युनाइटेड अजोडको व्यवसाय साढे ३२ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आजै प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार व्यवसाय साढे ३२ प्रतिशतले वृद्धि भएको छ भने अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ। यद्यपि गत आवको पुस मसान्तसम्म ६ करोड ९६ लाख रुपैयाँ...
६ महिनामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ब्यवसाय १ अर्ब ४६ करोड, अन्य कुन सूचकको अवस्था कस्तो ?
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबीमा खर्च हुँदा नाफा केहि प्रभावित भएपनि...
हिमालयन एभरेष्ट इन्स्योरेन्स व्यवसायको २४.८१ प्रतिशतले बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित उक्त विवरण अनुसार कम्पनीको बीमा व्यवसाय, कुल आम्दानी तथा कोषहरुको सञ्चिती रकममा बृद्धि देखिएको छ । चुक्ता पुँजी दुई...
सानिमा जीआईसीले ६ महीनामा गर्यो एक अर्ब ७ करोडको व्यवसाय, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ। चालु आवको छ महिनामा कम्पनीले एक अर्ब ७ करोड ९० लाख ९६ हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । समीक्षा...
चुनौतीका बीच नेको इन्स्योरेन्सको नाफा १ करोड, ब्यवसाय एक अर्ब १८ करोड पुग्दा अन्य सूचक कस्तो ?
काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले पछिल्लो ६ महिनामा १ करोड रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...
शिखर इन्स्योरेन्सले ६ महीनामा गर्यो ७८ करोडको व्यवसाय, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार सो अवधिमा कम्पनी ७८ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्न सफल भएको हो। गत आवको आवको पुस मसान्तसम्म कम्पनीले ६३ करोड...
नियामकको नजरमा २१ बीमक कारोबारयोग्य, कुन–कुन कम्पनीमा लगानी सुरक्षित?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २९ बीमा कम्पनीहरुमध्ये २१ बीमा कम्पनीहरु धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य रहेका छन् । नेप्सेले बुधबार सार्वजनिक सो सूचीमा १० वटा जीवन बीमा कम्पनी र ११ वटा निर्जीवन बीमा कम्पनीहरु लगानीको...
हिमालयन एभरेष्टको आफ्नै आधुनिक भवन कुमारिपाटीमा, लगनखेल शाखा स्थानान्तरण
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले सेवा विस्तार तथा भौतिक पूर्वाधार सुदृढीकरण गर्ने रणनीति अनुरूप ललितपुर महानगरपालिका वडा नं. १९ स्थित कुमारिपाटीमा कम्पनीको आफ्नै आधुनिक सुविधासम्पन्न भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। हाल सञ्चालनमा रहेको लगनखेल शाखा कार्यालयलाई...
सलिकोले ६ महीनामा कमायो ३ करोड ७३ लाख नाफा, अधिकांश सूचकमा प्रगति
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो विवरण अनुसार कम्पनीको अधिकांश वित्तीय सूचकमा प्रगति देखिएको हो। यद्यपि कम्पनीको खुद नाफामा भने गिरावट देखिएको छ। गत आवको...
राष्ट्रिय बीमा कम्पनीको नाफा ६० प्रतिशत घट्यो, अन्य सूचक कस्तो?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा ६०.३४ प्रतिशत गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म ४४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा १७ करोड ७२...
एनएलजी इन्स्योरेन्सले कमायो १ करोड १० लाख नाफा, अन्य वित्तीय सूचक कस्तो?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले पुस मसान्तसम्म १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको हो। कम्पनीले गत आवको पुस मसान्तसम्म ७ करोड ४५ लाख रुपैयाँ...
युनाइटेड अजोड इन्स्योरेन्सले पायो बोर्डबाट हकप्रद निष्कासनको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ २७ गते १० प्रतिशत हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २३ लाख १० हजार कित्ता...
युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा पंगेनी नियुक्त
काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले सञ्चालकमा विपिन विहारी पंगेनीलाई नियुक्त गरेको छ । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले संस्थापक शेयरधनी चौधरी ग्रुपको तर्फबाट प्रतिनिधिको रुपमा पंगेनीलाई नियुक्त गरेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, कस्तो छ सूचकहरूको अवस्था?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार चालू आवमा कम्पनीको व्यापार र नाफामा गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म २२ करोड ५०...
बीमा प्राधिकरणमा ६ महिनामा ७१ वटा बीमा विवादका मुद्दा दर्ता, ४९ वटा भए फछ्र्यौट
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका विवादका निवेदन तथा उजुरी फछ्र्यौटलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कुल ७१...
बीमा प्राधिकरणद्वारा २२ कम्पनीहरुको वित्तीय विवरण स्वीकृत, यी १५ बीमकले तिर्नुपर्नेछ जरिवना
काठमाडौं । नेपाल बीमा प्राधिकरणले २२ वटा बीमा कम्पनीहरूको गत आर्थिक आर्थिक वर्ष २०८१–८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार पुस मसान्तसम्मको समयावधिमा १२ जीवन बीमा कम्पनी, ७ वटा निर्जीवन बीमा...
एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले, लिए शपथ
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले मनोनित भएका छन् । गत पुस ३० गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका वाग्लेलाई कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा मनोनित गरेको हो । पूर्व सचिव समेत रहेका वाग्लेले...
एनएलजी इन्स्योरेन्सद्वारा सल्यानमा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । कृषकको घर–दैलोमा पुगेर बीमा सेवा विस्तार गर्ने उद्देश्यसहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले सिद्धकुमाख गाउँपालिका वडा नं. ५ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सिद्धकुमाख गाउँपालिका वडा नं....
लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे ३०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफा नोक्सान...
दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमकको ब्यवसाय १३%ले बढ्यो, आक्रामक हिमालयन एभरेष्ट र एनएलजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीले साढे २३ अर्बको ब्यवसाय गर्ने सफल भएका छन् । हाल सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीले ६ महिनाको अवधिमा २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ...




















