पाण्डेयको अध्यक्षतामा राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको १५ सदस्यीय केन्द्रीय समिति निर्वाचित
काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो केन्द्रीय अधिबेशन मंसिर २६ र २७ गते नुवाकोटको सूर्यचौरमा सम्पन्न भएको छ। अधिबेशनबाट दिपक राज पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचित भएको हो । निर्वाचित...
नेको इन्स्योरेन्सबाट हाटा गरेर सिईओ अशोक खड्का बेपत्ता, केन्द्रीय सदस्यको रुपमा एमालेको ११ औं महाधिवेशनमा भाग लिँदै
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्का कार्यालयको काममा हाटा (हाजिर गरेर टाप) गरेर बेपत्ता भएका छन् । उनी दुई दिनदेखि हाटा गरेर कार्यालयबाट बेपत्ता भएको कम्पनी स्रोतले जनाएको छ । कार्यालयको काम छोडेर हाटा गरेका सिईओ...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ‘एसपीआईएल लेन्स’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्युजलेटर ‘एसपीआईएल लेन्स’ को औपचारिक रूपमा शुभारम्भ गरेका छन्। कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्युजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्बन्धी ज्ञानवर्धक सूचनाका लागी यो...
लगानी सम्बन्धी त्रैमासिक रिर्पोट बुझाउन बीमा कम्पनीहरुको ढिलाई, प्राधिकरणको ताकेता
काठमाडौं । बीमा कम्पनीहरुले लगानी सम्बन्धी त्रैमासिक रिर्पोट नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बुझाउन सकेको छैन ।बीमकको लगानी निर्देशन २०८२ को व्यवस्था बमोजिम लगानी सम्बन्धी त्रैमासिक रिर्पोट ३० दिनभित्र पेश गनुपर्ने व्यवस्था रहेको थियो । तर यस आर्थिक बर्षमा...
शिखर इन्स्योरेन्सले अनलाइन अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन मार्फत् ४ दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरूलाई लक्षित गरी अभिकर्ता तालिम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। तालिम पुस १...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार...
असोज मसान्त सम्मको दाबी भुक्तानी लिन सलिकोको आग्रह
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत असोज मसान्तसम्म परेको दाबीको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। असोज मसान्तसम्म कम्पनीमा बीमित वा निजका प्रतिनिधि मार्फत दाबी पर्न आई हालसम्म पनि केही दाबी भुक्तानी हुन नसकेको भन्दै...
बीमा नगर्दाको प्रभावः जेनजी आन्दोलन पुननिमार्णमा ३६ अर्बमाथिको क्षति सरकारले व्योहोर्नुपर्ने
काठमाडौं । सरकारले सरकारी संरचनाको बीमा नगर्दा पुननिमार्णमा ३६ अर्बमाथिको क्षति सरकारले व्योहोर्नुपर्ने अनुमान गरिएको छ । जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको हो । जेनजी आन्दोलनमा भएको क्षति मूल्यांकन...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको मंसिर २५ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण...
फेयर भ्यालुमा बीमा नगर्दा बीमित आफै मारमा पर्छन्ः सञ्चित बज्राचार्य
नेपालको सन्दर्भमा सम्पत्ति बीमा हुन नसक्नुमा चेतनाको कमी मुख्य कारण हो । जनामानसमा यसबारे चेतना फैलिन सकेको छैन । अतः पहिला सबैले बीमा भनेको के हो भनेर बुझ्नु जरुरी छ । सम्पत्ति बीमा संसारभर छ । आफ्नो सम्पत्तिको बीमा...
नेपाली रिइन्योरेन्स कम्पनीले छनोट गरेर व्यवसाय गर्दा बीमा कम्पनीहरु समस्यामा
अनिवार्यबाहेकका सम्पत्तिको हकमा निजी क्षेत्रका मानिसहरूले विगतभन्दा दिनप्रतिदिन बीमाको दायरा बढाउँदै गएका छन् । सम्पत्ति बीमाको हकमा सरकारी पक्षले बीमा गर्दै गर्दैनन् । सरकारले पनि विशेष गरी ठूला–ठूला भौतिक पूर्वाधार, घर र गाडीहरूको बीमा गर्नुपर्छ । बीमामा छुट्याएको सानो...
कर्णालीमा बीमाको पहुँच विस्तार गर्न बीमा प्राधिकरण र एनएलजी इन्स्योरेन्सबीच छलफल
काठमाडौं । कर्णाली प्रदेशमा बीमाको दायरा विस्तार तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख निल प्रसाद लामीछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तबीच एक महत्वपूर्ण छलफल...
बीमा उद्योगले देशको संकटकालीन समयमा ठूलो भूमिका खेल्न सक्छ भनेर प्रमाणित गरिसकेको छः सिईओ श्रेष्ठ
२०८२ भदौ महिना नेपालको सामाजिक र आर्थिक इतिहासमै अविस्मरणीय भएर रहनेछ। जेनजी आन्दोलन र त्यसपछिको परिवर्तनले देशैभरि एक नयाँ जागरणको छाप छाडेको छ ।समग्र बीमा क्षेत्रले ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिए पनि यसले बीमा क्षेत्रमा नयाँ व्यावसायिक ऊर्जा...
जीवन बीमा दीर्घकालीन र निर्जीवन बीमा कम्पनी अल्पकालिन लगानीमा केन्द्रित
काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम लगानी गर्दै आइरहेका छन् । जीवन र निर्जीवन बीमा कम्पनीहरुमा लगानीको अवस्था भिन्न रहेको पाइएको छ । जीवन बीमा कम्पनीहरुको लगानी दिर्घकालिनमा बढी देखिएको छ...
नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, नेको इन्स्योरेन्स विजयी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २० गते सामाखुशीमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन/ निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू सहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा...
नेशनल इन्स्योरेन्सको १२०औं स्थापना दिवस भव्य रुपमा सम्पन्न, उत्कृष्ट बीमा सेवा दिने प्रतिबद्धता
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२०औं स्थापना दिवस भव्य रुपमा मनाइरहेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी सम्पूर्ण कर्मचारीहरुको सहभागितामा स्थापना दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नवनित गुप्ताले कम्पनीलेसँग आवद्ध...
निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो अनुपात ३.४३, शिखर इन्स्योरेन्सको जोखिम धारण क्षमता उच्च
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको औषत सोल्भेन्सी रेसियो अनुपात ३.४३ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार उक्त सोल्भेन्सी रेसियो रहेको देखिएको हो । नेपालमा सञ्चालित १४...
निर्जीवन बीमा कम्पनीहरुको लगानी करिब ६५ अर्ब, सिद्धार्थ प्रिमियर र सलिकोबीच तीव्र प्रतिस्पर्धा
काठमाडौं । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६४ अर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेर...
एनएलजी इन्स्योरेन्सले बझाङमा पनि गर्यो शाखा विस्तार, सुदूरपश्चिमका सबै जिल्लामा सेवा विस्तारको तयारी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्नो सेवा विस्तारलाई तीव्रता दिँदै बझांग जिल्लाको जयपृथ्वी नगरपालिकामा नयाँ विस्तारित काउण्टरमार्फत शाखा विस्तार गरेको छ। यससँगै कम्पनीले धनगढी, महेन्द्रनगर, टीकापुर, डडेल्धुरा, अत्तरिया, सुख्खड र झलारीपछि प्रदेशमा आठौं स्थानमा आफ्नो सेवा...
नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता भोलिदेखि शुरु हुने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले यही मसिंर १९ र २० गते सामाखुसीमा फुटसल आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार उक्त फुटसल मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने...




















