दुई बीमा र एक लघुवित्त कम्पनीको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ । हिमालयन लाइफ...


बीमा कम्पनीहरुलाई दीर्घकालीन सात क्षेत्रमा लगानी गर्दा वितरणयोग्य मुनाफा घटाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण पहिलो पटक संसोधन गरेको छ। बीमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशिका संसोधन गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार...


ग्लोवल मनी विकमा सुदुरपश्चिम प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोवल मनि वीकमा अवसरमा देशका विभिन्न स्थानमा बीमा सचेतना कार्यत्रम सञ्चालन गर्दै आएको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले पनि देशका दुर दराज ठाँउका बिद्यार्थीहरुलाई बीचा सचेतना कार्यक्रम सम्पन्न गरेका हुन् । सुदुरपश्चिम प्रदेश...


बीमा क्षेत्रको गुनासो अब अनलाईनमार्फत नै दिन पाईने, प्राधिकरण धाउनु नपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा गुनासो पठाउने व्यवस्था अनलाईनमार्फत नै सुचारु गरेको छ।नेपाल बीमा प्राधिकरणले अनलाईनमार्फत नै बीमा गुनासो दिन पाउने व्यवस्था सुचारु गरेसँगै आवेदकले उजुरी शाखा धाउनु नपर्ने भएको छ। प्राधिकरणले बीमा व्यवसाय, बीमक, बीमित सम्बन्धी केही...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जित्यो ‘बेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स’ अवार्ड

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड –२०२४ अन्तर्गत नन लाइफ इन्स्योरेन्सहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स उत्कृष्ट हुँदै अवार्ड जितेको...


१३ बर्षदेखि कमला पुलमा ठेकेदार र बीमा कम्पनीबीच विवाद, प्राधिकरणमा उजुरी, ठेकेदार अदालत जाँदै

काठमाडौं । १३ बर्षदेखि कमला पुल निमार्णमा लुम्बिनी बिल्डर्सल र बीमा कम्पनी नेको इन्स्योरेन्सबीचको विवाद तत्काल हल नहुने भएको छ ।बीमा कम्पनीसँगको झगडाको कारण रोकिएको सो पुलको निर्माण समयमा नहुँदा स्थानीयबासीले अझै कैयौं वर्ष पुलका लागि पर्खनुपर्ने भएको छ...


सलिकोको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को लाभांश सुनिश्चित गर्ने आज (चैत्र १२ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । यस कम्पनीले आर्थिक वर्ष २०७९।०८० को...


२१ बीमा कम्पनीका शेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । यस साताको अन्तिम कारोबारको २१ बीमा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । बजार दोहोरो अकंले घट्दा बीमा कम्पनीका अधिकांश लगानीकर्ताले गुमाउन पुगेका हुन् । जीवन बीमा बिहिबार जीवन बीमा कम्पनीको शेयर मूल्य ८६.१६ अकंले घटेर १०३९०.९८...


लगानीकर्ताको रोजाइमा बीमा कम्पनीको सेयर, माइक्रोफाइनान्समा आँखा लगाउन छोडेका हुन् ?

काठमाडौँ । पछिल्लो समय बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमा र निर्जीवन बीमा कम्पनीको शेयरमा लगानीकर्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा...


ट्रष्ट माइक्रोको औपचारिक कारोबार शुभारम्भ, निम्न आयवर्गलाई समेट्न विशाल उद्देश्य बोकेर मैदानमा आएका हौंः सिईओ

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ। वुटवलमा मुख्य कार्यालय रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको हो । बीमा प्राधिकरणबाट सबैभन्दा अन्तिममा लाईसेन्स पाएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले आजबाट...