आइएमई जनरल इन्स्योरेन्स र इसान बाल तथा महिला अस्पतालबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इसान बाल तथा महिला अस्पताल प्राइभेट लिमिटेडबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान बाल तथा महिला अस्पताल...


राष्ट्रिय सभाबाट बीमा विधेयक संसोधन सहित पारित

काठमाडौं । राष्ट्रिय सभाबाट बीमा विधेयक २०७५ संसोधन सहित पारित भएको छ । राष्ट्रिय सभाको बिहिबार बसेको दोस्रो बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो। बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक...


नेपाल ल्युब आयलको कम्पनी सचिव र संचालक परिवर्तन, राष्ट्रिय बीमा कम्पनीका मोहन तिम्सिना हटे

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको कम्पनी सचिव र संचालक समितिको प्रतिनिधि परिवर्तन भएको छ । यसअघि कम्पनी सचिवमा रहेका भूपेन्द्र बहादुर शाहिले सो पदमा रही कार्य गर्न असमर्थ जनाएकोमा कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले उनको...


आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम संचालन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले यहि असोज ५ गतेदेखि भदौ ७ गतेसम्म तीन दिने बीमा अभिकर्ताको तालिम दिन लागेको हो । कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक...


डेढ बर्षदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा हुँदै

काठमाडौं । डेढ बर्षदेखि रोकिएको सरकारले कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ। गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए । जसमध्ये बीमा...


राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बरालले सम्हाले कार्यभार

काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शेखर बरालले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा क्षेत्रमा एक दशक अनुभव बटुलेका शेखर बरालले आजदेखि राष्ट्रिय बीमा कम्पनीको सिईओको रुपमा कार्यभार सम्हालेका हुन् । उनको कार्यभार...


राष्ट्रिय बीमा कम्पनीको सिईओमा बराललाई नियुक्त गर्न बीमा समितिले दियो स्वीकृत

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको सिईओमा शेखर बराललाई नियुक्त गर्न स्वीकृत दिएको छ। कम्पनीको सचालक समितिले बराललाई नै नियुक्त गर्ने निर्णय गरिसकेको भने बीमा समितिले आज स्वीकृती दिएको छ । भाद्र २३ गते बसेको संचालक समितिको बैठकले...


मुद्धती निक्षेपमा मात्रै सीमित भएपछि लगानी निर्देशिका परिमार्जन गर्ने तयारीमा समिति, लगानी गर्न थप सहज गछौं: कार्यकारी निर्देशक पौडेल

काठमाडौैं । बीमा समितिले ल्याएको लगानी निर्देशिकामा बीमा कम्पनीहरुले चासो नदेखाएको भन्दै परिमार्जन गर्ने भएको छ। बीमा कम्पनीहरुको लगानीको दायरामा विस्तार गर्ने हेतुले ल्याएको निर्देशिकामा बीमा कम्पनीहरुको ध्यान नगएको भन्दै बीमा समितिले परिमार्जन गर्न लागेको हो । समितिले जीवन...


राष्ट्रिय बीमा कम्पनीको सिईओे नियुक्तको पत्र बीमा समितिमा, आजै स्वीकृत दिने तयारी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा शेखर बराल नियुक्त गर्न बीमा समितिमा पत्र पुगेको छ । गत साता कम्पनी संचालक समितिको बसेको बैठकले बराललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेसँगै नियुक्तका लागि बीमा समितिमा पठाएको पत्रलाई...


सानिमा जनरल र जनरल इन्स्योरेन्सबीचको मर्जर अन्तिम चरणमा, दुवै कम्पनीद्धारा साधारणसभा आह्वान

काठमाडौं । आपसमा मर्जर सम्झौता गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै कम्पनीहरुले डिडिए सकाएर मर्जर प्रस्ताव पारित गर्न आगामी असोज ११ गते विशेष साधारणसभा आह्वान गरेका छन् ।...