नेको इन्स्योरेन्सद्धारा सिराहामा ड्रागन फ्रुट र घ्युकुमारीको व्यवसायिक खेतीबारे अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सिराहामा ड्रागन फ्रुट र घ्युकुमारीको व्यवसायिक खेतीबारे अन्तरक्रिया सम्पन्न गरेको छ । यही भदौं ५ गते आयोजित कार्यक्रममा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको प्रमुख आतिथ्यमा स्थानीय औरही गाउँपालिका र सुखिपुर...
१८ निर्जिवन बीमा कम्पनीले व्यवस्थापनमा खर्चिए करिब साढे ५ अर्ब, नेपाल र आइएमई जनरलको खर्च बृद्धि अत्याधिक
काठमाडौं । नेपालमा सञ्चालित १८ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड ३६ लाख १० हजार १५८ रुपैयाँ व्यवस्थापनमा खर्च गरेका छन् । कर्मचारीलाई तलव, कार्यालय सञ्चालन, सिईओको तलव तथा भत्ता समेत कूल व्यवस्थापन खर्चमा गणना...
सगरमाथा इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले एकदिने बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रम्भा गाउपालिकाको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बुटवल रिजन प्रमुख गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा रम्भा गाउपालिका अध्यक्ष बिष्णु प्रसाद...
हिमालयन जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ५४ प्रतिशतले बढ्यो, खुद नाफा कति ?
काठमाडौं । एभरेष्ट इन्स्योरेन्ससँग मर्ज गरेको हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीले आफ्नो बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले...
एभरेष्ट इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन एक अर्ब २० करोडमाथि, मुनाफा ५९% ले घट्यो
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार कम्पनीले बीमाशुल्क आजर्नमा उल्लेख्य सुधार गर्न सफल भएको छ । गत आवको असार मसान्तसम्म इन्स्योरेन्सले १ अर्ब २० करोड १३...
पाँच निर्जीवन बीमा कम्पनीको मुनाफा घट्यो, प्रिमियर, सगरमाथा र आइएमई जनरलका लगानीकर्ता निराश
काठमाडौं । गत आर्थिक वर्षमा १८ निर्जीवन बीमा कम्पनीले ४ अर्ब ५५ करोड ९८ लाख ४७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । दुई कम्पनीले भने वित्तिय विवरण सार्वजनिक गरेका छैनन् ।अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले ४...
निर्जिवन क्षेत्रका शक्तिशाली तीन कम्पनीलाई दाँजेर हेर्दा, शिखर, नेको र सगरमाथामध्ये कुन उत्कृष्ट ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीमध्ये शिखर, सगरमाथा र नेको इन्स्योरेन्सबीच प्रतिस्पर्धा कायमै रहेको छ । यी तीन कम्पनीलाई निर्जिवन बीमा क्षेत्रका शक्तिशाली कम्पनी मानिन्छ । कारोबार, व्यवसाय विस्तार र मुनाफाको आधारमा यी तीन कम्पनीबीच प्रतिपर्धा हुने रहेको तीन कम्पनीले...
प्रभु इन्स्योरेन्सको कुल बीमा शुल्क एक अर्ब ४२ करोडमाथि, अन्य सूचक कस्तो ?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार इन्स्योरेन्सले बीमा ब्यवसायमा सुधार गरेको देखिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९४ करोड ५१ लाख ९४ हजार...
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ३१ प्रतिशतले बढ्योे, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्म्मा कम्पनीको खुद नाफा ३१.२७८% ले बढेर १५ करोड ७१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको...
राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५२ प्रतिशतले बढ्यो, खुद दाबी भुक्तानी घट्दै
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा४७ करोड ३४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा...
सगरमाथा इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन बढेपनि अन्य वित्तिय सूचक नकारात्मक
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कमपनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार गत अािर्थक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको कुलबीमाशुल्क आर्जन बढेपनि खुद बीमाशुल्क आर्जन, मुनाफा र बीमालेख सङख्या घटेको छ। कम्पनीको...
आइएमई जनरलको मुनाफा २३ प्रतिशतले घट्यो, महाविपत्ति कोष शून्य
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।यस त्रैमासको अवधिसम्मा कम्पनीको मुनाफा २३ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, महाविपत्ति कोषमा भने कम्पनीले रकम राखेको छैन । बीमा समितिको...
नेको इन्स्योरेन्स कम्पनीले कमायो सबैभन्दा बढि मुनाफा, लगानीकर्ता मालामाल, अन्य सूचांकमा प्रगति
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रमै सबैभन्दा बढि मुनाफा कमाउने कम्पनी बन्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नेकोले निर्जीवन बीमा कम्पनीहरु मध्येबाट सबैभन्दा बढि मुनाफा आर्जन गर्दै उत्कृष्ट कम्पनी बन्न सफल भएको हो ।...
युनाईटेड इन्स्योरेन्सको खुद मुनाफा ३२ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनकि गरेको छ। खुद बीमाशुल्क र खुद मुनाफामा आकर्षक सुधार देखिएको छ ।गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ६१ प्रतिशतले बढेको छ।कम्पनीले...
जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ३९ प्रतिशतले बढ्यो, खुद नाफामा देखियो सुधार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीले कोषहरुको आकारमा उल्लेख्य बृद्धि गरेको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म जनरल इन्स्योरेन्सले २४ करोड ६५...
वित्तीय विवरणमा एनएलजी इन्स्योरेन्सको सबै सूचांक उत्साहप्रद, व्यवसाय र मुनाफा दुवै बढ्यो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय उत्साहप्रद रुपमा बृद्धि भएको छ भने दावी भुक्तानी उच्च अंकले बढाउन सफल भएको छ । एनएलजी इन्स्योरेन्स...
सानिमा जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफामा उत्साहजनक सुधार
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार इन्स्योरेन्सले बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सानिमा जनरलले १ र्अ ४...
स्वास्थ्य बीमा विरुद्ध बीमक संघ उत्रियो, अध्यक्ष क्षेत्रीले दिए नाम फेर्ने सुझाव
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले ल्याएको स्वास्थ्य बीमा बोर्डको कारण बीमा क्षेत्रमा समस्या देखिएको भन्दै गुनासो व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्...
प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन र मुनाफा घट्यो, अन्य सूचक समेत खस्किदै
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले सो अवधिसम्म बीमा कोषको आकार बढाउन सफल भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म प्रिमियर इन्स्योरेन्सले बीमा कोषको...
नेपाल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १ अर्ब ५७ करोड माथि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सामान्य सुधार देखिएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार १ दशमलव ४८ प्रतिशत र कुल...



















