भ्रमणको अवसर
काठमाडौं । एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । नजिकिँदै गरेको दशैं-तिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले...
पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छः मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताएका छन् । मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश...
निरन्तर रेकर्ड बनाउँदै सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज पनि तोला दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार...
बुधबार यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेश,...
फर्सीको भाउ बढ्यो, किलोको कति ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ । जसअनुसार सानो लोकल गोलभेडा २३ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ, लोकल घिउ सिमी ९० रुपैयाँ र...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत...
वाणिज्य विभागको छापा: ५५ हजारदेखि १० हजारसम्म जरिवाना, तीन दिनभित्र कागजात पेश गर्न निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा व्यवसायिक फर्महरुको अनुगमन गरी जरिवाना तथा निर्देशन दिएको छ। विभागले मंगलबार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ विपरीत क्रियाकलाप भेटिएका...
एसवाई प्यानल नेपालले ५२ करोडको आईपीओ जारी गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । एसवाई प्यानल नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो । कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । कम्पनीले १००...



















