नेको इन्स्योरेन्सको ११ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ लाख ९ हजार ७६९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर संस्थापक भएकाले ३५ दिनसम्म संस्थापक शेयरधनीहरुको लागी खुल्ला गरिने भएको हो । उक्त शेयर खरिद गर्न इच्छुक...


शिखर इन्स्योरेन्सका सञ्चालक दिनेश बज्राचार्यको राजिनामा स्वीकृत

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समिति सदस्य दिनेश बज्राचार्यले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले बज्राचार्यको राजिनामा स्वीकृत भएको हो ।


कोरोना बीमाको दाबी भुक्तानी सरकारको दायित्वमा रहेको भन्दै पन्छिए प्राधिकरणका अध्यक्ष ओझा

काठमाडौं । कोरोना बीमाको दाबी रकम सरकारको दायित्वमा रहेको भन्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा दाबी भुक्तानीमा नियामकका निर्णयले नहुने बताएका छन् । बीमा प्राधिकरणले बीमा कम्पनीहरुले आफनो दायित्व निर्वाह गरिसकेको र हाल कोरोना बीमा दाबी भुक्तानी...


हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ...


हाइड्रोपावर कम्पनीको क्षतीको विवरण आउन समय लाग्ने, बीमकलाई सर्भेयर खटाउन समस्या

काठमाडौं । भारी बर्षाको कारण ल्हेन्दे खोला सहितको बाढी आउँदा रसुवास्थित रसुवागढी हाइड्रोपावरमा ठूलो मात्रामा क्षती पुगेको छ । बाढीले कति क्षती पुगेको छ भन्ने बिषयमा एकिन हुन अझै केही दिन लाग्ने रसुवागढी जलविद्युत कम्पनीका सूचना अधिकारी नरनाथ न्यौपानेले...


बीमा कम्पनीको शेयरमूल्यमा उछाल, अब कसको कति रुपैयाँमा पाइन्छ ?

काठमाण्डौ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा कायम भएको छ । बुधबार बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह...


सानिमा जिआईसी इन्स्योरेन्सद्वारा पोखराका तीन विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले असार २३ गते आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका अन्तर्गतका तीनवटा बिद्यालयहरुमा बिद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं....


लाभांश र हकप्रद पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २९औं वार्षिक साधारणसभा आउँदो साउन २३ गते शुक्रबार बिहान ११ बजे बोलाएको छ। कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा साधारणसभा बस्ने निर्णय गरेको हो। सभाले...


बीमा सम्बन्धि उजुरी अब अनलाइनबाटै दिन सकिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा न्यायिक कार्य सम्पादनलाई सरल र सहज बनाउने घोषणा गरेको छ । मंगलबार सार्वजनिक भएको वार्षिक कार्यक्रममा अब गुनासो तथा उजुरी प्रक्रिया डिजिटल प्रणालीमा आवद्ध गरिने विषय समावेश...


रसुवागढी नाकामा दर्जनौं गाडी बगायो, करोडौंको बीमा दावी पर्ने

काठमाडौं । आज विहानै आएको भिषण पहिरोको कारण रसुवागढी नाकाबाट दर्जनौंको संख्यामा नयाँ तथा पुराना गाडीहरु बगाएका छन् । जसबाट नेपालका बीमा कम्पनीहरुमा करोडौं रुपैयाँ बीमा दावी पर्ने भएको छ । रसुवागढी नाकाबाट नेपाल भित्राउने क्रममा रहेका थुप्रै इभी...


बीमितको हकमा काम नगरे प्रदेश तथा शाखा प्रमुखलाई कारबाही गर्ने अध्यक्ष ओझाको चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा...


बीमा कम्पनीहरुले बढाए दावी भुक्तानीको दायरा, ११ महिनामा ७३ अर्ब दावी भुक्तानी, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरु बीमा दावी भुक्तानीको दायरा बृद्धि गर्दै अघि बढीरहेका छन् । विशेषगरी निर्जीवन बीमा कम्पनीहरुले दावी भुक्तानी दोहोरो अंकले बृद्धि गराउन सफल भएका हुन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सञ्चालित बीमा कम्पनीहरुले...


बीमा क्षेत्रले बढाउँदै रोजगारी, ३७ कम्पनीमा साढे १२ हजार कर्मचारी आवद्ध

काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजारबढी मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता अभिबृद्धि तालिमले...


नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३.४७८३ को अनुपातमा निष्कासन...


२७ बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, कुनको कति रुपैयाँले बढ्यो ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा उक्लिएको छ । बिहीबार बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.५६ प्रतिशत र...


सानिमा जिआइसी इन्स्योरेन्सद्वारा सुर्खेतको जनज्योति माविलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले बिहीबार सुर्खेतको पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यामिक विद्यालयलाई दुई लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले...


जगदम्बा स्टीलको भट्टी बिस्फोटमा करोडौंको क्षति, पुनर्बीमा हिमालयन रि इन्स्योरेन्समा

काठमाडौं । शंकर ग्रुपको मुख्य लगानी रहेको जगदम्बा स्टीलको बारास्थित कारखानामा रहेको मुख्य भट्टीमा हिजोराति शक्तिशाली विस्फोट हुँदा करोडौं मूल्यको क्षति भएको छ । सो बिस्फोटको क्षति हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पर्ने देखिएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनी...


यूनाइटेड अजोडको शेयरमूल्य समायोजन, कतिमा खुल्छ आज कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य तोकेको हो। बुधबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस...


राष्ट्रिय बीमा कम्पनीद्वारा ५ प्रदेशमा प्रदेश सरकार र सरकारी निकायसँग बीमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पाँच वटा प्रदेशमा निर्जीवन बीमा सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय बृद्धि र जनचेतना फैलाउने तथा चालु आवको वार्षिक कार्यक्रम बमोजिम विभिन्न प्रदेशमा कार्यक्रम सम्पन्न गरेको हो...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई इक्राबाट ‘ए’ रेटिङ, वित्तीय विश्वसनीयता उच्च मूल्याङ्कन

काठमाडौँ । इक्रा नेपालले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) लाई इक्रा आईआरे ए इश्युअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ। यस प्रकारको रेटिङ पाएका कम्पनीहरूमा ऋण...