हिमालयन जनरल इन्स्योेरेन्सले पाँच दिने बीमा अभिकर्ताको तालिम दिने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभुत तालिम दिने भएको छ । कम्पनीले बीमा व्यवसाय अभिबृद्धि गर्न साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ निर्जीबन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्न लागेको हो । कम्पनीले चैत...
निर्जिवन बीमा कम्पनीहरुको माघ मसान्तसम्ममा २१ अर्ब माथि बीमाशुल्क आर्जन, कुनले कति गरे ? (तथ्याङ्क सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा २१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निरन्तर रुपमा अगाडि रहेको शिखर इन्स्योरेन्स कम्पनीले नै अग्रता कायम गर्न सफल भएको छ। कम्पनीले माघ मसान्तसम्ममा २...
नेको इन्स्योरेन्सको साधारण सभा चैत ९ गते, बुकक्लोज कहिले ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधराण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठके सभा चैत ९ गते कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो...
कोरोना बीमाको लविङ गर्न प्रत्येक कम्पनीबाट दुई लाख उठाउने बीमक संघको तयारी
काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाबारे अर्थमन्त्रालयबाट रकम निकासा गर्न लविङ गर्न प्रत्येक बीमा कम्पनीबाट दुई लाखका दरले रकम उठाउने तयारी गरिरहेको छ । अध्यक्ष चंकी क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले कोरोना बीमाको लागि बीमा कम्पनीबाट पैसा उठाउने निर्णय...
सिद्धार्थ इन्स्योरेन्सद्धारा साढे २ करोड रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सोलखुम्वु जिल्ला, स्थित खुम्वु पासाङ्ग ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजका संचालक कुसाङ शेर्पालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । गत असोज २ गते आगलागीवाट...
आफ्नै निर्णयविरुद्ध जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा उजुरी गरेको खुलासा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आफ्नै सञ्चाक समितिको निर्णय विपरित खिलुङ कालिका काण्डका घोटालामा संलग्नमाथि कारवाही गरी रकम असुल गर्नुको साटो पुनर्बीमा कम्पनीका विरुद्धमा बीमा समितिमा उजुरी दिएको खुलेको छ । खिलुङ कालिका एग्रो प्रा.लिमा कुखुरा मरिसकेपछि बीमा गरेर...
शेयर मूल्य समायोजन पछि हिमालयन जनरल इन्योरेन्सको शेयर भाउ कति ?
काठमाडौं । नेप्सेले गत आर्थिक वर्षको बोनस शेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन जनरल इन्स्योरेन्सको ६८४.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७३० रुपैयाँ कायम भएको...
हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीके ६।६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४।४८ रुपैयाँ पुगेको छ । जुन प्रतिकित्ता ७३० रुपैयाँलाई आधार...
हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ६.६५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ७३०...
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १६ गते शेयरधनी दाखिला खारेज किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको थियो । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले...
लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्ना नाममा रहेको केही शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । इन्स्योरेन्सले एक लाख २२ हजार २८७...
सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम...
शिखर इन्स्योरेन्स कम्पनीको ५२ करोड रुपैयाँको हकप्रद बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?
काठमाडौं । देशकै अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले पौने ५३ करोड रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर जारी गर्दैछ । प्रतिकित्ता १०० अंकित शेयरमा यही चैत्र १ गतेबाट आवेदन दर्ता सुरु हुने कम्पनीले...
जनरल इन्स्योरेन्सको संचालक परिवर्तन
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक हेरफेर भएको हो । यसअघि सो पदमा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राम चन्द्र खनाल परिवर्तन भई उनको...
एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई...
जनरल इन्स्योरेन्स कम्पनीको ५१ करोड जोखिममा, अध्यक्ष कयाल दोस्रो काण्डमा फस्दै !
काठमाडौं । खिलुङ कालिका काण्डमा झण्डै तीन करोड रुपैयाँ क्षति व्यहोरेको जनरल इन्स्योरेन्स कम्पनी अर्को ५१ करोडको काण्डमा फस्ने सम्भावना देखिएको छ । केही दिनअघि भिषण आगोलागीमा परेर ध्वस्त भएको झापाको चारआलीस्थित मनसा थाई फुडमा करिब एक अर्बको क्षति...
बीमा समितिले किवी र ड्रागन फ्रुट्स सम्बन्धी नयाँ बीमालेख जारी गर्ने, बोर्डबाट पारित हुन बाँकि
काठमाडौं । बीमा समितिले कृषकहरुले माग गरेसँगै नयाँ बीमालेख जारी गर्ने भएको छ। कृषि बीमामा पछिल्लो समय कृषकहरुले आफूले चाहेजस्तो बीमा पोलिसी नभएको भन्दै गुनासो गर्दै आईरहेको छ। उक्त मागलाई सम्बोधन गर्दै समितिले कृषि बीमालेख जारी गर्न लागेको बीमा...
ओरिएण्टल इन्स्योरेन्सद्धारा दाबी भुक्तानीका आवश्यक कागजात बुझाउन आग्रह
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानीमा आवश्यक पर्ने कागजात बुझाउन आग्रह गरेको छ।कम्पनीले बीमा दाबी भुक्तानी बापतको रकम छिटो दिन चाहे पनि आवश्यक कागजात अभावका कारण लामो समयदेखि दाबी फछ्र्यौट हुन नसकेको बताएको छ । सो अनुसार...
ओरियन्टल इन्स्योरेन्सको खुद नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । ओरियन्टल इन्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार इन्स्योरेन्सले चालु आवको पुष मसान्तसम्ममा उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएको छ । यस अवधिसम्ममा कम्पनीले ६९ करोड १२...
अजोड इन्स्योरेन्सद्धारा चालु आवको लागि बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्नको लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको फागुन ६ गते शुक्रबार युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो...



















