बजेटमा पशु तथा बाली बीमा शुल्क अनुदानबारे अन्योल, अर्थमन्त्रीको भाषण झूटो कि अनुदान घटाइयो ?

काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको बजेटमा उल्लेखित पशु तथा बाली बीमा शुल्कमा दिइदै आएको अनुदानबारे अन्योलता उत्पन्न भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषदका सदस्यहरु तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको उपस्थितमा राष्ट्रिय प्रशारणका माध्यममार्फत...


बीमाको पहुँच विस्तार गर्ने सरकारको महत्वाकांक्षी योजना, यी हुन् बजेटभित्रका ११ बुँदे बीमा नीति

काठमाडौं । सरकारले हरेक नागरिकका बीचमा बीमाको पहुँच पुर्याउने महत्वाकांक्षी योजना आज सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८।०७९ को बजेट बक्तव्यमार्फत सरकारले देशको ५० प्रतिशत घर परिवारमा बीमा सम्बन्धी योजना लिएर सरकार आफै जाने भएको छ । आगामी...


सरकारले श्रमजीवी पत्रकारका लागि सात लाख सम्मको दुर्घटना बीमा र बीमाशुल्कमा ५० प्रतिशत रकम बेहोर्ने

काठमाडौं । सरकारले श्रमजीवी पत्रकारका लागि सात लाख सम्मको दुर्घटना बीमा गरी बीमाशुल्कमा ५० प्रतिशत रकम बेहोर्ने भएको छ ।सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पत्रकारहरुको लागि उक्त व्यवस्था गरेको जनाएको हो । त्यस्तै,...


घरको बीमा गर्दा ५ हजारसम्मको प्रिमियममा आयकर छुट पाइने

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आव २०७८।०७९ को बजेटमा पहिलो पटक घर बीमालाई प्रोत्साहन गरेको छ । जस अनुसार घरधनीहरुले घरको बीमा गर्दा पाँच हजार रुपयाँसम्मको प्रिमियमलाई आयकरमा कट्टा गर्न पाउने गरी छुट दिएको छ । नयाँ व्यवस्थालाई...


पशु र कृषि बीमामा दिइदै आएको ७५% अनुदान कायमै

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत यसअघि कृषि तथा पशु बीमामा दिइदै आएको ७५ प्रतिशत अनुदान कायमै राखेको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले पशुत तथा कृषि बीमामा दिइदै आएको अनुदान सम्बन्धी व्यवस्थालाई निरन्तरता दिइएको जानकारी दिएका छन्...


नेपालको २३.४ प्रतिशत जनसंख्या बीमाको दायरामा

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा बीमाके पहुँच २३ दशमलव ४ प्रतिशतमा पुगेको छ । यद्यपि उक्त सरकारी तथ्याङ्कमा म्यादी बीमा र बैदेशिक रोजगार म्यादी बीमाको डुुप्लिकेशनबारे स्वतन्त्र रुपमा पुष्टि...


बीमा क्षेत्रमा चार खर्ब लगानी योग्य रकम थुप्रियो

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपालको बीमा क्षेत्रमा झण्डै सवा चार खर्ब लगानी योग्य रकम रहेको देखाएको छ । आर्थिक सर्वेक्षण अनुसार जीवन बीमा र निर्जिवन बीमा क्षेत्रमा कूल चार खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ...


कृषि तथा पशुबीमा गर्नेहरु बढ्दै, ८ महिनामा ९२ करोड रुपैयाँ बीमा शुल्क अनुदानमा खर्च

काठमाडौं । कृषि तथा पशुन्छी बीमाशुल्कको ७५ प्रतिशत रकम अनुदान दिने व्यवस्था भए अनुरुप आर्थिक वर्ष २०७६/७७ मा सरकारले २६ अर्ब ३८ करोड बीमाङ्कको एक अर्ब १८ लाख बीमाशुल्क मध्ये ८८ करोड ६२ लाख अनुदान उपलब्ध गराएको छ ।...


२३ करोड लागतमा निर्माण हुँदै गरेको पुल सुनकोशीले बगायो, करोडौं बीमा दावी पर्ने

काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाको कारण ओखलढुंगा र सिन्धुलीको सीमानामा निर्माण हुँदै गरेको पक्की पुल बाढीले बगाएको छ । चुँदी कन्ट्रक्सन प्रा.लिले २३ करोड लागतमा निर्माण गर्दै गरेको सो पुल हिजो अपरान्ह सुनकोशी नदिले बगाएको हो ।...


दुई बीमा कम्पनीको बुक क्लोज भोलि, आजसम्मका शेयरधनीले मात्रै लाभांश पाउने

काठमाडौं । दुई बीमा कम्पनीको बुक क्लोज मिति भोलि एकै दिन परेको छ । साधारणसभा प्रयोजनका लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बुक क्लोज मिति संयोगबश जेठ १४ गते एकै दिन परेको छ । जेठ २८...


आईएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रदलाई अनुमति

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ४० प्रतिशत हकप्रद शेयरले बीमा समितिबाट अनुमति पाएको छ । समिति उच्च स्रोतका अनुसार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरलाई हालै अनुमति दिइएको हो । यसअघि अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद...


एभरेष्ट इन्स्योरेन्सको २६ औं बार्षिक साधारणसभा सम्पन्न, मर्जरमा जान सञ्चालक समितिलाई अनुमति

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औ वार्षिक साधारणसभा आज डिजिटल माध्यमबाट ८ प्रतिशत बोनस शेयर पारित गर्दै सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्दै सिर्ईओ कमल गौतले कम्पनीको २७ वर्षे यात्रामा विशिष्ट पहिचान बनाउन सफल भएको बताए ।...


शिखर इन्स्योरेन्सको संस्थापक समूहको शेयर संरचना परिवर्तन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक समूहमा रहेको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको चैत ९ गते बसेको १५ औं र १६ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम संस्थापक शेयरधनीहरुलाई सूचना जारी गर्दै संस्थापक समूहमा रहेको ६० प्रतिशत...


प्रभु इन्स्योरेन्समा लगानी गर्ने शेयर होल्डरहरुले गर्व गर्नुपर्छ: अध्यक्ष लामा

काठमाडौं । प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले उक्त कम्पनीका सबै शेयर होल्डरहरुलाई कम्पनीमा लगानी गरेकोमा गर्व गर्न आग्रह गरेकी छिन् । आज आयोजित २५ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष लामाले भनिन ‘अरु कम्पनीहरुले दिने प्रतिफल तुलना गरेर हेर्नुहोला, तपाईहरुले...


प्रभु इन्स्योरेन्सको २५ औ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

काडमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २५ औ वार्षिक साधारणसभा बिहिवार डिजिटल माध्यमबाट सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष कुसुम लामाको सभापतित्वमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । आज सम्पन्न भएको साधारणसभाले चुक्ता पूँजीको...


सिद्धार्थ इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ २८ मा, बोनस शेयरसहित १५ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यही जेठ २८ गते बार्षिक साधारणसभा गर्ने भएको छ । सो कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औं बार्षिक साधारणसभाको मिति तय गर्दै बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । कम्पनीले...


१९ बीमा कम्पनीले उठाएको २४ अर्ब कूल बीमा शुल्कको ५६ प्रतिशत पुनर्बीमा कम्पनीको खातामा

काठमाडौं । नेपाल सञ्चालित १९ निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल बीमा शुल्कको ५६ प्रतिशत रकम पुनर्बीमा खर्च गरेका छन् । भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन नगरेकाले सो...


इक्रा नेपालले शिखर इन्स्योरेन्सलाई प्रदान गरेको रेटिङको पुनः पुष्टि

काठमाडौं । इक्रा नेपालले शिखर इन्स्योरेन्स कम्पनीलाई ‘(इक्रा–आईआर) ए’ निष्कासनकर्ता रेटिङलाई पुनः पुष्टि गरेको छ। यो रेटिङ प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्थ हुन सकिने भनि निर्धारण गरिएको हुन्छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय...


बीमा समितिद्धारा शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर स्वीकृत

काठमाडौं । बीमा समितिले शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्वीकृत दिएको छ। कम्पनीले आफ्नो तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै हकप्रद सेयर निष्कासनका लागि बीमा समितिबाट स्वीकृत लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संसोधनका...


सानिमा जनरल इन्स्योरेन्सको बार्षिक साधारण सभा स्थगित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बार्षिक साधारण सभा स्थगित भएको छ ।कम्पनीको बैशाख २९ सम्पन्न संचालक समितिको बैठकले अर्को सूचना नभएसम्मको लागि तेस्रो बार्षिक साधाराणसभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीले कोरोना संक्रमण दर बढ्दै गईरहेको अवस्थालाई मध्यनजर...