सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा स्वयम्भू परिक्रमा पथमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले काठमाडौँको स्वयम्भू परिक्रमा पथमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको उद्देश्यले आज आयोजना गरेको यो कार्यक्रम स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासंघ, डिभिजन वन कार्यालय, रिभोलुशन प्रोजेक्ट र द जेन...


नेको इन्स्योरेन्ससँग १३ करोड क्षतिपूर्ति भराउने मुद्दालाई वाणिज्य इजलासमा पठाउने आदेश

काठमाडौं । पाटन उच्च अदालतले कमला पुल निमार्णमा नेको इन्स्योरेन्सको बीमा विवाद वाणिज्य इजलाससमक्ष पेश गर्न आदेश दिएको छ। लुम्बिनी बिल्डर्सले नेको इन्स्योरेन्सविरुद्ध यो सबै क्षतिबापत बीमा कम्पनीबाट कम्तिमा १३ करोड रुपैयाँ क्षतिपूर्ति रकम आउनुपर्ने दाबी सहित उच्च अदालत...


सलिकोद्वारा साउन महिनामा करिव १६ करोड रुपैयाँको दावी भुक्तानी

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो अर्थात साउन माहिनामा १५ करोड ६८ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार...


एनएलजी इन्स्योरेन्सले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्छी जडिबुटी बीमा अभिकर्ताको आधारभूत तालिम प्राप्त प्राविधिकहरूको अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा असोज ११ गते दिउँसो १ बजेदेखि सञ्चालन गर्ने जनाएको छ । परीक्षा कम्पनीको केन्द्रीय, क्षेत्रिय, शाखा,...


ओरियण्टल इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मार्केटिङ अफिसर पदमा कर्मचारी माग गरेको हो । कम्पनीले हेटौडा, बुटवल र नारायणगढ क्षेत्रका कार्यालयको लागि उक्त पदमा रोजगारीको अवसर खुलाएको छ ।...


ओरियन्टल इन्स्योरेन्सको स्थापना दिवस भव्य रुपमा सम्पन्न (फोटोफिचर)

काठमाडौँ । ओरियन्टल इन्स्योरेन्सले आफ्नो ७८ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रुक्तदान लगायतका कार्यक्रमको आयोजना गरी स्थापना दिवस भव्य रुपमा मनाएको हो । ओरियन्टल इन्योरेन्सको काठमाडौंस्थित डिल्लीबजार चारखालमा रहेको कार्यालयमा रक्तदान लगायतका...


कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सूचीकरण हुन बीमा प्राधिकरणको आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सूचीकरण हुन आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र बीमा प्राधिकरणको समन्वयमा निर्मित कृषि, पशुपन्छी जडिबुटी बीमाको रियल टाइम सफ्टवेयर मार्फत बीमा गर्ने काम शुरू...


लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कटका कारण बीमाको दायरा खुम्चियो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आव २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आव २०८०/८१ मा उक्त...


बीमक संघका कारण निर्जीवन बीमा कम्पनीका लगानीकर्ता डुब्दै, कम्तीमा पाँच वर्ष लाभांश नपाउने !

काठमाडौं । नेपाल बीमक संघका कारण नेपालका निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरु डुब्ने भएका छन् । अदूरदर्शी नेतृत्वले लिएको बचपना निर्णयका कारण कोरोना बीमाको साढे नौँ अर्बभन्दा बढी दायित्व बीमा कम्पनीको थाप्लोमा थपिएर लगानीकर्ताहरु डुब्ने भएका हुन् । कोरोना बीमाको...


राष्ट्रिय बीमा कम्पनीका पदाधिकारी र संचालकहरुले अर्थमन्त्रीलाई भेटेर गराए कम्पनीबारे अवगत

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन्। कम्पनीकोतर्फ डेपुटी सिईओ सुवास कोईराला, चिर्फ म्यानेन्जर एवं कम्पनी सचिव श्रृजना पन्त र कम्पनीका संचालकहरुले अर्थमन्त्रीलाई भेटवार्ता गरेका छन् । अर्थमन्त्री पौडेललाई कम्पनीको बारेमा जानकारी...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई मध्यम जोखिमको रेटिङ, सीमित वित्तीय अवस्थामा चुनौती कायमै

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडलाई इक्रा नेपालले  [ICRANP-IR] BB (प्रोनाउन्स्ड ICRA NP Issuer Rating Double B) को इश्युयर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने मामिलामा मध्यम जोखिम रहेको संकेत गरेको हो...


सलिको गण्डकी प्रादेशिक कार्यालय अमरसिंह चोक पोखरामा

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालय उद्घाटन भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओं) चंकी क्षेत्री र बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालले संयुक्त रुपमा गण्डकी प्रादेशिक कार्यालय अमरसिंह...


युनाइटेड अजोड इन्स्योरेन्सले पायो ‘त्रिपल बी प्लस’ रेटिङ, स्थिर वित्तीय स्थिति र भविष्यको सम्भावना

काठमाडौँ । इक्रा नेपालले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलाई [ICRANP-IR] BBB+; assigned (त्रिपल बी प्लस) रेटिङ प्रदान गरेको छ । उक्त रेटिङलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्नको लागि मध्यस्तरको सुरक्षा भएको मानिन्छ र यसमा मध्यस्तरको क्रेडिट जोखिम समावेश छ ।...


एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर संशोधन, अब ६२.५६ प्रतिशत जारी गर्ने

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२.५६ प्रतिशत हकप्रद शेयर जारि गर्ने भएको छ । कम्पनीले यसअघि जारी गर्ने भनिएको ६६ प्रतिशत हकप्रदलाई संशोधन गर्दै यस ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने जनाएको हो । कम्पनीलेको १८औं वार्षिक साधारणसभाबाट पारित...


कोरोना बीमा दाबीको मुद्दालाई सर्वोच्चद्वारा अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमा सम्बन्धि रिटलाई अग्राधिकार (प्राथमिकता) दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा राज्यले दायित्व बहन नगरेको भनी परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गर्दै न्यायाधीश अब्दुल अजिजको इजलासले रिटलाई अग्राधिकार दिने निर्णय गरेको...


कोरोना बीमाको मुद्दामा विपक्षी झिकाउने आदेश

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी माग गरेको नेपाल बीमक संघ सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा उच्च अदालतले विपक्षी झिकाउने आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा परेको मुद्दामा उच्च अदालतले विपक्षी झिकाउने आदेश दिएको हो...


कोरोना बीमाको दाबीको रकमसम्बन्धी मुद्दाको पेशी मुसलमानको एकल इजलासमा

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गर्न माग गर्दै नेपाल बीमक संघ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा परेको छ । हिजो संघले सर्वोच्च अदालतमा सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी नगरेको...


अन्ततः दर्ता भयो कोरोना बीमा सम्बन्धी मुद्दा, बीमक संघले हारे कम्पनीको थाप्लोमा पर्नेछ साढे नौ अर्ब

काठमाडौं । नेपाल बीमक संघको तर्फबाट कोरोना बीमाको दावी भुक्तानी सम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा दर्ता भएको छ । बीमक संघको तर्फबाट मुद्दा दर्ता गरिएको र सो कार्यमा नेपालमा १२ वटा बीमा कम्पनीहरु सहभागी भएकोले सर्वोच्च अदालतबाट मुद्दा हारेमा...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न तीन पदमा कर्मचारी माग गरेको हो । काठमाडौँको थापागाँउमा केन्द्रिय कार्यालय रहेको कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड...


एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका कर्मचारीको बीमा युनाइटेड अजोड इन्स्योरेन्समा, यस्तो छ सहमति

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २१ औं संस्करणका लागि मञ्च र बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्सबीच सम्झौता भएको छ । युनाइटेड अजोडले इन्स्योरेन्स पार्टनरको रूपमा अवार्डलाई सहयोग गर्न लागेको हो । युनाइटेड...