शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा सम्पन्न भएको हो । सो सभाले आव २०७८।७९ को बार्षिक साधारणसभामार्फत हाल कायम चुक्ता...
बीमा भनेको के हो ? के छन् यस्का फाईदा?
काठमाडौं । बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ । व्यक्तिगत जीवन र समाजमा विपत्ति,...
प्रिमियर इन्स्योरेन्सको खुद नाफा १५ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार
काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा एक अर्ब ७ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको टोटल प्रिमियम कलेक्सन...
शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश र मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज बस्दैछ । आव २०७७।७८ र २०७८।७९ को साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा बिहान ११ बजे बस्नेछ । नेपालकै सबैभन्दा ठूलो निर्जीवन बीमा...
शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा कर्माचार्यलाई नियुक्त गरेको हो ।
लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण भोलि (माघ २५ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा बिहान ११ बजे बस्नेछ । नेपालकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सो...
नेको इन्स्योरेन्सद्धारा बीमादाबी फर्छौट गर्न अनुरोध
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन बीमितलाई अनुरो गरेको हो । उक्त कम्पनीबाट जारी भएका बीमालेख अन्र्तगत परेका...
सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा १४ करोडमाथि, एक अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा ब्यवसाय उल्लेख्य बढेको देखिएको छ । पुष...
धमाधम ६ बीमा कम्पनीको वार्षिक साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । माघ र फागुन महिनामा ६ बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये तीन जीवन बीमा कम्पनी रहेका छन् भने तीन निर्जीवन बीमा कम्पनी रहेका छन् । युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र...
मंसिरको तुलनामा पुष महिनामा ५६ प्रतिशतले बढ्यो निर्जीवन बीमा ब्यवसाय, शिखर र हिमालयन एभरेष्ट सबैभन्दा अगाडी (तथ्याङ्कसहित)
काठमाडौं । पुष महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जिवन बीमा कम्पनीहरुको ब्यवसाय एक महिनामा ५६.६५ प्रतिशतले बढेको हो । मंसिर...
शिखर इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम दिने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशभरिका विभिन्न स्थानमा फरक–फरक समय स्थानमा तालिम प्रदान गर्ने भएको हो । उक्त अभिकर्ता तालिममा सहभागि...
क्रस होल्डिङ रहेका तीन बीमा कम्पनीमा स्वाप रेसियोमा विवाद, एक साताभित्र निष्कर्ष निकाल्न प्राधिकरणको निर्देशन
काठमाडौं । क्रस होल्डिङ रहेका यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बोलाएको छलफलमा अन्तिम टुगाें लाग्न सकेन । क्रस होल्डिङ रहेका तीन कम्पनीले प्राधिकरणसँग एक हप्ताको समय दिएको छ । तीन कम्पनीबीचको मर्जरको सहमतीको कुरा नमिलेपछि पछिल्लो समय नेपाल...
लाभांश र मर्जर प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट...
लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा फागुन ११ गते, मर्जर र लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुण ११ गते बिहीबार, बिहान १० बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशतले...
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जर अन्तिम चरणमा, कहिले होला एकीकृत कारोबार ?
काठमाडौं । लामो समयदेखि मर्जर प्रकृयामा रहेको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबारको मिति जुराएको छ । दुई कम्पनीको मर्जर कमिटिका अनुसार फागुन पहिलो वा दोस्रो सातासम्म हुने गरि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई...
आइएमई जनरल इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यहि माघ २५ गतेदेखि २७ गतेसम्म सो तालिम सञ्चालन गर्ने भएको हो । उक्त तालिममा सहभागि हुनको लागि यहि माघ २४ गतेभित्र...
क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटिको टोली बीमा प्राधिकरणमा, चैतभित्र क्रस होल्डिङ हटाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटि बोलाएर आज छलफल गरेको छ । नेपाल इन्स्योरेन्स, आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष र मर्जर कमिटिबीच आज प्राधिकरणमा छलफल भएको हो। बीमा प्राधिकरणले चैत मसान्तभित्र...
तीन बीमा कम्पनीद्धारा बीमा प्राधिकरणको निर्देशन उल्लंघन, आईजिआई, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्समाथि कारवाही गर्न ढिलाई
काठमाडौं । नेपालमा सञ्चालित तीन वटा निर्जीवन बीमा कम्पनीहरुले नियामक निकाय बीमा प्राधिकरणको निर्देशन उल्लंघन गरेको पाइएको छ । बीमा प्राधिकरणले क्रस होल्डिङका कारण आईएमई जनरल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीलाई पटक पटक मर्र्जरमा जान...
सिरहाको अर्नमा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया, बीमाप्रति विश्वास बढाउन अध्यक्ष यादवको सुझाव
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको सिरहा जिल्लाको अर्नमा गाउँपालिकामा आज बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बीमाप्रतिको अन्यौल हटाई टोल टोलमा खुला रुपमा...


















