शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा कर्माचार्यलाई नियुक्त गरेको हो ।


लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण भोलि (माघ २५ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा बिहान ११ बजे बस्नेछ । नेपालकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सो...


नेको इन्स्योरेन्सद्धारा बीमादाबी फर्छौट गर्न अनुरोध

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन बीमितलाई अनुरो गरेको हो । उक्त कम्पनीबाट जारी भएका बीमालेख अन्र्तगत परेका...


सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा १४ करोडमाथि, एक अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा ब्यवसाय उल्लेख्य बढेको देखिएको छ । पुष...


धमाधम ६ बीमा कम्पनीको वार्षिक साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । माघ र फागुन महिनामा ६ बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये तीन जीवन बीमा कम्पनी रहेका छन् भने तीन निर्जीवन बीमा कम्पनी रहेका छन् । युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र...


मंसिरको तुलनामा पुष महिनामा ५६ प्रतिशतले बढ्यो निर्जीवन बीमा ब्यवसाय, शिखर र हिमालयन एभरेष्ट सबैभन्दा अगाडी (तथ्याङ्कसहित)

काठमाडौं । पुष महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जिवन बीमा कम्पनीहरुको ब्यवसाय एक महिनामा ५६.६५ प्रतिशतले बढेको हो । मंसिर...


शिखर इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशभरिका विभिन्न स्थानमा फरक–फरक समय स्थानमा तालिम प्रदान गर्ने भएको हो । उक्त अभिकर्ता तालिममा सहभागि...


क्रस होल्डिङ रहेका तीन बीमा कम्पनीमा स्वाप रेसियोमा विवाद, एक साताभित्र निष्कर्ष निकाल्न प्राधिकरणको निर्देशन

काठमाडौं । क्रस होल्डिङ रहेका यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बोलाएको छलफलमा अन्तिम टुगाें लाग्न सकेन । क्रस होल्डिङ रहेका तीन कम्पनीले प्राधिकरणसँग एक हप्ताको समय दिएको छ । तीन कम्पनीबीचको मर्जरको सहमतीको कुरा नमिलेपछि पछिल्लो समय नेपाल...


लाभांश र मर्जर प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट...