यी भूभागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...


महोत्तरीमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८०...


भारी वर्षाको सम्भावना भएकाले रातको समयमा यात्रा नगर्न काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले अत्यन्त जरुरी...


काठमाडौंबाट धनगढी जान साढे १७ हजार लाग्ने, सुदूरश्चिममा जताततै विरोध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले...


हेटौडा जाने सडक खण्डमा २० गतेसम्म राति सवारी आवागमन बन्द

काठमाडौं । शुक्रबार अर्थात आजदेखि असोज २० गतेसम्म मकवानपुरका दुई सडक खण्डमा राति सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सूचना जारी गरी यस्तो व्यवस्था...


झापामा यात्रुवहाक बस दुर्घटना, दर्जन बढी यात्रु घाइते

काठमाडौं । झापाको बिर्तामोड–६ बुट्टावारीस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको छ। केहीबेरअघि पश्चिमबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख४४५९ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो। बस पल्टिदा दर्जन बढी यात्रु घाइते भएका छन्। घाइतेको एकीन विवरण...


भोलिदेखि देखि २० गतेसम्म बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न कृषिविद्को सुझाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय...


दशैंमा जीवित देवी कुमारीले सर्वसाधारणलाई टिका लगाइदिने

काठमाडौं । कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छन्। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए। जीवित देवी कुमारीलाई...


डेंगी रोगको संक्रमणबाट जोगिन अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन आग्रह गरेको छ। डेङ्गी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट गरेको...


कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध

काठमाडौं। बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको अद्यावधिक गरेको विवरणअनुसार संखुवासभा र रसुवाका सडक खण्डमा आवागमन पूर्ण रूपमा रोकिएको छ। संखुवासभामा कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा वर्षाका...


नारायणगढ–मुग्लिन सडकमा माइक्रो दुर्घटना, ८ जना घाइते

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार बिहान माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार बिहानै माइक्रो बस दुर्घटनामा परेको छ । इच्छाकामना गाउँपालिका– ६ स्थित दुई नम्बर चिसेन्सी पुल नजिकै बिग्रेर रोकि राखेको बा...


मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ...


मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कसको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र पाउण्डस्टर्लिङको भाउ बढेको छ । आज अष्ट्रेलियन डलरको भाउ पनि हिजोको तुलनामा केही बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १४१...


दशैं बिदामा पनि सरकारले भुक्तानी गर्ने

काठमाडौं । दशैंको बिदामा समेत सरकारले भुक्तानी नरोक्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्र लेख्दै सो व्यवस्था गर्न भनेको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दशैं बिदामा समेत राहत, उद्धार, क्षतिपूर्ति...


सिन्धुलीमा भ्यान दुर्घटना हुदाँ १३ जना घाइते

काठमाडौं । काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो...


बाणिज्य विभागद्वारा डेढसय व्यापारिक प्रतिष्ठानबाट ९३ लाख जरिवाना

काठमाडौं । बाणिज्य विभागले चालु आर्थिक वर्षको दुई महिनाको अवधीमा १ सय ५४ व्यापारिक प्रतिष्ठानबाट ९२ हजार ८० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुगमन निर्देशक अमित झाका अनुसार गत् साउन १ गतेदेखि असोज ११ गतेसम्ममा ८ सय...


सोमबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको...


सोमबार बिहानै अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो...


विद्युत प्राधिकरणसमक्ष पेश गरेका इप्पानका यी हुन् १३ मागहरु

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पानं) ले अहिलेसम्म कनेक्सन एग्रिमेण्ट र पीपीएका लागि आवेदन दिएका १३ हजार मेगावाटका आयोजनाहरुको तुरुन्तै पीपीए खुलाउने लगायतका १३ माग नेपाल विद्युत प्राधिकरण समक्ष पेश गरेको छ । आइतबार नव नियुक्त विद्युत...


दशैं बिदामा पनि नेपाल टेलिकमका काउन्टर खुल्ने

काठमाडौं । दशैं बिदामा नेपाल टेलिकमका काउन्टर खुलै रहने भएका छन् । नेपाल टेलिकमका अनुसार सुन्धारास्थित काउन्टर १३, १४, १५, १७ र १८ असोजमा खुला रहने छ । गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र...