गोकर्णेश्वरबाट ३९ लाख रुपैयाँसहित एक युवक पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेलो पुलबाट स्रोत नखुलेको नगद ३९ लाख ४१ हजार ६२० रूपैयाँ सहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका २३ वर्षीय मनमोहन साह कलवार रहेका...


फ्रि तिब्बत काण्ड उचाल्न अन्तर्राष्ट्रिय प्रयास भएको पुष्टी, नेपालमा शान्ति सुरक्षा चुनौतिपूर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय विभिन्न शक्तिहरुको आडमा फ्रि तिब्बत अभियान चलाउन तथा तीव्र पार्न लागेको तथ्य हालैको घटनाले पुष्टी गरेको छ । आज संयुक्त राष्ट्र संघको मुख्यालयको गेटमा फ्रि तिब्बती अभियान्ता ५२ बर्षिय लोब्सान पाल्देन (गोग्बा रिन्जेन) ले आफैलाई आगो...


कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको छड्के अनुगमन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले शुक्रबार त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयको छड्के अनुगमन गर्दै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी छन्। मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसहित पुगकी मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै सेवाग्राहीलाई सहज, छिटो...


कांग्रेस एमालेले चुसेर छोक्रा मात्रै बाँकी राखेको साझा यातायातमा रास्वपाको प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले पञ्चायतकालपछि ब्रम्हलूट मच्चाउन उपयोग गरेको साझा यातायातलाई सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुदृष्टि लगाएको छ । सो पार्टीले आफ्नो चुनावी नारा पुरा गर्न दशकौं लामो इतिहास बोकेको सार्वजनिक संस्था साझा यातायातलाई...


रौतहटको नमूना विद्यालय भवन निर्माणमा ११ लाख भ्रष्टाचार, चारजना विरुद्ध मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयमा भवन निर्माणका क्रममा ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा चलाएको छ। राजपुर नगरपालिकाले २०७५ फागुन ३ गते नमूना विद्यालय विकास...


आन्तरिक पर्यटनबाट अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान, नेपालीले एक वर्षमै खर्चिए ४ खर्ब ५९ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा आन्तरिक पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २.६५ प्रतिशत योगदान दिएको...


संवैधानिक परिषद्को बैठक आज, रिक्त पदमा नियुक्ति सिफारिसको तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो। उनका अनुसार बैठकमा संवैधानिक निकायहरूमा रहेका रिक्त पदमा नियुक्तिका लागि...


चिनियाँ सीमाक्षेत्रबाट पक्राउ परेका दुई नेपाली सात दिनपछि रिहा

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ हुँदै लप्ची पुगेका दुई नेपाली युवक सात दिनपछि चिनियाँ प्रहरीको नियन्त्रणबाट रिहा भएका छन्। सीमाक्षेत्रमा ड्रोन उडाएको आशंकामा १२ असारमा पक्राउ परेका उनीहरूलाई चिनियाँ प्रहरीले तातोपानीस्थित मितेरी पुलमा ल्याएर नेपाली अध्यागमनको जिम्मा लगाएको हो।...


सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा सात हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...


सिएनआईका पूर्वअध्यक्ष विष्णु अग्रवालले बीमापोष्टसँग मागे ३५ करोड ४० लाख

काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष एवम् बिनोद चौधरीका नातेदार व्यापारी विष्णु प्रसाद अग्रवालले बीमापोष्टलाई ३५ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गरेका छन् । बीमापोष्टमा प्रकाशित भन्सार छली र भ्याट छली सम्बन्धी समाचार र सेरस गाडीको गुणस्तर तथा उपभोक्ता...


बर्ड फ्लुबाट पीडित किसानका लागि ५० करोड निकासा, ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाइने

काठमाडौं । बर्ड फ्लुबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले ५० करोड रुपैयाँ क्षतिपूर्ति रकम निकासा गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले पशुसेवा विभागमार्फत उक्त रकम उपलब्ध गराएको हो। मन्त्रालयका अनुसार बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा रोग...


शेयर बजारमा राईदाई गरिरहेको कालोधन छानविन कहिले ? बालेनको सुशासनको धज्जी नउडोस्

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार यतिबेला सुशासनका लागि सम्झौता विहिन अभियानमा छ । सरकारले थुप्रै बिचौलिया, सेटिङकर्ता र कालोधनको खेतिपाती गर्नेहरुलाई जेल हाल्ने तयारी गरिरहेको छ । गृहमन्त्री सुदन गुरुङको तिखो नजर देशभित्र जनताले चुसेर रातारात अर्बपति बनेकाहरुलाई...


सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको छ। पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालत ले दिएको...


आयल निगममा ओभरटाइम भत्तामा कडाइ, वार्षिक १३ करोड खर्च कटौती गर्ने तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) का नाममा दिइँदै आएको भत्ता कटौती गर्ने तयारी अघि बढाएकी छन्। निगममा ओभरटाइम भत्ताका नाममा भइरहेको करोडौँ रुपैयाँको खर्च तथा त्यससँग जोडिएका अनियमितता नियन्त्रण...


सिंचाइ विभागमा पटकपटक महानिर्देशक फेरिन्छन्, सचिव दवाडीमाथि छानबिन किन हुँदैन?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीमाथि सिँचाइ विभागमा पटक–पटक हुने महानिर्देशक परिवर्तनदेखि ठेक्का प्रक्रिया, कर्मचारी सरुवा, बजेट बाँडफाँट र प्रशासनिक हस्तक्षेपसम्मका विषयमा तत्काल छानबिनको माग सहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ। उजुरीमा पछिल्ला तीन...


यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै...


नक्कली प्रमाणपत्रले जागिर खाएका साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौं तह) मनोज कुमार झाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी स्वामित्वको संस्थामा सेवा प्रवेश गर्नुका साथै बढुवा र विभिन्न सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान...


२ प्रतिशत घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गरेको छ । इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै विभागले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा समायोजन गरेको हो । विभागका अनुसार यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर...


सम्पत्ति शुद्धीकरणलाई राजनीतिक अस्त्र बनाउने गल्ती गर्दैनौं: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयलाई राजनीतिक उद्देश्य पूरा गर्न दुरुपयोग गरिए नेपाल ग्रे लिस्टबाट बाहिरिन...


गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज असार १८ गते बसेको मन्त्रिपरिषदको बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल, कैलालीलाई नियुक्त गरेको हो।