नाफा घटे पनि युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, कस्तो छ अन्य सूचकको प्रगति ?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफाबाहेकका अधिकांश सूचकमा सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्ष १७ करोड ८० लाख रुपैयाँ नाफा...


नेपाल इन्स्योरेन्सले कमायो १२ करोड ७५ लाख नाफा, आम्दानीमा उत्साहजनक वृद्धि

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको व्यवसाय विस्तार र बीमा शुल्क आर्जनमा सुधार देखिए पनि खुद नाफामा भने गिरावट आएको छ ।...


‘अटो बीमा दाबीमा समस्या हुन्छ’ भन्ने भाष्य गलत हो : एनएलजीका सीईओ पन्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भास्य बनेको बताएका छन् । विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’...


राष्ट्रिय बीमा कम्पनीको नाफामा १९ प्रतिशतको गिरावट, अन्य वित्तीय सूचकको अवस्था कस्तो?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा घटेको हो। समीक्षा अवधिमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद...


नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिन राज पोखरेल नियुक्त भएका छन् । कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रताव सुवेदीले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बाँकी कार्यकालका लागि मिन राज पोखरेललाई मनोनीत गरी...


बीमा कम्पनीले एक वर्षमा गरे १ खर्ब रुपैयाँ दाबी भुक्तानी, अझै ५२ अर्ब रुपैयाँ दिन बाँकी

काठमाडौँ । बीमा कम्पनीहरुले वर्षदिनमा एक खर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को तथ्याङ अनुसार बीमा कम्पनी (जीवन र निर्जीवन) बाट एक खर्ब एक अर्ब ३६ करोड १३ लाख...


यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड, अन्तिम मूल्य कति?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरेको छ । बिक्री प्रबन्धक एलएस क्यापिटलका अनुसार साउन १२ गते बाँडफाँड गरिएको हो । कम्पनीले हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको संस्थापक...


कोशी प्रदेशका उत्कृष्ट कर्मचारीलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सको सम्मान

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट प्रदर्शन गर्ने कोशी प्रदेशका ईपीआई एचिभर्सहरूलाई बधाई तथा सम्मान व्यक्त गरेको छ । कम्पनीले उत्कृष्टता हासिल गर्ने कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूको मेहनत, निरन्तर प्रयास र समर्पणको प्रशंसा गर्दै उनीहरूको...


युनाईटेड अजोडको कामु सिईओको जिम्मेवारीमा रेना रिजाल, सिईओ भट्टराईले दिए राजीनामा

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी सिईओ रेना रिजाललाई दिने निर्णय गरिएको छ । कम्पनीको सञ्चालक समितिको हिजो साँझ बसेको आकस्मिक बैठकले सिईओ नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरी कामु सिईओको जिम्मेवारीमा रिजाललाई तोक्ने...


राष्ट्रिय बीमा कम्पनीका सिइओ शिवहरी श्रेष्ठले दिए राजिनामा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवहरी श्रेष्ठले राजिनामा दिएका छन् । सिइओ शिवहरी श्रेष्ठले साउन १८ गतेदेखि लागू हुने गरी राजिनामा गरिदिन आग्रह गर्दै बोर्डमा पत्र पेश गरेको कम्पनीका एक उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिएका...


भुकम्पको प्रिमियम जगेडा कोष शतप्रतिशतले बढ्यो, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रिक्स जोनमै

काठमाडौं । भुकम्पको जोखिमबाट रिक्सको लागि छुटै भुकम्पीय प्रिमियम जगेडा कोष खडा गरेको बीमा कम्पनीहरुले गत बर्षको तुलनामा शतप्रतिशतले वृद्धि गरेको छ । भुकम्पको प्रिमियम जगेडा कोषमा साढे ४५ करोड रकम संचित भएको छ। गत बर्षको सोहि अवधिमा कमपनीले...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘ए’ रेटिङ पुनः पुष्टि, बीमा दाबी भुक्तानी र जोखिम व्यवस्थापनमा सुदृढ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन क्षमता तथा दायित्व बहन गर्ने सामर्थ्यलाई पुनः पुष्टि गर्दै इक्रा नेपालले कम्पनीको जारीकर्ता मूल्याङ्कन ‘ए’ स्तरमै यथावत् कायम राखेको छ। यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट पनि कम्पनीलाई हटाइएको हो...


मोटर बीमाबाट मात्रै साढे १५ अर्ब बीमाशुल्क संकलन, अन्य बीमालेखबाट कति ?

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले गत आर्थिक वर्षमा कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले ३४ लाख ६७ हजार १६७ वटा बीमा पोलिसी जारी गरी उक्त व्यवसाय गरेका हुन्...


एक वर्षमा निर्जीवन बीमकको व्यवसाय १५% ले बढ्योः अग्रस्थानमा शिखर, ग्रोथमा आक्रामक हिमालयन र एनएलजी

काठमाडौं । वर्षदिनको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ५०अर्बमाथिको ब्यवसाय गर्ने सफल भएका छन् । गत आर्थिक वर्ष २०८२÷०८३ अवधिमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन...


निर्जीवन बीमा कम्पनीद्धारा चौथौ त्रैमाससम्ममा साढे ५० अर्बको व्यवसाय, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा साढे ५० अर्बको बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ५० अर्ब ६० करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएका...


चार लघु निर्जीवन बीमा कम्पनीले एक वर्षमा गरे १ अर्ब ३२ करोडको व्यापार

काठमाडौं । हाल सञ्चालनमा रहेका चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । गत आर्थिक...


युनाइटेड अजोड इन्स्योरेन्सको विभिन्न पदमा कर्मचारी माग

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न विभागका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग, क्लेम विभाग र एग्रिकल्चर विभागका विभिन्न पदमा आवेदन खुलाएको हो । मार्केटिङ विभागका लागि ट्रेनी, जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर अफिसर...


बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्रयाकिङ्ग प्रणाली लागू, कसरी हुन्छ काम ?

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ्ग प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई यस किसिमको डिजिटल ट्रयाकिङ्ग प्रणाली तीन महिनाभित्र लागू गर्न निर्देशन दिएको हो । बीमितले दाबीको सूचना बीमकलाई दिने देखिबीमकले...


बीमा बजारमा कम्पनीहरुले कस्ता नयाँ प्रोडक्ट लञ्च गदैछन् ?

काठमाडौं । नेपाली बीमा बजारमा सदाझै उस्तै बीमा पोलिसीहरु लञ्च भईरहेका हुन्छन् । नाम मात्र फरक तर बीमितलाई दिने सुविधा भने पुरानै जस्तै नै रहेको हुन्छ । नयाँ आर्थिक बर्षमा आधा दर्जन भन्दा बढी बीमा कम्पनीहरुले बीमा बजारमा नयाँ...


नेको इन्सोरेन्सको १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेको इन्सोरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको होे । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको...