स्थानिय निकायसँग सहकार्य गरी बीमाको पहुँच विस्तार गर्न अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी र बटेश्वर गाउँपालिका कार्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। कम्पनीले बीमाको पहुँचलाई स्थानी स्तरसम्म पुर्याउनका लागि सम्झौता गरेको जनाएको छ। सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय,...


कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोलि

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोलि रहेको छ । बैंकले उक्त कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा ल्याएको हो । उक्त शेयर...


निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३०% हिस्सा मोटर बीमाको, अन्य कुुन क्षेत्रमा कति ?

काठमाडौं । बीमा समितिले चालु आर्थिक बर्षको १० महिनासम्ममा २ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर बीमाबाट बैशाख महिनामा...


अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आईतबार पनि खुल्ने

काठमाडौं। अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् । सरकारले दुई दिन बिदा दिने...


युनाइटेड इन्स्योरेन्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको जेठ २३ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले एमजिएस एसोसियट्स चार्टर्ड एकाउन्टेन्टलाई आव २०७८।०७९ को...


नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिन सुरु गरेको छ । कम्पनीको गत चैत ९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धित शेयरधनीको हितग्राही...


युनाइटेड इन्स्योरेन्सको नयाँ संचालक समिति गठन

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ २३ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीले संस्थापक शेयरधनी समूहतर्फबाट ४ जना र सर्वसाधारण शेयरधनी...


यूनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, मर्जरको जिम्मा संचालकलाई समितिलाई

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीले सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू...


आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ४० प्रतिशत दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपनि धितोपत्र दोस्रो...


बीमा क्षेत्रको एक मात्रै महिला सिईओ उपासना पौडेलले कति लिन्छिन् बार्षिक तलब भत्ता ?

काठमाडौं । बीमा क्षेत्रको एक मात्रै प्रमुख कार्यकारी अधिकृत उपासना युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओ उपासना पौडेलले बार्षिक रुपमा ४५ लाख ६८ हजार ६५१ रुपैयाँ तलब भत्ता बुझेकी छिन् । कम्पनीको आज बसेको साधारणसभाले सिईओ पौडेलको बार्षिक तलब भत्ता पारित...