कोरोना बीमाको रकम सरकारले व्यहोर्न पाउने कि नपाउने ? सर्वोच्च मुद्दा जीवितै, एक अर्ब कसले पाउलान्?

काठमाडौं । विवादित कोरोना बीमा मापदण्ड अनुसार कूल साढे तीन अर्बभन्दा बढिको दायित्व नेपाल सरकारले व्यहोर्नुपर्नेछ । तर २०७७ भदौं २९ गते सर्वोच्च अदालतमा दर्ता भएको कोरोना बीमा मापदण्ड २०७७ खारेज गर्न भन्दै परेको रिट अझै जीवितै छ ।...


२ हजार सर्भेयरले गराए लाईसेन्स नविकरण (सूची सहित)

काठमाडौं । बीमा समितिमा २ हजार १ सय ६ जना सर्भेयरहरुले लाईसेन्स नविकरण गराएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्यांक अनुसार हालसम्ममा बीमा समितिले चालु आर्थिक वर्षमा २ हजार १ सय ६ जना सर्भेयरहरुले लाईसेनस नविकरण गराएका छन्...


कोरोना बीमाको रकम बाड्ने विधि र प्रक्रियाबारे अन्योल, सबै बीमितलाई समानुपातिक रुपमा वितरण गर्न माग

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि एक अर्ब रुपैयाँ निकासा गरेपनि बीमा समितिले सम्बन्धित स्टेक होल्डरसँग आवश्यक छलफल नगरी अन्योलतामै बसिरहेको छ । अर्थमन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेपनि कोरोना बीमितलाई वितरण गर्न आवश्यक ११ अर्ब ४३...


शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान

काठमाडौं । शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरेको छ ।शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारा सहित नेपाल सरकार कृषि...


बीमासहित देशमा सबै क्षेत्रमा उच्च गिरावट, तीन महिनामा सुधार हुदैछः नेपाल उद्याेग बाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बीमासहित देशका सबै क्षेत्रमा उच्च गिरावट आएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेको छ ।नेपाल उद्योग बाणिज्य महासंघले आज शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको...


शिखर इन्स्योरेन्सको मौसम सूचकाङ्कमा आधारित बाढी बीमामा बीमाशुल्क भन्दा तेब्बर दावी भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपालमा पहिलो पटक मौसम सूचकाङ्कमा आधारित बाढी बीमा कैलाली र बर्दियाका स्थानीय तहमा २०७९ श्रावणबाट प्राक्टिकल एक्सन लगायत विभिन्न गैरसरकारी संस्थाको समन्वयमा कर्णाली नदी तटिय क्षेत्रमा बाढीका कारण धान बालीको नोक्सानीको जोखिमलाई रक्षावरण गर्न...


सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु हुँदै

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई निर्जीवन बीमा कम्पनीले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन्।असोज ११ गते सम्पन्न यी दुबै...


कोरोना बीमाको दावी भुक्तानी गर्ने बीमा समितिले अर्थमन्त्रालयमा बुझाएको दुई प्रस्ताव यस्तो

काठमाडौं । बीमा समितिले नेपाल सरकारलाई कोरोना बीमाको दावी भुक्तनी गर्ने सम्बन्धमा दुई वटा विकल्प अघि सारेको फेला परेको छ । बीमा समितिले २०७८ असोज २५ गते अर्थमन्त्रालयमा पठाएको पत्रमा कोरोना बीमाको दावी भुक्तानी गर्ने दुई वटा विकल्प अघि...


नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको लाभांश वितरणमा थप कडाई गर्ने, चार अवस्थामा लाभांश वितरण गर्न नपाईने

काठमाडौं । नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको लाभांश वितरणमा थप कडाई गर्ने भएको छ । नयाँ ऐन अनुसार बीमा कम्पनीहरुले विभिन्न चार अवस्थामा लाभांश वितरण गर्न नपाउने भएका हुन् । एक साता अघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको बीमा...


जीवन बीमा कम्पनीहरुको व्यवसाय घट्दा निर्जिवनको बढ्यो, बीमाको दायरा ४४ प्रतिशतमा पुग्यो

काठमाडौं । बीमाको पहुँच ४४ प्रतिशत बीमितको दायरामा पुगेको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार बीमा क्षेत्रको दायरा ४४ प्रतिशत पुगेको हो । बीमा समितिको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा १ करोड ३३ लाख बीमित बीमाको दायरामा...