कोरोना बीमाको १ अर्ब रुपैयाँ रकम बीमा समितिको खातामा जम्मा, भुक्तानीको बिषयमा अर्थमन्त्रालयसँग छलफल

काठमाडौं । कोरोना बीमाका १ अर्ब रुपैयाँ बीमा समितिको खातामा जम्मा भएको छ । गत महिना मन्त्रिपरिषद्को बैठकले त्यसका लागि रकम निकासा गरेको थियो।’सरकारले कोभिडको दाबी भुक्तानी बापत निकासा गरेको एक अर्ब रुपैयाँ समितिमा आइसकेको छ। वितरण गर्न समितिले...


दशैंको दक्षिणा कसरी सदुपयोग गर्ने ?

काठमाडौं । नेपाली हिन्दुहरुको महान् चाड दशैं सकिनै लागेको छ । दशैँ भन्ने मान्यजनबाट आर्शिबाद, भेटघाट र टीका–दक्षिणा सबैको मानस्पटलमा घुम्छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी...


नेपालमा बीमा क्षेत्रको विकासमा बीमा साक्षरताको आवश्यकता र चुनौतिहरु

बीमा साक्षरता भन्नाले आफ्ना आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी ढगंबाट प्रयोग गरी जोखिम व्यवस्थापन सँगै आर्थिक व्यवस्थापन गर्न सिकाउने ज्ञान तथा कलालाई बुझ्न सकिन्छ । वित्तीय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक समृद्धिमा अर्थपुर्ण योगदान गर्न सक्दछन् । नेपालमा बीमा...


दशैंको खर्चलाई कटाएर बीमा गरौ, चाहे जस्तो बीमा कम्पनी कसरी छनोट गर्ने ?

काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...


दशैंको दक्षिणाले बीमा

काठमाडौं । पछिल्लो समय बीमाको महत्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुयाएको समेत देखिन्छ । तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । लामो वर्षको इतिहास बोकेको...


दशैं बिदामा पनि अजोड इन्स्योरेन्स कम्पनीको कार्यालय सुचारु, यसरी लिन सकिन्छ सेवा

काठमाडौं । दशैं बिदामा पनि अजोड इन्स्योरेन्स कम्पनीले कार्यालय सुचारु गर्ने भएको छ।कम्पनीले दशै बिदाको विभिन्न दिनहरुमा विभिन्न कर्मचारीमार्फत सूचना र सेवा दिने हेतुले उक्त सेवा सुचारु गर्न लागिएको जनाएको छ ।


नेपाल इन्स्योरेन्स कम्पनीले दशैं विदामा पनि बीमा सेवा सुचारु गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले दशैं विदामा पनि बीमा सेवा सुचारु गर्ने भएको छ। ग्राहकहरुको सेवालाई मध्यनजर गदै कम्पनीले एक सूचना जारी गर्दै असोज १६,१७ र १८ गते आफ्नो प्रधान कार्यालय कमलादी काठमाडौंबाट विहान १० बजेदेखि दिउँसो १ बजेसम्म...


कुमारी बैंकद्धारा सात ग्राहकलाई बचत खाता अन्तर्गतको बीमा रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंकले आफ्ना सात जना ग्राहकलाई बीमा सुविधा वापतको भुक्तानी गरेको छ । बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको हो ।...


बीमा कम्पनीहरुले वित्तिय विवरणमा सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हट्यो, वित्तिय विवरणमा त्रुटी देखिएमा लाभांश रोक्न सक्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुले सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हटाएको छ। बीमा समितिले आज एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कन पश्चात तयार हुने लेखापरीक्षण भएको वित्तीय विवरणका अन्तिम स्वीकृतिका लागि...


दशैं विदामा पनि आइएमई जनरल इन्स्योरेन्सले सेवा दिने, यी कर्मचारीबाट लिन सकिन्छ सेवा (सम्पर्क नम्बरसहित)

काठमााडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालीहरुको महान पर्व दशैं विदामा आफ्ना शाखा कार्यालय बन्द रहने जनाएको छ ।कम्पनीले एक सूचना प्रकाशित गर्दै आफ्ना बीमितहरुको आवश्यकता तथा सेवालाई मध्यनजर गर्दै कर्मचारीहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ । इन्स्योरेन्सले बीमालेख...


लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित)

काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । यी ३१ कम्पनीहरुले अन्मिम दिनमा आज आवेदन दिएका हुन् । आज अन्तिम दिनमा एकैदिनमा २० जनाले...


नवौं राष्ट्रिय खेलकुदमा आवद्ध नौ हजार खेलाडीको बीमा राष्ट्रिय बीमा कम्पनीमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सम्पूर्ण खेलाडीहरुको बीमा राष्ट्रिय बीमा कम्पनीमा हुने भएको छ । राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बीमा गर्ने भएको छ। त्यसका लागि राखेप र राष्ट्रिय...


एनएलजी इन्स्यारेन्स कम्पनीको सिईओमा सुनिल बल्लभ पन्तलाई दोहोर्याउने निर्णय, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सिईओमा सुनिल बल्लभ पन्तलाई दोहोर्याउने निर्णय गरिएको छ । गत साता बसेको सञ्चालक समितिको बैठकले सिईओ पदमा पन्तलाई पुनः नियुक्ती गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णय बीमा समितिमा पेश गरिएकोमा बीमा समितिले...


सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, एकीकृत कारोबारको बाटो खुल्यो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष खेम राज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरबार बैंक्वेट, चण्डोल काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गाभ्ने।गाभिने वा मर्जरमा...


जनरल इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न, मर्जर र सर्वसाधारण शेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बिशेष साधारणसभा सम्पन्न भएको छ । आज बिहान ११ बजेदेखि भएको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । आजको सभाले जनरल इन्स्योरेन्स र सानिमा जनरलको एकिकृतको बाटो खोलेको छ। उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी तथा...


सानिमा जनरल र जनरल इन्स्योरेन्स आजबाट सानिमा जिआईसी बन्दै, कयाल अध्यक्ष बन्न खोज्दा जोडिएको सम्बन्ध

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीचमा आजबाट एक हुने अन्तिम सम्झौतापत्रमा साधारणसभाबाट पारित हुँदैछ । अन्तिम सम्झौतापत्र पारित भएपश्चात कम्पनी कानुनी रुपमा एक हुनेछन् । प्रक्रिया पुरा गरी एकीकृत कारोबार सुभारम्भ गर्न मात्रै बाँकी हुनेछ...


जनरल इन्स्योरेन्सका सिईओ रामचन्द्र श्रेष्ठ विशेष साधारणसभा छोडेर विदेश भ्रमणमा, आजको साधारणसभामा अनुपस्थित हुने

काठमाडौं । जनरल इन्योरेन्स कम्पनीको विशेष साधारणसभा आज हुँदैछ । कम्पनीले सानिमा जनरल इनस्योरेन्स कम्पनीसँग मर्जरमा जान लागेकोले आज अन्तिम सम्झौता स्वीकृत गर्न विशेष साधारणसभा आह्वान गरिएको छ । जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएपछिको आज यस्तो ऐतिहासिक दिन हो,...


लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्दै सानिमा जनरल र जनरल इन्स्योरेन्स

काठमाडौं । आज बस्ने विशेष साधारणसभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएपछि सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले आगामी कार्तिक ७ गते लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्ने भएका छन् । मर्जर कमिटिका सदस्यले दिएको जानकारी अनुसार आज...


बीमा नगरेका र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने सरकारको निर्णय

काठमाडौं । सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउन निर्णय गरेको हो । दसैं/तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन...


मर्जरलाई अन्तिम रुप दिन सानिमा जनरल र जनरल इन्स्योरेन्सको विशेष साधारण सभा मंगलबार बस्दै

काठमाडौं । एकआपसमा मर्जर सम्झौता गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरलाई अन्तिम रुप दिने भएका छन् । दुवै कम्पनीको विशेष सधारण सभा यहि असोज ११ गते मंगलबार बस्दैछन् । दुवै कम्पनीहरुले डिडिए सकाएर मर्जर प्रस्ताव...