सरकारले एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने

काठमाडौ । एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने भएकोछ । बीमा क्षेत्रमा थप जागरुत ल्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।


अब खेलाडी तथा प्रशिक्षकको पनि बीमा हुने

काठमाडौं । अब खेलाडी तथा प्रशिक्षकको बीमा हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत स्वास्थ्य बीमा गराउने व्यवस्था उल्लेख भएको बताएका छन् ।


प्रत्येक स्थानीय तहमा कृषि प्राविधिक उपलब्ध गराउने, कृषि बीमामा थप सहयोग

काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञान विषयमा स्नातक तह उत्तीर्ण ग जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने घोषणा गरेको छ ।हाल कृषि बीमामा कृषि बीमामा स्थानिय तहमा उचित प्रविधिक नहुँदा समस्या देखिएको थियो ।...


निजि अस्पतालबाट स्वास्थ्य बीमा सेवा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने घोषणा गरेको छ । सरकारले आज प्रस्तुत गरेको बजेटमार्फत निजि अस्पतालमार्फत स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने हालको व्यवस्थालाई खारेज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालहरुमा मात्रै...


कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन, ८० प्रतिशत अनुदान निरन्तरता

काठमाडौ । कृषि बीमामा ८० अनुदान निरन्तरता दिएको छ। अर्थमन्त्री शर्माले आज ससद भवनमा बजेट वक्त्य प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । सरकारले कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सरकारले अनिवार्य रुपमा कृषिमा...


राष्ट्रिय बीमा संस्थानले नौ र राष्ट्रिय बीमा कम्पनीले पाँच वर्षको लेखा परीक्षण अझै गरेनन्

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार १६ वटा सार्वजनिक संस्थाहरुले मात्रै लेखापरीक्षण गराएका छन् २६ वटा सार्वजनिक संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण गराएका छैनन् ।दुई बीमा कम्पनीहरुको पूराना लेखापरिक्षण नै नभएकाले लामो समयदेखि लेखापरिक्षण गराउन पाएका छैनन् ।...


नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले सोमवार जेठ १६ गतेसम्म कायम शेयरधनीले साधारण...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३१ अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले १० महिनाको अवधिमा २३ लाख ४८ हजार २३२ बीमालेखवापत ३१ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।...


बीमा समितिले बीमा कम्पनीहरुलाई किन लगायो नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक ?

काठमाडौं । पुँजि नपुराएका बीमा कम्पनी र मर्जरको प्रकृयामा रहेका बीमा कम्पनीहरुलाई बीमा समितिले नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक लगाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले भने, समितिले पुँजि वृद्धि र मर्जर तथा प्राप्तिको प्रक्रियामा...


सगरमाथा इन्स्योरेन्सले बीमा क्षति मुल्यांकनकर्ता तालिम दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ताको तालिम दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा क्षति मूल्यांकनकर्ता तालिम प्रदान गर्न लागेको हो । इन्स्योरेन्सले मुगु र जुम्ला जिल्लामा...