राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त हुँदै

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त गर्ने तयारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार उनलाई राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा नियुक्त गर्न लागिएको स्रोतले जनाएको छ। मन्त्रिपरिषबाट नियुक्त प्रकृया अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। यसअघि उपाध्यक्ष...


एनएलजी इन्स्योरेन्स र इ–बीमाबीच अनलाइनबाट बीमा खरिद गर्ने सम्झौता

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र डिजिटल बीमा सेवा प्रदायक बीमाबीच अनलाइनबाट नै इ(बीमा खरिद गर्न सक्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो । इ-बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । उक्त सम्झौता पत्रमा इ-बीमाको तर्फबाट प्रबन्ध निर्देशक...


बीमा समितिमा निर्जीवन बीमा कम्पनीविरुद्ध मुद्दा बढ्दै, अनिवार्य बीमामा विवाद

काठमाडौं । बीमा समिति कम्पनी विरूद्ध दर्ता हुने उजुरीको संख्या बढ्दै गएको छ । बीमा समितिले दाबी भुक्तानी बर्ष मनाउँदै गरेपनि बीमितको पिडा भने कम हुन भने सकेन । दाबी भुक्तानी बर्ष मनाँउदै गर्दा पनि बीमा सामितिमा मुद्धाको चाङ...


नेपाल इस्योरेन्सको साढे २१ लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज (भदौ ८ गते) देखि संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३२५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३२५ रुपैयाँलाई...


बीमा समितिमा रोकियो कृषि बीमा अनुदान शुल्क, तथ्याङ्क प्रमाणिकरणमा समस्या

काठमाडौं । बीमा समितिले कृषि बीमाको डाटा भेरिफिकेसन गर्न नसक्दा कैयौ दाबी भुक्तानी रोकिएको छ ।बीमा कम्पनीहरुबाटै अस्पष्ट डाटा आँउदा समस्यामा परेको समितिको स्रोतले जनाएको छ । पुशसेवा विभागले एक अर्बभन्दा बढि रकम बीमा समितिको खातामा पठाइसकेको भएपनि तथ्याङ्क...


बीमा रकमको लोभमा बन्दको मौका छोपी आफनै टिप्परमा आगजनी

काठमाडौं । बीमा रकमको लोभमा परी दाङको घोराहीमा बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ घोराही–लमही सडकखण्डको बबई खोला...


जनरल इन्स्योरेन्सले भदौ २३ गतेदेखि बीमा अभिकर्ताको तालिम दिने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा ब्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर श्रृजना गर्ने उद्देश्यका साथ तीन दिने तालिम दिन लागेको हो । कम्पनीका अनुसार तालिम यहि भदौ २३...


नेको इन्स्योरेन्स र द ब्रिटिश कलेजका बीचमा सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी र थापाथलीमा रहेको द ब्रिटिश कलेजका बीचमा आपसी व्यवसायिक सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेको इन्स्योरेन्स कम्पनीका मार्केटिङ विभागका प्रमुख निरज डाँगीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपालमा अन्तर्राष्ट्रयस्तरको शिक्षा...


निर्जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि छुट्याए ६८ करोड, कुनले कति दिए ?

काठमाडौं । १८ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कर्मचारी बोनसका लागि ६८ करोड १५ लाख रूपैयाँ बोनस छुट्याएका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६१ करोड ९७ लाख रुपैयाँ रकम छुट्याएको थियो । निर्जिवन बीमा कम्पनीहरुको...


एनएलजी इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्नपूर्ण केबलकारबीच छुटसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार अब कम्पनीका एजेन्ट र ग्राहकहरुले अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतामा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलबहादुर पन्त र अन्नपूर्ण...