मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने

काठमाडौं । मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । बीमा समितिले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा यही असार...


प्रभु इन्स्योरेन्सको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत ३० गते सम्पन्न साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो...


सगरमाथा इन्स्योरेन्सको पक्षमा अन्तरिम आदेश दिने उच्च अदालतका न्यायाधि छानविनमा, न्यायपरिषद पुग्यो फाइल

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीलाई सहयोग गर्दै अन्तरिम आदेशमार्फत फैसला कार्यान्वयन नगर्न नदिने उच्च अदालत पाटनका दुई न्यायाधिशमाथि न्यायपरिषदले छानविन सुरु गरेको छ । सगरमाथा इन्स्योरेन्सको पक्षमा अन्तरिम आदेश दिने जगदिश घिमिरे र अन्तरिम आदेश लम्ब्याएर फैसला कार्यान्वयन रोक्न...


आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबिच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबिच सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका...


कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी

काठमाडौं । उच्च अदालत तुल्सीपुर, नेपालगंज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा...


एक हप्ताभित्र बीमा निर्देशिका–२०७८ खारेज नगरे बीमा समितिविरुद्ध निर्णायक संघर्ष

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ लगायतका अन्य व्यवसायी संस्थाहरूले बीमा निर्देशिका–२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ताको समय दिएको छ। लामो समयदेखि विवादको रुपमा चलिरहेको उक्त निर्देशिका –२०७८ खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ । सरोकारवालाहरूको सहभागितामा नयाँ...


लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले १७ औं वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले असार २९ गते बिहान ११ बजे, अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौं साधारण सभा बोलाएको हो । कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९।५ प्रतिशत बोनस...


बीमा कम्पनीको मर्जर तथा प्राप्ति: उपादेयता तथा कानूनी व्यवस्था

काठमाडौं । नेपालले सन् १९८० को दशकमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरे पश्चात् निजी तथा विदेशी लगानीमा नेपालमा बीमा कम्पनीहरू प्रवेश गरेको पाइन्छ । हाल नेपालमा २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने बीमक, १९ वटा जीवन बीमा व्यवसाय गर्ने...


प्रभु इन्स्योरेन्सको संचालक परिवर्तन

काठमाडौं । प्रमु इन्स्योरेन्स लिमिटेडको संचालक परिवर्तन गरिएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक हेरफेर गरेको जनाएको हो । इन्स्योरेन्सको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ्ग प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा सो कम्पनीको पत्रद्धारा प्रालिकै तर्फबाट...


एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएलजी इस्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका १२ लाख ६ हजार...


नेप्सेमा प्रभु इन्स्योरेन्सको ११% बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका १२ लाख ७८ हजार...


आईएमई जनरल इन्स्योरेन्सका ग्राहकले स्टीममा स्वास्थ्य परिक्षण गर्दा छुट पाउने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका ग्राहकहरुले स्टीम सेन्टरमा स्वास्थ्य परिक्षण गर्दा विभिन्न स्कीम र छुट पाउने भएका छन् । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र स्टीम सेन्टरबीचमा आपसमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल...


जनरल इन्स्योरेन्स कम्पनी पाचौं वर्षमा प्रवेश

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल आजबाट चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । पाँचौं बार्षिकोत्सवको अवसरमा कम्पनीले सबैमा शुभकामना व्यक्त गरेको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत आजसम्मको यात्रामा साथ दिने सबैमा धन्यवाद ज्ञापन गरेको छ...


सगरमाथा इन्स्योरेन्सबाट गार्मेन्ट उद्योगले आगोलागीको दावी भुक्तानी पाएन, बीमित अर्थ मन्त्रालयको शरणमा

काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिएर हैरान पार्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अर्का एक बीमितलाई पनि दुःख दिएको थाहा हुन आएको छ । पीडितले दावी भुक्तानी नदिने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनीले सास्ती दिन थालेपछि पीडित अर्थमन्त्रालयको शरणमा पुगेका छन्...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्णचन्द्र काफ्ले नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालक सदस्यमा कृष्णचन्द्र काफ्ले नियुक्त भएका छन् । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा काफ्लेलाई कम्पनीको संचालक सदस्यमा चयन गरेको हो । अर्थ मन्त्रालयको उपसचिव काफ्लेलाई राष्ट्रिय बीमा कम्पनीमा मन्त्रालयको तर्फबाट संचालक सदस्यमा मनोनय...


स्नातकोत्तर नगरेका व्यक्ति विज्ञ सञ्चालक बन्न नपाउने, स्नातक उत्तिर्ण सञ्चालक, अध्यक्ष बन्न पाउने

काठमाडौं । विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको संचालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुनेछ । अर्थसमितिबाट बिहिबार पारित भएर आज संसदमा बीमा विधेयक पेश भएको छ।...


क्रस होल्डिङका लगानीकर्तालाई मर्जर वा शेयर बिक्रिमध्ये एक विकल्प रोज्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जरमा जान वा शेयर बेच्न निर्देशन दिएको छ । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही...


सगरमाथा इन्स्योरेन्स दोस्रो पटक पराजित, तत्काल तीन करोड ९६ लाख दावी भुक्तानी दिनुपर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले उच्च अदालत पाटनमा दायर गरेको मुद्दा यही असार १ गते टुंगिएको छ । यसअघि सगरमाथा इन्स्योरेन्स कम्पनीले पाएको अन्तरिम आदेश खारेज भएसँगै अब फैसला कार्यान्वयन गर्ने बाटो खुलेको छ । आगोलागीबाट फर्निचर गोदाम जलेर...


सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस शेयर बापतको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्...


राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली

काठमाडौं ।  राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली चयन भएका छन् ।जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक...