जेन–जी आन्दोलनको क्षतिमा पर्‍यो २२ अर्ब २५ करोडको कुल बीमा दावी, कुन कम्पनीले कसरी दिंदैछन् भुक्तानी ?

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ५ गतेसम्ममा कुल २४७८ वटा बीमा...


‘दुःखद घडीमा भरोसाको सहारा–सिद्धार्थ प्रिमियरले पुरा गर्छ दाबी भुक्तानीको अभिभारा’

काठमाडौं । हालै देशमा भएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा व्यापक क्षति भएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार अर्बौ रुपैयाँको क्षति भई...


जेन–जी आन्दोलनको क्षति संकलन गर्न १८ सय सर्भेयर फिल्डमा, कुन कम्पनीले कसरी गर्दैछ दावी भुक्तानी ?

काठमाडौं । भदौं २३ गते अर्थात सोमबारदेखि सूरु भएको जेन–जी आन्दोलनको क्षतिमा करिव २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमा दावी परेको छ । उक्त बीमा दावी भदौ ३१ गतेसम्मको हो । देशभरीका प्रहरीका कार्यालयहरु जलाइएको अवस्था छ । जसकारण...


नेपाल पुनर्बीमा कम्पनीले जेन जी आगजनीमा अर्बौ क्षतिको दावी हनोभर रिमा पेश, अग्रिम भुक्तानी दिने तयारीमा कम्पनी

काठमाडौं । नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले गत भदौं २३ र २४ गते भएको आगजनी तथा तोडफोडको अर्बौ रुपैयाँ दावी परेपछि जर्मनीस्थित हनोभर रिसँग पुनर्बीमाको भुक्तानी प्रक्रिया सुरु गरेको जनाएको छ । नेपाल रिका अनुसार कम्पनीले हुलदंगा...


आईजिआई प्रुडेन्सियलले पुनर्बीमामा त्रुटी गर्दा डुब्यो ७० करोड, कति वर्ष मुनाफा दिन सक्दैन ?

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष हेमराज ढकाल, सिईओ युगेशभक्त वादे श्रेष्ठ तथा पुनर्बीमा प्रमुख प्रिति बानियाँको कारण सर्वसाधारणको अर्बौ रुपैयाँ लगानी जोखिममा परेको छ । यद्यपि कम्पनीका डेपुटी सिईओ शरण रेग्मीले भने पर्याप्त मात्रामा पुनर्बीमा व्यवस्था गरिएको...


नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर किन्ने अवधि थप

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि बिक्री खुला गरेको अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थपेको छ। कम्पनीले यसअघि असोज ५ गतेसम्म आवेदन अवधि तोकेकोमा बीचमा देखिएको परिस्थितका कारण ३ दिन थपेर असोज ८ गतेसम्म कायम...


जेनजी आन्दोलनः हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेन जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी...


अर्थमन्त्रालयको पत्र प्राधिकरणमा पुगेपछि पनि रोकिएन ओझाको जबरजस्तीपन

काठमाडौं। मगलबार अर्थमन्त्रालयलाई कुनै जानकारी नलिई अदालतको पत्रको आधारमा कार्यालय बन्द भएपछि बीमा प्राधिकरणमा पुगेका शरद ओझलाई तत्काल हाजिर नगराउन प्राधिकरणलाई सुझाव दिइसकेको छ । सो पश्चात् पनि पत्र खोज्नु समय लाग्ने भन्दै आजको कामकारवाही गर्न लागिएको बुझिएको छ...


डेढ अर्बभन्दा बढी बीमा दाबी परेपछि आइजिआई प्रुडेन्सियलको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा तोडफोडका कारण आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा करिब डेढ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेपछि कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखिएको छ । आन्दोलनका क्रममा भएको क्षतिको आधारमा २४ वटा दावी बापत कुल १ अर्ब ५९...


सरकारले बीमा प्रक्रिया सहजीकरण गर्न उपयुक्त वातावरण बनाउनुपर्ने राजेन्द्र मल्लको आग्रह

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रमा भएको भौतिक क्षतिको बीमा प्रक्रीया लगायात अन्य सहजीकरण गर्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा मल्लले जोड दिएका छन्। साथै उनले आन्दोलनका...


जेन–जी आन्दोलनको क्षतिमा पर्‍यो २० अर्ब ७० करोडको कुल बीमा दावी, द ओरियन्टलमै ५ अर्ब, कुन कम्पनीमा कति ?

काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल...


पीडितका दावी छिटो गर्न नेको इन्स्योरेन्सले प्रदेशमा तोक्यो कर्मचारी

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले देशव्यापी आन्दोलनको क्रममा भदौ २३ र २४ गते जेन जीको तर्फबाट भएको आगजनी र तोडफोडका कारण व्यापार, सवारी साधन, मानविय क्षति तथा अन्य सम्पत्तिमा पुगेको नोक्सानीका सम्बन्धमा ग्राहकहरूले छिटो दावी गर्न सकुन् भनेर दावी...


जेन–जी आन्दोलनको क्षतिले गण्डकी प्रदेशमा पर्‍यो १ अर्ब १३ करोडको बीमा दावी, कुन कम्पनीमा कति ?

काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनमा गण्डकी प्रदेशमा मात्रै एक अर्ब १३ करोड ४० लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार उक्त...


सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख ८० हजार लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर खरिदका लागि जो सुकै व्यक्ति...


निजी सम्पत्ति क्षतिको बीमा दाबी तत्काल आँकलन गर्न नसकिने बीमकको भनाई

काठमाडौं । जेन–जी आन्दोलन हिंसात्मक बन्दा देशभर अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति पुर्‍याएको छ । बीमा कम्पनीहरूलाई ५० अर्ब रुपैयाँभन्दा बढी दाबी आउने सम्भावना देखिएको बीमा अधिकारीहरु बताँउछन् । बीमाकर्मीहरुका अनुसार प्रारम्भिक अनुमानले निजी सम्पत्तिमा भएको क्षतिको दाबी तत्काल...


जेनजी आन्दोलनमा क्षति भएको सम्पत्तिको बीमा दावी सहज बनाउने एनएलजी इन्स्योरेन्सको प्रतिबद्दता, कर्मचारीलाई सम्पर्क गर्न आग्रह

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानीलाई सरल र सहज रुपमा फछ्र्यौट गर्ने प्रतिवद्दता जनाएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनले देशका विभिन्न स्थानमा भएका क्षतिको बीमा दावी...


नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज अर्थात् भदौ २७ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले  गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको...


बीमा दाबी सहज र प्रभावकारी व्यवस्थापन गर्ने बीमक संघको प्रतिबद्धता

काठमाडौँ । नेपाल बीमक संघले हाल देखिएको विपद्बाट पीडित बीमित र सेवाग्राहीहरुलाई बीमा दाबी सहज र प्रभावकारी ढंगले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बीमित तथा ग्राहकहरुलाई क्षतिको विवरणका लागि आफ्ना सम्बन्धित बीमा...


दि ओरियण्टल इन्स्योरेन्स कम्पनीको बिज्ञप्ती, ‘दावी भूक्तानी तिर्न कम्पनी सक्षम’

काठमाडौंं । दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले आज एक बिज्ञप्ति जारी गर्दै बीमा दावी तिर्न समक्ष रहेको जनाउदै ठुला दावी पनि सरल र सहज रुपमा भइरहेको प्रष्ट पारेको छ । बिज्ञप्तिमा विगत ६७ वर्षदेखि नेपाली जनताको सेवामा कार्यरत कम्पनीले भुकम्प,...


बीमकले तत्काल अत्यावश्यक बाहेकमा सर्भेयर खटाउन नसक्ने, प्राधिकरणले सहज निकास खोज्दै

काठमाडौं । जेन जी प्रदर्शनकारीहरुले गरेको क्षतीको सर्वेक्षण बीमा कम्पनीहरुले तत्काल अत्यावश्यक बाहेकमा गर्न नसक्ने भएका छन् । बीमा कम्पनीहरुमा आउने दाबीलाई कसरी सरलीकृत गर्ने भन्ने बिषयमा भने प्राधिकरण, बीमकहरुबीच छलफल भईरहेको प्राधिकरणले जनाएको छ । हुलदंगामार्फत दाबी आउने...