मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जान श्रेष्ठले आगामी मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्। उनले बजेटले समेट्न नसकेका विषयलाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका हुन्। आइतबार प्रतिनिधि सभाको अर्थ...


नक्कली असई बनेर ईसेवा र मोबाइल बैंकिङमार्फत ठगी गर्ने महिला पक्राउ

काठमाडौं । नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर ठगी गरेको आरोपमा बिहीबार प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईलाम नगरपालिका वडा नम्बर १० घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित गल्कोपाखा बस्ने ३३ वर्षीया दिपिका...


बाह्रबिसे नगरपालिकाः अनुगमनको नाममा लाखौं खर्च, तर छैन प्रतिवेदन

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा योजना अनुगमनका नाममा गरेको ६ लाख ११ हजार ३९० रुपैयाँ खर्च नियमसम्मत नभएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। आवश्यक कागजात, अनुगमन अभिलेख तथा प्रतिवेदनबिना नै खर्च भुक्तानी गरिएको भन्दै उक्त...


अर्थ मन्त्रालयको सय दिने प्रतिवेदन: उपलब्धिभन्दा आत्मप्रशंसा बढी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो एक सय दिनमै आर्थिक सुधार, कानुनी तथा नीतिगत परिवर्तन, सार्वजनिक सेवा प्रवाह, सुशासन, वैदेशिक सहायता परिचालन, डिजिटल रूपान्तरण तथा लगानी प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको कुरा उल्लेख गरेका...


पूर्वीचौकी गाउँपालिका: खाजा–गाडी भाडा र अतिथि सत्कारमा ७० लाख खर्च, सवारी मर्मत मै ४५ लाख स्वाहा

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा अतिथि सत्कार, विविध खर्च तथा सवारी साधन मर्मतमा गरेको खर्चप्रति महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रश्न उठाएको छ। प्रतिवेदनमा पालिकाले आन्तरिक आयको आकार, मितव्ययिता, कार्यदक्षता तथा खर्चको औचित्यलाई धज्जी उठाउदै सरकारी...


सय दिनमा संघीय मामिला मन्त्रालयको ४८ काम

काठमाडौं । प्रतिभा रावल नेतृत्वको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० दिनको अवधिमा ४८ वटा कामको प्रगति विवरण सार्वजनिक गरेको छ। सहकारीका १ हजार ७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको, १५४...


डोल्पामा पहिरोसहितको बाढीले घर पुरिंदा एक महिलाको मृत्यु, चार जना घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा पुरिंदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार बिहान करिब ३ बजे आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक...


घोषणामा नै सीमित पूर्वाधार मन्त्रालयको प्रगति विवरण

काठमाडौँ । मन्त्रिपरिषद् गठनपछि पूर्वाधार विकास मन्त्रालयले आफ्नो १०० बुँदे कार्यसूचीअनुसार विभिन्न सुधारात्मक तथा विकाससम्बन्धी कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार, पूर्वाधार विकास, आयोजना व्यवस्थापन, सार्वजनिक यातायातको आधुनिकीकरण...


ऊर्जा मन्त्रालयले १०० दिनमा गर्यो ७५ काम, यस्तो छ प्रगति विवरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले उक्त प्रगति विवरणमा सरकार बनेबाट ७५ वटा काम गरेको उल्लेख गरेका छन्। विवरणमा विधेयकको मस्यौदा तयार गरिएको, रणनीति बनाइएको, समीक्षा प्रतिवेदन...


स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारी आचारसंहिता जारी, कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सो मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूका लागि आचारसंहिता जारी भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट असार १० गते स्वीकृत भएसँगै आचारसंहिता जारी भएको हो। आचारसंहितामा मन्त्रालयको मूल्य र मान्यता...


घट्यो सुनको मूल्य, अब आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ । यता, सुनको...


ऊर्जा क्षेत्रमा निजी लगानीको नयाँ रोडम्याप: इप्पानले ल्यायो ‘भिजन २०२९’ सहित ५० बुँदे कार्ययोजना

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको समग्र विकास, निजी क्षेत्रका समस्या समाधान तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना पारित गरेको छ। धुलिखेलमा असार १९ र २० गते सम्पन्न...


रास्वपाको सरकार १०० दिन पुरा, हेरौं उपलब्धी के के छन् ?

काठमाडौं । भ्रष्टाचार र कुशासनको दलदलमा डुबेका कांग्रेस, एमाले र माओवादीबाट आजित भएका जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्ट बहुमतसहित सरकार चलाउन दिएको आज एक सय दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा सरकारले आफूले गरेका कामहरुको...


सर्वोच्च अदालतका रजिष्ट्रार मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त बनाउने बालेनको निर्णय

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाहको अध्यक्षमा आज बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका रजिष्ट्रार मान बहादुर कार्कीलाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको संवैधानिक परिषदको बैठकले हाल सर्वोच्च...


सात वटा विश्वविद्यालयमा एकैचोटी उपकुलपति नियुक्त

काठमाडौं । सात वटा विश्विद्यालयहरूमा एकैचोटी उपकुलपति नियुक्त भएका छन्। बालेन्द्र शाहले एकैचोटी सात विश्विद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्। त्रिभुवन विश्वविद्यालयमा प्रा.डा भोला थापा, सुदूरपश्चिम विश्विद्यालयमा किसन दत्त भट्ट, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल,...


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त

काठमाडौं । प्राध्यापक डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्। काठमाडौं विश्वविद्यालयका पूर्वउपकलपति समेत रहिसकेका थापालाई बालेन्द्र शाहले उपकुलपतिमा नियुक्त गरेका हुन्। थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय रहेका छन्।


कानुनमन्त्री सोविता गौतमद्वारा १०० दिने प्रगति विवरण सार्वजनिक

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले यस अवधिमा गरेका प्रमुख काम र उपलब्धि सार्वजनिक गरेकी छन्। गत चैत १३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री गौतमले शुक्रबार...


बैतडीमा यात्रुबाहक बस २०० मिटर तल खस्यो, १७ जना घाइते

काठमाडौं । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको यात्रुबाहक बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा...


माग सम्बोधन भएपछि प्रेस काउन्सिलका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौँ । महँगी भत्ता उपलब्ध गराउने विषयमा कर्मचारीहरूले थालेको आन्दोलनपछि अवरुद्ध भएको प्रेस काउन्सिल नेपालको सेवा कर्मचारीको माग सम्बोधन भएसँगै पुनः सुचारु भएको छ। नेपाल सरकारको नियमानुसार स्थायी कर्मचारीहरूले पाउँदै आएको अनिवार्य दायित्वअन्तर्गतको विशेष भत्ता (महँगी भत्ता) वि.सं. २०८२...


उच्च प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनुपर्छः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकको दीर्घकालीन आर्थिक विकासका लागि उच्च प्रतिफल दिने क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा सरोकारवालाबाट राय–सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा...