सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
काठमाडौँ । सामसङ इनोभेसन क्याम्पस नेपालले जुन २७ देखि डिसेम्बर ३१, २०२५ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको पनि जानकारी दिएको छ। यस...
नेपालमा मिति गुज्रेको ‘कवाडी चामल’ आयात, उपभोक्ता मञ्चद्वारा सरकारसँग कडा कारबाहीको माग
काठमाडौं। नेपालका केही ठूला व्यवसायीहरूले भारतबाट मिति गुज्रेको र अस्वस्थकर कवाडी चामल आयात गरी नेपाली बजारमा विभिन्न ब्रान्डको नाममा बिक्रीवितरण गरिरहेको भन्दै उपभोक्ता मञ्चले कारबाहीको माग गरेको छ। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन...
ग्रेटर नेपालको एजेण्डा लिएर काठमाडौं–१ बाट चुनाव लड्ने फणिन्द्र नेपालको घोषणा
काठमाडौं । ग्रेटर नेपालको एजेण्डा लिएका फणिन्द्र नेपालले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । ३५ वर्षदेखि ग्रेटर नेपालको अभियानमा एक्लै हिडेका उनले पहिलो पटक स्वतन्त्र रुपले चुनाव लड्ने घोषणा गरेका हुन् । देशको...
लाइसेन्स रिन्यू गर्दा समेत घुस खाने कार्यालय सहयोगी विरुद्ध मुद्दा दायर
काठमाडौं । यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आरोपित गुरुङविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान...
महालेखा नियन्त्रकले पेश गर्यो एकीकृत वित्तीय विवरण: सङ्घ, प्रदेश, स्थानीय कोष ऋणात्मक
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरण अर्थ मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा पेश गरेको छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा...
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरवीच समझदारी
काठमाडौं । नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान कभर प्राइभेट लिमिटेडबीच समझदारी भएको छ । सोमबार काठमाडौंमा भएको रणनीतिक साझेदारी पत्र हस्ताक्षरमा प्राविधिक विशेषज्ञतालाई शैक्षिक उत्कृष्टतासँग...
जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री लेखकले के दिए बयान ? (पूर्णपाठ)
काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिएका छन्। सोमबार (पुस १४) सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भई उनले लिखित जवाफ बुझाएका हुन्। बयानका क्रममा लेखकले भदौ २३ को घटनाका दिन...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् षुष १५ गते सार्वजनिक बिदा हुने भएको छ । मंगलबार तमु ल्होसार अवसरमा देशभर बिदा हुने भएको हो । तमु ल्होसार तमु गुरुङ्ग समुदायको महान चाड हो। यसलाई गुरुङ्ग समुदायको नयाँ वर्ष पनि भनिन्छ। यो...
गृहसचिवसहित सात सचिवको सरुवा
काठमाडौँ । सरकारले गृहसचिवसहित सात सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृहसचिवको जिम्मेवारी दिएको हो। बैठकले लोकसेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा...
टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर, ३० एमबीपीएस स्पीड एक वर्षका लागि
काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूका लागि विशेष ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालन गरेको छ। यो अफर माघ २२ गतेसम्म उपलब्ध हुनेछ। अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पीडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन्, जसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र...
मंसिरमा प्रहरीले उठायो ४० करोड राजस्व, ट्राफिक जरिवानाबाटै ७ करोड संकलन
काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्षको मंसिर महीनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। जसमध्ये अवैध मालसामान बरामदबाट सर्वाधिक १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ र फरार कैदी तथा अदालती फैसला कार्यान्वयन...
ठेक्का अलपत्र पार्ने आधा दर्जन कम्पनी कालोसुचीमा
काठमाडौं । प्रधानमन्त्री कार्यालयले पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनीसहित आधा दर्जन कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङको कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो । कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा...
मोरङमा प्रहरीले चलायो गोली
काठमाडौँ । मोरङमा गाँजा ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले आइतबार राति फेरि हवाई फायर गरेको छ। केराबारी गाउँपालिका–५ लाफा टोलमा शंकास्पद एम्बुलेन्स रोकेर जाँच गर्ने प्रयास गर्दा भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदै ठूलो परिमाणको गाँजा बरामद गरेको हो। यस घटनामा...
सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा सेनेश महर्जन नियुक्त
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सेनेश महर्जन नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुष १३ गते बसेको बैठकको निर्णयले महर्जनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, चाँदीको भने नयाँ रेकर्ड
काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदीको...
हिसान नवौँ महाधिवेशनबाट नयाँ कार्यसमिति, अध्यक्षमा युवराज शर्मा
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नयाँ कार्यसमितिको अध्यक्षमा युवराज शर्मा निर्वाचित भएका छन्। हिसानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा शर्माले १६० मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६...
आइक्यानद्वारा सिए अध्ययनका नयाँ विद्यार्थीका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान)ले आइतवार काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जुन २०२६ ब्याचको लागि चार्टर्ड एकाउन्टेन्ट शिक्षाको पहिलो तह...
जलस्रोत तथा सिंचाई मन्त्रालयमा बेथीती बढ्दै, कमिसनखोरको जगजगी
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिंचाई हेर्ने सचिव सरीता दवाडीले आफ्नो गल्ती ढाकछेप गर्न फेरी अर्को प्रपञ्च गरेको देखिएको छ । जलस्रोत तथा अनुसन्धान केन्द्रमा कार्यकारी निर्देशक रहंदा सचीव सरिता दवाडीले कमिशनको लोभले करिव...
उपसभामुखको अनुभवले बिवाईडी गाडीको गुणस्तरमाथि गम्भीर प्रश्न, भनिन् ‘झन्डै म मरिनँ’
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले प्रयोग गर्दै आएको सरकारी बिवाईडी गाडीको स्क्रिन स्पष्ट नदेखिने गम्भीर समस्या सार्वजनिक गरेपछि चीनियाँ विद्युतीय गाडी बिवाईडीको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ । स्क्रिन नै स्पष्ट नहुँदा पटक–पटक दुर्घटनाको जोखिम मोल्नुपरेको र आफ्नो...
मुलुक निर्वाचनतर्फ अघि बढ्योः सञ्चारमन्त्री खरेल
काठमाडौ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस...




















