शिवम् सिमेन्टले ५२ स्थानका निर्माणकर्मीहरुलाई गरायो जोखिमको बीमा
काठमाडौं । शिवम् सिमेन्टले देशभरका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरु र दैनिक निर्माण कार्यमा खटिने ब्यक्तिको ५ लाख बराबरको जोखिम बीमा गरेको छ । कम्पनीले निर्माकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्तक्रिया कार्यक्रम सम्पन्न गर्नुका साथै जोखिम बीमा...
काेराेना बीमाकाे दावी भुक्तानी नपाएका पीडितद्वारा बीमा समितिका कर्मचारीमाथि कुटपीटकाे प्रयास
काठमाडाैं । काेराेना बीमाकाे दावी भुक्तानी नपाएका दुइ जना पीडितहरूले बीमा समितिका कर्मचारीमाथि आक्रमणकाे प्रयास गरेका छन् । बीमा समितिकाे उजुरी शाखामा कार्यरत उप निर्देशक बिराेध भट्टमाथि काेराेना बीमाकाे दावी भुक्तानी नपाएका पीडितले बीमक कम्पनीसँग मिलेमताेमा दावी भुक्तानी नदिलाएकाे...
बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन
काठमाडौं । बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गर्दै शेयरधनीलाई बोनस शेयर मात्र दिन पाउने व्यवस्था गरेको समितिले जनाएको छ। बीमा...
सरकारले इजाजत नलिई अनलाईन बीमा गर्नेलाई कारबाही गर्ने, नागरिकलाई आफै सचेत रहन मन्त्रालयको आग्रह
काठमाडौं । सरकारले अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ । गृह मन्त्रालयले पछिल्लो समय इजाजत नै नलिई अनलाई वा विधुतीय कारोबारको नाममा नेटवकिङ विजनेनसको नाममा बिना इजाजत अनलाईन बीमा,...
प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजार कित्ता शेयर लिलामीमा
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा...
शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको...
नव निर्वाचित अध्यक्ष चंकी क्षेत्रीको १० बुँदे प्रतिबद्धता, बीमा क्षेत्रलाई अझै मर्यादित र व्यवस्थित बनाइने
काठमाडौं । नव निर्वाचित बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज बीमक संघको २० औं बार्षिक साधारणसभामार्फत अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष क्षेत्रीले सामूहिक नेतृत्वको अवधारणामा आपसी छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त...
नेपाल बीमक संघको दुई आर्थिक बर्षको बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल बीमक संघको दुई आर्थिक बर्षको बार्षिक साधारणसभा सम्पन्न भएको छ। संघले काठमाडौंको व्याडिसनमा १९ औ र २० औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो । नेपाल बीमक संघको सभाले दुई आर्थिक बर्षको साधारणसभाले नयाँ नेत्तृव चयन गरेको...
नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध निर्वाचित, अशोक खड्का महासचिव, अन्य पदाधिकारीमा को को ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बीमक संघको दुई आर्थिक बर्ष (१९ औं र २०औं) को साधारणसभाले नयाँ नेत्तृव चयन गरेको छ। आज सम्पन्न भएको साधारण सभाले चंकी क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति...
बीमा कम्पनीहरुले लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधनमा लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने व्यवस्था गरेको छ ।बीमा समितिले उपदफा (२) उपदफा (१) बमोजिम गरिएको विस्तृत लेखापरिक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेश गनुपर्ने...
हिमालयन जनरल इन्स्योरेन्सका विज्ञ संचालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ संचालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै मिति २०७८ साल पुष २३ गतेसम्म मात्रै श्रेष्ठको पदवधि रहेकाले आजको मितिदेखि उनको कार्यकाल सकिएको र सो कार्यकालमा...
शिखर इन्स्योरेन्सले कृषि बीमा क्षति मूल्याङ्कनकर्ता तालिम दिने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि बीमा क्षति मुल्याङनकर्ता तालिम दिने भएको छ । कम्पनीले नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा पुस २८ गतेदेखि पुस ३० गतेसम्म ३ दिनेतालिम संचालन गर्ने लागेको हो । उक्त तालिम कम्पनीले बट्टार...
यूनाइटेड इन्स्योरेन्सद्धारा सर्भेयर सूचीदर्ताका लागि आह्वान
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्भेयर सूचीदर्ता गर्र्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । बीमा समितिबाट इजाजत प्राप्त सर्भेयरहरुको आवश्यकता भएकाले इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुले आवश्यक...
बीमा कम्पनीहरुले तीन महिनाभन्दा बढी सिईओ पद रिक्त राख्न नपाईने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गरेको छ । उक्त निर्देशिका बीमा कम्पनीमा तीन महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न नपाईने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो...
युनाइटेड इन्स्योरेन्सका दुई संचालकको कार्यावधि थप
काठमाडौं । युनाईटेड इन्स्योन्स कम्पनी लिमिटेडका संचालकहरुको कार्यावधि थप गरिएको छ । कम्पनीको संचालक समितिको ३६३ औं बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विलसनमान रंजित र निरज तुलाधारको पुष २६ गते हुने साधारण सभा सम्मका लागि कार्यकाल...
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने भएको हो । कम्पनीको पुष २१ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार नियमक निकाय बीमा समितिबाट...
आइएमई जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध
काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत...
प्रिमियर इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा गरेको दाबीहरुको निवेदन प्राप्त भएको र तत्पश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समय देखी भुक्तानी हुन बाँकी रहेको कारण आज एक सूचना...
कोरोना बीमाको बक्यौता दायित्व निर्जिवन बीमा कम्पनीमाथि थप्ने तयारी, नगद लाभांश वितरण गर्न नपाइने
काठमाडौं । बीमा समितिले कोरोना बीमाको दायित्व लामो समयदेखि बक्यौता रहेकोले गत आर्थिक वर्षको संचालन मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ । साथै नियामक निकाय समितिले कोरोना बीमाको थप रकम दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन...
प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण कुमार रावल नियक्त भएका छन् । लामो समयसम्म सगरमाथा इन्स्योरेन्स कम्पनीमा काम गरेका रावल केही महिना अघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओमा नियुक्त भएका थिए । यही कम्पनीको पुस २० गते...


















