निर्जीवन बीमकको व्यवसाय १४.८१%ले बढ्यो: अग्रस्थानमा शिखर, बृद्धिदरमा आक्रामक हिमालयन एभरेष्ट र एनएलजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को बैशाख मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ४० अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा ४० अर्ब २९ करोड ५७ लाख...
नेपाल इन्स्योरेन्सको सीईओमा वीर कृष्ण महर्जन पुनः नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीर कृष्ण महर्जन पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको जेठ ८ गते शुक्रबार बसेको बैठकले उनलाई थप चार वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको...
६ बीमा कम्पनी प्राधिकरणको कारवाहीमा, यस्तो छ कारण
काठमाडौं । ६ बीमा कम्पनीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले २/२ लाख रुपैयाँ जरिवानाको कारवाही गरेको छ । प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ...
सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा सभा सम्पन्न भएको हो । सभामा कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर...
पुँजी बजारमा निर्जीवन बीमाको लगानी साढे पाँच अर्ब, सरकारी कम्पनीको सर्वाधिक, बृद्धिदरमा युनाइटेड अजोड
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निर्जीवन बीमा कम्पनीहरुले...
३५ दिनभित्र कागजात नबुझाए नेको इन्स्योरेन्सका दाबी फाइल बन्द हुने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमित तथा बीमा दाबीकर्तालाई आवश्यक कागजात तत्काल पेश गरी बीमा दाबी रकम फछ्र्योट गराउन आग्रह गरेको छ। कम्पनीले गत चैत मसान्तसम्म परेका बीमा दाबीमध्ये अपुग कागजात पेश गर्न भनेको हो। विभिन्न बीमालेख अन्तर्गत परेका...
सानिमा जिआईसीको साधारणसभा आज, लाभांश पारित गरिने
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज जेठ ६ गते बुधबार काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा बस्दैछ। कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको १८२औं बैठकले गरेको निर्णयअनुसार आज बिहान ११ बजे सभा आयोजना हुन लागेको...
निर्वाचनमा खटिएका कर्मचारीको दुर्घटना बीमा बापत २० लाख भुक्तानी
काठमाडौं । गत २०८२ साल फागुन २१ गते सम्पन्न आम निर्वाचनमा खटिएका कर्मचारीहरूको सामूहिक दुर्घटना बीमा अन्तर्गत मृतक मतदान अधिकृतका परिवारलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गरिएको छ। निर्वाचन आयोगमार्फत निर्वाचन कार्यमा खटिएका २ लाख ८ हजार ७०१ जना सरकारी...
दुई सरकारी बीमा कम्पनीमा नौ बर्षदेखिको साधारणसभा अलपत्र
काठमाडौं । दुई सरकारी बीमा कम्पनीहरुले समयमा साधारणसभा गर्न नसकेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीले समयमा साधारणसभा गर्न नसकेको महालेखा प्रतिवेदनले ठहर गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ९ र राष्ट्रिय...
जैविक विविधता संरक्षणमा हातेमालो: हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ढल्केश्वर महादेव परिसरमा ५०० वृक्षरोपण
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै ढल्केश्वर महादेव मन्दिर परिसरमा ५०० वटा बिरुवा रोपेको छ । लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा मञ्चद्वारा सञ्चालन भइरहेको देशव्यापी ‘१० लाख वृक्षरोपण तथा संरक्षण अभियान’ मा...
नेपालमा बीमाको उत्पत्ति र विकास अनि बीमा दिवस
बीमाको उत्पत्तिको बारेमा खास मितिको यकिन नभएता पनि ऋग्वेदको योगक्षमः शब्दबाट बीमा शब्दको सापटी लिइएको पाइन्छ । बीमाको इतिहासमाा सामुद्रिक बीमालाई पहिलो बीमा मानिन्छ । इ. स. १३०० मा ईटलीमा बीमाको पहिलो करार भएको थियो र १४ औैं शताब्दिदेखी...
बीमितको साथमा सिद्धार्थ प्रिमियर, १३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै ४ अर्ब ५० करोड भुक्तानी
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दाबी भुक्तानीमा सक्रिय रुपमा अघि बढेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनासम्ममा ४ अर्ब ५० करोडभन्दा बढी दावी भुक्तानी गरेको हो । सो मध्य भदौ महिनाको अन्तिम साता जेनजी आन्दोलनको...
हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ‘ए माइनस’ रेटिङ, वित्तीय विश्वसनीयतामा उच्च मूल्याङ्कन
काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले वित्तीय विश्वसनीयता र व्यवसायिक क्षमतामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । रेटिङ एजेन्सि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी-आईआर ए माइनस’ रेटिङ प्रदान गरेको हो ।...
सानिमा जिआईसीद्वारा दाबी रकम लिन बाँकी बीमितलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी निवेदन पेश गरे पनि आवश्यक कागजात नपुगेको कारण हालसम्म दाबी भुक्तानी प्रक्रिया पूरा हुन नसकेका बीमितहरुलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीले आज जेठ १ गते सूचना जारी गर्दै दाबी...
बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा बीमापोष्टको भूमिका उच्चः नेपाल बीमक संघ
काठमाडौं । नेपाल बीमक संघले बीमापोष्टको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै बीमा क्षेत्रको विकास, विस्तार र उन्नयनमा बीमापोष्टले खेलेको भूमिका उच्च भएको बताएको छ। सघंका अध्यक्ष विरेन्द्र वैदबार क्षेत्रीले शुभकामना मन्तव्य दिंदै प्रजातान्त्रिक समाजमा सुसुचित हुन पाउने नागरिकको नैसर्गिक...
बीमालाई फराकिलो बनाउन बीमापोष्टको भूमिका महत्त्वपूर्णः बीमा सर्भेयर संघ
काठमाडौं । बीमा सर्भेयर संघ नेपालले बीमापोष्ट डटकमको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै बीमा क्षेत्रको दायरालाई फराकिलो बनाउन अहम् भूमिका निर्वाह गरेको बताएको छ। संघका अध्यक्ष ऋषि कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्दै बीमालाई सीमित घेराबाट निकालेर ग्रामीण बस्तीसम्म...
नेपालमा निर्जीवन बीमाः विगत एकदशक, चुनौती र वर्तमान अवस्था
बीमा जोखिम व्यवस्थापनको एक महत्वपुर्ण माध्यम हो । बीमा विहिन अवस्था भनेको भविस्यमा हुन सक्ने एक अनिश्चितता हो । त्यसबाट हुने हानि नोक्सानी वा जोखिम न्यूनिकरण गर्नका लागि अपनाईने सुरक्षित बाटो बीमा हो । बीमाको अवधारणा आजको आधुनिक वित्तीय...
बीमा प्राधिकरणको संचालकमा भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव सुशील बाबु ढकाल नियुक्त
काठमाडौं । सरकारले अध्यादेशमार्फत बीमा ऐन, २०७९ मा संशोधन गरेको दुई साता नबित्दै बीमा प्राधिकरणमा भौतिक पूर्वाधार मन्त्रालयका सुशील बाबु ढकाल नियुक्त भएका छन् । भैतिक पूर्वधार तथा यातायात मन्त्रालयका सह–सचिव इन्जिनियर सुशील बाबु ढकाल नियुक्त भएका छन्। हालै...
यूनाइटेड अजोडको हकप्रद शेयर आजदेखि बन्द हुँदै
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत चैत २६ गतेदेखि निष्काशन गरिरहेको हकप्रद शेयर आज वैशाख ३१ गते बेलुकी बैंकिङ्ग समयपश्चात बन्द हुँदैछ। कम्पनीले फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूका लागि १० प्रतिशत अर्थात १० कित्ता शेयर...
युनाइटेड अजोडको आम्दानी बढ्यो, अन्य सूचक कस्ता?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ६ करोड ९७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले सार्वजनिक...



















