एनएलजी इन्स्योरेन्सद्वारा ४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन, व्यवसाय विस्तारमा नयाँ उपलब्धि
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल ४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्दै आफ्नो व्यवसायलाई थप सुदृढ बनाएको छ। कम्पनीले यो उपलब्धिले निर्जीवन बीमा व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास, सेवा गुणस्तर र प्रभावकारी जोखिम व्यवस्थापनप्रतिको...
कृषि बीमाको पहुँच विस्तार गर्न एनएलजी इन्स्योरेन्सको अभियान, कोहलपुरका किसानसँग अन्तरक्रिया
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक कार्ययोजना तथा कृषि बीमा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोहलपुर उपशाखा कार्यालयको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १३ मा एक दिने कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि...
युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते, यस्ता छन् एजेण्डा
काठमाडौं। युनाईटेड अजोड इन्योरेन्सले ३२ औ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ८३ औं संचालक समितिको बैठकले असार ३१ गते अम्रपाली ब्याके्वट भाटभटेनीमा बिहान १०ः३० बजे बोलाएको हो । इन्योरेन्सले सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०५१/८२...
राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी माग (सूचना सहित)
काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। कम्पनीले प्रशासन, सह व्यवस्थापक १ जना, प्रशासन चार्टड एकाउन्टेन्ट १ जना, प्रशासन नायव व्यवस्थापक १ जना, प्रशासन कानून अधिकृत...
युनाईटेड अजोडको शेयरमूल्य समायोजन
काठमाडौं । युनाईटेड अजोडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४।२८५७ प्रतिशत बोनस शेयर वापतको नेप्सेले बुधवार शेयर मूल्य समायोजन गरेको हो । समायोजनपछि सो कम्पनीको शेयर मूल्य ४ सय ४४ रुपैयाँ ८४ पैसा कायम भएको छ भने कम्पनीको...
शिखर इन्स्योरेन्सद्वारा ६ अर्ब कुल बीमाशुल्क संकलन, नयाँ कोशेढुङ्गा पार
काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब रुपैयाँ कुलबीमा शुल्क संकलन गरी नेपाली निर्जीवन बीमा उद्योगमा नयाँ कोशेढुङ्गा पार गरेको छ। कम्पनीको यस व्यवसायिक उपलब्धिले कम्पनीबाट नेपालको बीमा...
युनाइटेड अजोडको अवितरित हकप्रद शेयर लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको छ। कम्पनीले १००ः१० को अनुपातमा हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको उक्त शेयर जेठ २९ गतेदेखि...
विश्वसनीयता र पारदर्शितामा शिखर इन्स्योरेन्स अब्बल, आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत निर्जीवन बीमा विधामा गोल्ड अवार्ड प्राप्त गरेको छ। कम्पनीले वार्षिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शी, विश्वसनीय तथा प्रभावकारी ढंगले प्रस्तुत...
युनाइटेड अजोडको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको ६ हजार ६३३ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। बिक्री अवधिभर परेका शिलबन्दी बोलपत्रहरू असार ११ गते खोली आवश्यक रुजु गरी...
११ महिनामा जीवन र निर्जीवन बीमकले दिए ९३ अर्ब रुपैयाँ दाबी भुक्तानी, १ लाख ७८ हजार दाबी अझै बाँकी
काठमाडौँ । बीमा कम्पनीहरुले ११ महिनामा झण्डै ९३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठसम्मको तथ्याङ अनुसार बीमा कम्पनी (जीवन र निर्जीवन) बाट ९२ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ...
सवारी बीमाले तान्यो निर्जीवन बीमा बजार: १५ लाख बढी मोटर बीमालेख बिक्री, अन्य कुन क्षेत्रको कति?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् ३०.२५ प्रतिशत हिस्सा ओगटेको छ । सवारी साधनको बढ्दो प्रयोग...
हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ अर्ब प्रिमियम आर्जन गर्न सफल
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को व्यवसायिक यात्रामा अर्को महत्वपूर्ण कोशेढुंगा पार गर्दै ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गर्न सफल भएको छ। यसले कम्पनीको व्यवसायिक वृद्धि, सुशासन, ग्राहक विश्वास तथा सरोकारवालासँगको सम्बन्धलाई थप मजबुत बनाएको...
स्वतन्त्र चालक फाउन्डेसन र आइजीआई प्रुडेन्सियलबीच सहकार्य, दुर्घटना दाबी र उपचार सेवा अब थप सहज
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालकुमारी ललितपुरमा रहेको स्वतन्त्र चालक फाउनडेसन नेपाल बिच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउनडेसन...
नेको इन्स्योरेन्स, एनएमबि बैंक र सुपर माई हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज नेको इन्स्योरेन्स लिमिटेड, एनएमबि बैंक लिमिटेड र सुपर माई हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। नेको इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर बापत ८ लाख ७ हजार ४६० कित्ता, एनएमबि...
नेपाल इन्स्योरेन्सद्धारा नियामकीय प्रावधान उल्लंघन, भुकम्प जोखिम जगेडा कोष शून्य
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको निर्देशन उल्लंघन गरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले अनिवार्य १० प्रतिशत रकम भुकम्प जोखिम जगेडामा राख्नुपर्ने प्रावधान भएपनि कम्पनीले नियामकिय नियम मिचेको पाइएको हो । भूकम्प प्रिमियम जोखिम जगेडा कोष भनेको बीमा...
विद्युतीय सवारी साधनको बीमा परिमार्जन गर्ने कि छुट्टै बीमालेख ल्याउने सम्बन्धमा छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बुधबार विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका चुनौति एवम् समस्या र समाधानका उपायहरू सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्युतीय सवारी साधनको...
निर्जीवन बीमा कम्पनीहरूले जेठमा मात्रै गरे ४ अर्ब ९ करोडको व्यवसाय, कुन कम्पनीले कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको व्यावसायिक तथ्याङ्क आज सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठ महीनामा मात्रै १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ९ करोड ६ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेको देखिएको...
निर्जीवन बीमकको व्यवसाय १३.७१% ले बढ्यो: अग्रस्थानमा शिखर, ग्रोथमा आक्रामक हिमालयन एभरेष्ट र एनएलजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले झण्डै साढे ४४ अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा ४४ अर्ब ३८ करोड ६४...
युनाईटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, यस्ता छन् एजेणडाहरु
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले साधारणसभा बोालाएको छ । कम्पनीले असार ३१ गते काठमाडौं भाटभटेनीस्थित अम्रपाली ब्याकेटमा बिहान १०ः३० बजे साधारणसभा डाकेको हसभामा गत आर्थिक बर्षको प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरिक्षक नियुक्त गर्ने र्निाय गरेको छ। त्यस्तै, कम्पनीमा हाल...
ब्याजदर घट्दा नागरिकहरु बैंकबाट बीमा कम्पनीमा सिफ्ट
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्दा नागरिकहरु बीमा कम्पनीमा सिफ्ट हुन थालेका छन् । ब्याजदर घट्दाको प्रत्यक्ष सकारात्मक असर बीमा क्षेत्रमा देख्न थालेको छ । बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा...


















