वर्षौँदेखि उठ्न नसकेको साढे ४२ करोड भाडा दुई सातामै असुल, ४५ उद्योगको विद्युत् लाइन काटियो
काठमाडौं । वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै ४२ करोड ५४ लाख रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता असुली अभियानलाई तीव्र बनाएसँगै ठूलो रकम...
बीवाईडी प्रकरणपछि भन्सार विभागका महानिर्देशक श्याम भण्डारी अर्थ मन्त्रालय तानिए
काठमाडौं । भन्सार विभागका महानिर्देशक श्याम भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ । बजेट वक्तव्यअघि विद्युतीय सवारीसाधन (ईभी) को भन्सार महसुल दर परिवर्तनसम्बन्धी सूचना चुहिएको भनिएको बीवाईडी प्रकरणपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयमार्फत भण्डारीलाई मन्त्रालय तानेका हुन्। बजेटमा करका...
मध्यपूर्व युद्धविरामको प्रभाव: विश्वभर इन्धन सस्तिँदै, नेपालमा भने अझै आनाकानी
काठमाडौं । मध्यपूर्वमा तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ओरालो लाग्दासमेत नेपाल आयल निगमले भने उपभोक्तालाई राहत दिन अझै कुनै निर्णय...
भक्तपुरमा उत्पादित रायो सागमा भेटियो विषादी, नष्ट गर्न निर्देशन
काठमाडौं । विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाईले असार १६ गते मंगलबार गरेको विषादी अवशेष परीक्षणको क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी हालेको भेटिएको छ। एकाईले विभिन्न १२ थरीका तरकारीहरूमा विषादी अवेशष परीक्षण गरेकोमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा उत्पादित/प्रशोधित...
सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
आज सातै प्रदेशमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको मौमस पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा, कर्णाली प्रदेशको पहाडी र...
ढिलासुस्ती गर्ने १० निर्माण कम्पनीलाई सडक डिभिजनको अन्तिम अल्टिमेटम
काठमाडौं। सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १० वटा निर्माण व्यवसायी तथा फर्मलाई ७ दिनभित्र काम सक्न अन्तिम चेतावनी दिएको छ। कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायी तथा फर्महरूलाई बाँकी निर्माण कार्य सम्पन्न...
भन्सार छली गरी ल्याइँदै गरेका २० लाख रुपैयाँ बराबरका ३५ थान आइफोन बरामद
काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका एप्पल कम्पनीका ३५ थान आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा नेपालतर्फ...
पासपोर्ट भ्रष्टाचार प्रकरण : ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आरोपितहरूको संलग्नता, मुद्दाको प्रकृति र उपलब्ध प्रमाणको...
विष्णु पौडेललाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धानका लागि असार ८ गते सोमबार पक्राउ परेका पौडेललाई असार ९ गते विशेष अदालतले ७ दिन (आज सोमबारसम्म) हिरासतमा...
बोतलभित्र छेपारो भेटिएपछि ऋषि जल उत्पादकलाई २ लाख जरिबाना, सबै बोतल बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । सिरहाको लहानस्थित एक होटलमा बिक्री गरिएको प्रशोधित पिउने पानीको बोतलभित्र छिपकिली (छेपारो) भेटिएपछि सम्बन्धित उत्पादक कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ। ईलाका प्रशासन कार्यालय लाहानका अनुसार असार १० गते लहान नगरपालिका–३ स्थित न्यू भान्जा होटलमा बिक्री...
कर सुधारदेखि विद्युत् भ्याटसम्मका निर्णय दीर्घकालीन आर्थिक हितका लागि : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधान मुलुकको दीर्घकालीन आर्थिक हित, अर्थतन्त्रको औपचारिकीकरण तथा वित्तीय प्रणालीलाई थप सबल बनाउने उद्देश्यले ल्याइएको बताएका छन्। सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा...
मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका क्रममा २२ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिएको उक्त योजनामा वास्तविक...
सवारीका कालो सिसा हटाउने अभियान अघि बढ्दै, नाडा–ट्राफिकबीच विस्तृत छलफल
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको छ । सो छलफलको क्रममा काठमाण्डौं उपत्यका...
पाँच महिनापछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा पुनः सुरु
काठमाडौं । पाँच महिनादेखि बन्द रहेको स्वास्थ्य बीमा सेवा त्रिवि शिक्षण अस्पतालले सोमबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। हालका लागि अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको बहिरङ्ग (ओपिडी) सेवा मात्रै सुरु गर्ने निर्णय गरेको हो। स्वास्थ्य बीमा बोर्डले उपचारबापतको बाँकी रकम...
सरकारी खाद्य कम्पनीमा खाद्य सुरक्षामाथि खेलवाड, मुसाले खाएको चामल नयाँ बोरामा प्याक गर्दै गर्दा फेला
काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा गुणस्तरहीन चामल पुनः प्याक गरेर बिक्री वितरण गर्न लागिएको फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको...
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालतमा पेश
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा असार ८ गते पक्राउ परेका उनलाई असार ९ गते ७ दिनका लागि आज सोमबारसम्म म्याद थप गरिएको थियो।...
आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी सहित भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज असार १५ गते राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई...
ग्रेस फर्मास्युटिकल्सको लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन, बिक्री–वितरण रोक्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गर्दै उक्त औषधिको बिक्री–वितरण तत्काल रोक्न र बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागका अनुसार नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमूनालाई...
आईपीओको तयारी गरेको भोटेकोसी हेली रिसोर्ट अब लिलामीमा, नेपाल बैंकले बेच्दै धितो सम्पत्ति
काठमाडौं । ऋण असुलीको प्रयास पटक–पटक असफल भएपछि नेपाल बैंकले सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडको धितो सम्पत्ति पुनः लिलामीमा राखेको छ। बैंकले तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण गरिएका भवन तथा...




















