सानिमा जिआइसीको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित...


सानिमा जिआइसी इन्स्योरेन्सको सातौं वार्षिक सभा भोलि, कति दिदैछ लाभांश ?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले भोलि अर्थात चैत २१ गते बिहीबार सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले हाल...


एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजिनामा स्वीकृत

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक सुरेश प्रसाद खत्रीले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको चैत १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी राजिनामा स्वीकृत गरेको हो। सञ्चालक खत्रीले व्यक्तिगत कारण देखाएर राजिनामा...


नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो। सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको...


नेपाल इन्स्योरेन्सको साधारणसभा आज, लाभांश पारित गरिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको...


हुलदङ्गाको क्षतिवापतको बीमा दाबीलाई सहजरूपमा फर्छ्यौट गर्न बीमकलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको...


४४ प्रतिशत नागरिक बीमाको दायरामा, व्यवसायको आकारमा वृद्धि

काठमाडौं बीमाको दायरामा आएको कुल जनसंख्या ४४।१७ प्रतिशत छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३।१६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ । प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक...


प्रतिकित्ता १८५ रुपैयाँमा आइजीआई प्रुडेन्सियलको ८० हजार शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ। खरीदकर्ताले बोलपत्र पेश...


प्रतिशेयर २६० रुपैयाँमा ६ लाख कित्ता बेच्दै नेको इन्स्योरेन्स, सबैले किन्न पाउने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले ६ लाख कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ। खरीदकर्ताले आवेदन दिँदा सम्पूर्ण...


फागुनसम्मको दाबी लिन नेको इन्स्योरेन्सको आग्रह

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको बीमा दाबीको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीले चालू आवको फागुन मसान्तसम्म पर्न आएको दाबीमा बीमितले अपुग कागजात पेश नगरेको वा सम्पर्कमा नआएको कारण भुक्तानी प्रक्रिया...


यूनाइटेड अजोडको साढे २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । यूनाइटेड अजो इन्स्योरेन्सले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। जसमध्ये कम्पनीले १ लाख ४९ हजार ११६ कित्ता प्रतिशेयर १८० रुपैयाँमा, त्यस्तै ८२ हजार ५९२ कित्ता प्रतिशेयर १६३.९० रुपैयाँमा र २४...


नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि बिक्री खुला गरिरहेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज चैत १४ गते अन्तिम दिन हो। कम्पनीले ४ः१ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता...


सलिको र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सम्बन्धि सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा रहेका ट्रकहरुको मोटर बीमा सलिको...


रोजगारीको आकर्षक बिन्दु बन्दै बीमा क्षेत्र, ३७ कम्पनीमा १२ हजारबढी कर्मचारीले पाए काम

काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजारबढी मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता अभिबृद्धि तालिमले...


आगलागी भएको सांग्रिला प्लाई उद्योगको ३५ करोडको बीमा नेशनल इन्स्योरेन्समा

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ मा रहेको सांग्रिला प्लाई उद्योग अन्तर्गतको गणपति भिनर तथा प्लाबोर्ड इन्डस्ट्रीको बीमा नेशनल इन्स्योेरेन्समा रहेको  छ । आइतबार रातिदेखि आगलागीबाट पूर्ण रुपमा नष्ट भएको सांग्रिला उद्योगले नेशनल इन्स्योेरेन्समा ३५ करोड रुपैयाँको बीमा गरेको  हो...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा राजकुमार खड्का नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा राजकुमार खड्का नियुक्त भएका छन् । कम्पनीको चैत ११ गते बसेको बैठकको निर्णयले कम्पनी सचिवमा खड्कालाई नियुक्त गरेको हो । उनलाई हिजो अर्थात चैत ११ गतेदेखि लागु हुनेगरी कम्पनी सचिव पदनमा...


निर्जीवन बीमकको व्यवसाय मोटर बीमालेख र बागमती प्रदेशमा सर्वाधिक, के हो कारण ?

काठमाडौं । नेपालमा सञ्चालित १४ निर्जीवन र ४ निर्जीवन लघु बीमा कम्पनीहरुले २८ अर्ब ६० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको ८ महिनासम्मको अवधिमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट सबैभन्दा बढी बीमा...


निर्जीवन बीमा व्यवसाय ७.१२% ले बढ्योः अग्रस्थानमा शिखर, ओरियण्टल र नेपाल इन्स्योरेन्स आक्रामक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २८ अर्ब दुई करोड ८८ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत...


निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५८ करोड नजिक, कुनको कति ?

काठमाडौं । चालू आर्थिक वर्ष २०८१।०८२ को ८ महिनासम्ममा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ५७ करोड ९६ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८ महिनाको अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक बीमाशुल्क आर्जन...


निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन २८ अर्ब, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा २८ अर्बबढी रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब दुई करोड...