ग्लोवल मनी विकमा मधेश प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले ‘ग्लोवल मनी विक’ लाई विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाई रहेको छ । मधेश प्रदेश कार्यालयले यस अवसरमा स्थानीय सरोकारवालासँगको सम्वनयमा बिद्यार्थीहरु माझ बीमा सम्बन्धि कार्यक्रम सञ्चालन गरेको हो ।...


ग्लोबल मनी विकः देशैभरी बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी विकको अवसरमा देश भरी नै बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । राष्ट्र बैंकको सहकार्यमा प्राधिकरणले साताव्यापी रुपमा बिद्यार्थी लगायत सरोकारवाला माझ सो प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको हो । बीमा...


देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयलाई मापदण्ड बमोजिम संचालन गर्न प्राधिकरणको अल्टिमेटम

काठमाडौं । देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयहरुलाई मापदण्ड बमोजिम संचालन गर्न नियामक निकाय बीमा प्राधिकरणको दुई महिने अल्टिमेटम दिएको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रदेश शाखा तथा उपशाखा कार्यालयहरुको न्यूनतम भौतिक पूर्वधार दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको हो...


जनगुनासो समेटेर बीमा प्राधिकरणले कम्पनीलाई जारी गर्यो १८ बुँदे निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको छ। नेपाल बीमा प्राधिकरणले आज एक परिपत्र जारी गर्दै यस्तो जानकारी दिएको हो । प्राधिकरणले जनगुनासो समेटेर एकीकृत निर्देशिका नै जारी गरेर बीमा कम्पनीहरुलाई पहिलो पटक कम्पनीहरुलाई ध्यानाकर्षण गराएको हो...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहकार्यमा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहकार्य रत्ननगर उद्योग वाणिज्य संघले बीमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीको सहयोगमा आयोजना गरिएको कार्यक्रममा बीमाको जोखिमबाट बच्ने उपाय, भुक्तानी लिने प्रक्रियाका बारेमा सहजीकरण गरिएको थियो । संघका अध्यक्ष शंकर गिरीले व्यवसायीले...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको सुवर्ण अवसर (सूचनासहित)

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३१ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको हो । कम्पनीले केन्द्रिय कार्यालयमा अफिसर तहमा १ जना र मार्केटिङ विभागमा ३० जनालाई रोजगारको अवसर खुलाएको...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको २२औं बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा कमानसिं थापामगर नियुक्त

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले संचालकमा कमानसिं थापामगरलाई नियुक्त गरेको छ । अर्थमन्त्रालयको प्रतिनिधित्व हुने ब्यवस्था भए बमोजिम उनलाई अर्का ब्यवस्था नभएसम्मका लागि संचालक नियुक्त गरेको हो । नेपाल सरकार अर्थमन्त्राल वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको...


निर्जीवन बीमकको कुल लगानी ६३ अर्ब माथि, एफडीमै ८० प्रतिशत

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को दोस्रो त्रैमाससम्ममा बैंक तथा वित्तिय संस्था मुद्धती निक्षेप सहित विभिन्न क्षेत्रमा ६३ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन् ।प्राधिकरणले लगानी निर्देशिका जारी गरेको नौ वर्ष भइसक्दा पनि बीमा कम्पनीहरुले लगानी निर्देशिका...


राष्ट्रिय बीमा कम्पनीद्धारा झापामा कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले फागुन २९ देखि चैत्र १ गतेसम्म झापाको बिर्तामोड स्थित सेन्टर पोइन्ट होटलमा तिन दिने कृषि, पशुपन्छी तथा जडीबुटी...