आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिंदा १० प्रतिशत छुट प्राप्त हुने...


यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर खुला

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज चैत २६ गतेदेखि हकप्रद शेयर खुलाएको छ। कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर खुलाएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रति...


निर्यात क्रेडिट बीमाको कार्यविधि नबन्दा निर्यातकर्ता अन्यौलतामा, अर्बौको जोखिम आफै वहन गर्दै

काठमाडौं । नेपालबाट विदेश सामान निर्यात गर्दा अनिवार्य रुपमा अपनाउनुपर्ने निर्यात क्रेडिट बीमा नेपालमा अझै ल्याउन सकिएको छैन । समयमा निर्यात क्रेडिट बीमा सम्बन्धी पोलिसी नबनाएका कारण निर्यातकर्ताहरुले आफै जोखिम मोल्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका सरोकारवालाहरुले दुखेसो पोखेका छन्...


एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत पुस ३० गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ...


कोरोना बीमा सर्वोच्चमा जीवितै, अशोक खड्काको मुद्दा स्थगित

काठमाडौँ । कोरोना बीमाको दावी भुक्तानी माग गर्दैै नेपाल बीमक संघद्वारा सर्वोच्च अदालतमा हालेको रिट जारी रहेको छ । सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी नगरेको भन्दै सरकारलाई विपक्षी बनाएर संघका महासचिव अशोक कुमार खड्का समेत गरी १३...


शिखर इन्स्योरेन्सले अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले चैत २७ गतेदेखि ३० गतेसम्म तालीम सञ्चालन गर्ने भएको हो। कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति र संस्थाहरूका लागि...


पोलिसी हेरफेर गर्ने आधा दर्जनभन्दा बढी कम्पनीमाथि प्राधिकरणले कारवाही गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आधा दर्जनभन्दा बढी निर्जिवन बीमा कम्पनीहरुलाई निगरानीमा राखेर अनुसन्धान गर्दा कैफियत फेला पारेको छ । बीमा पोलिसीभन्दा फरक र हेरफेर गरेका बीमा कम्पनीमाथि प्राधिकरणले कारवाही अघि बढाउने तयारी गरेको हो । बीमा ऐन अन्तर्गत...


नेपाल इन्स्योरेन्सको सञ्चालकमा नेपाल बैंकका डीसीईओ खड्का नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रिक्त सञ्चालक पदमा नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) होम बहादुर खड्का नियुक्त भएका छन्। कम्पनीको चैत १८ गते अपरान्ह ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल...


यूनाइटेड अजोड इन्स्योरेन्सले सञ्चालन गर्दै अभिकर्ता तालिम, परीक्षा चैत २७ गते

काठमाडौं  । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै न्यूनतम एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरुलाई तालिममा सहभागि हुन आव्हान गरेको हो । तालिममा सहभागी...


दाबी भुक्तानी लिन राष्ट्रिय बीमा कम्पनीको आग्रह

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ देखि २०७७/०७८ सम्म जारी भएका बीमालेख अन्तर्गत परेको दाबी निवेदन बापतको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। उक्त अवधिमा जारी भएका र कम्पनीको दाबीको लागि निवेदन दर्ता गरी लामो समयदेखि...


लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको चैत १७ गते अपरान्ह ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ९ गते बुधबार काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड, “प्रभु कम्प्लेक्स” मा बिहान ११ बजे तीसौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सञ्चालक...


तीन बीमा कम्पनीबाहेक सबैको समयमै साधारणसभा सम्पन्न

काठमाडौं । लामो समयदेखि समयमा साधारणसभा गर्न नसक्ने बीमा कम्पनीहरुमा सुधार देखिएको छ । बीमा प्राधिकरणको विगतका बर्षहरुमा झै बारम्बारको ताकेता र कम्पनीसँग बिफिङ्को कारण हाल संचालनमा रहेका तीन बाहेक सबै बीमा कम्पनीहरुले समयमै साधारणसभा सकाएका छन् । सरकारी...


अटेरी विदेशी पुनर्बीमा दलालको कारण निर्देशिका नै संसोधन

काठमाडौं । विदेशी पुनर्बीमा दलालको शाखा कार्यालय स्थापना गर्न अटेर गरेपछि नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० संसोधन गरेको छ ।२०८२ साल साउनमा प्रथम निर्देशिका संसोधन गर्दै पुस मसान्तसम्म शाखा कार्यालय खोल्न निर्देशिन दिएको एक बर्षभन्दा बढी समय...


एनएलजी र प्रभु महालक्ष्मी लाइफको बोनश शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई बीमा कम्पनीहरुको बोनश शेयर सूचीकृत भएको छ । सोमबार एनएलजी इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको हो । सोमबार एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनशका दरले हुन आउने...


कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न

काठमाडौं । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा...


आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले देशभर रहेका आफ्ना शाखा कार्यालयका लागि मार्केटिङ विभाग अन्तर्गत चार पदका लागि कर्मचारी मागेको हो । कम्पनीले सहायक प्रबन्धक तथा उपप्रबन्धक पदका लागि न्यूनतम स्नातक (स्नातकोत्तरलाई...


प्रभु इन्स्योरेन्सको ६ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु समूहको ६ लाख ८० हजार कित्ता शेयर बिक्री खुला गरेको हो । बिक्रीमा ल्याएको उक्त शेयरको न्यूनतम मूल्य भने खुलाइएको छैन । शेयर खरिद गर्ने...


निर्जीवन बीमकको व्यवसाय १३% ले बढ्यो, अग्रस्थानमा शिखर र सलिको, बृद्धिदरमा आक्रामक हिमालयन एभरेष्ट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ३१ अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनासम्मको अवधिमा ३१ अर्ब ७० करोड २३ लाख...


निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय साढे ३१ अर्बमाथि, कुनको कति ? (सूची सहित)

काठमाडौं। निर्जिवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा ३१ अर्ब रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ निर्जिवन बीमा क्म्पनीहरुले ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । बीमा...


एक्सनमा बीमा प्राधिकरण: आठ बीमा कम्पनी कारवाहीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । बीमा प्राधिकरणले बीमा ऐन अन्तर्गत काम नगर्ने आठ बीमा कम्पनीलाई कारवाही स्वरुप दुई लाख रुपैयाँ जरिवना तिराउने निर्णय गरेको छ । बीमा कम्पनीहरुले निर्देशन अनुसार काम नगरेको भन्दै प्राधिकरणले स्पष्टीकरण...