२३ बीमा कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कति (सूचीसहित)

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा हरियाली यात्राले निरन्तरता पाएको छ । शेयर बजारमा आएको सुधारले अधिकांश कम्पनीको शेयर मूल्यमा समेत आकर्षक सुधार भइरहेको हो । बीमा कम्पनीको शेयर मूल्यमा समेत निरन्तर सुधार आइरहेको छ ।...


किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन कृषकको माग

काठमाडौं । । वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन्।जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाइ...


१४ निर्जीवन बीमा कम्पनीको दावी बक्यौता २० अर्ब माथि, सलिकोको बक्यौता सबैभन्दा धेरै (कसको कति सूचिसहित)

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले बीमा दावी भुक्तानीको लागि पटक पटक दवाव र कारवाही गर्ने समेतको चेतावनी दिँदा समेत निर्जीवन बीमा कम्पनीहरुमा दावी भुक्तानीको अवस्था कहाली लाग्दो रुपमा देखिएको छ । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले...


असार मसान्तभित्र केवाइसी अपडेड नगरेका सर्भेयरहरु परिचय पत्र पाउनबाट बञ्चित हुने (सूचनासहित)

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुको केवाइसी अपडेट गरी परिचय पत्र वितरण गर्ने भएको छ । एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आवश्यक कागजातसहित असार मसान्तभित्र केवाइसी अपडेट गर्न सर्भेयरहरुलाई आग्रह गरेको हो । उक्त केवाइसी अपडेटका आधारमा...


१२ मध्ये ७ निर्जीवन बीमा कम्पनीले वितरण गरे लाभांश, कुनले कति दिए ? (सूचीसहित)

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये १२ वटाले शेयर कारोबार गर्दै आएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १२ निर्जीवन बीमा कम्पनीहरुमध्ये ७ वटाले मात्र प्रतिफल वितरण गरेका छन् । निर्जीवन...


नागरिकको घरदैलोमा पुग्दै एनएलजी इन्स्योरेन्स, बाँकेमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । आम नागरिकहरुलाई बीमा सेवा प्रवाह गर्ने उद्देश्यले कम्पनीले शनीबार बांके जिल्लाको खजुरा गाउँपालिकामा उक्त कार्यक्रम भव्य रुपले सम्पन्न गरेको हो । कम्पनीका...


बाढीका कारण देशभरका विद्युतगृह प्रभावितः निर्जिवन बीमा कम्पनीमा दाबीको ओइरो

काठमाडौं । अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्। कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत् गृह बन्द भएका छन्।...


देशभर विभिन्न क्षेत्रमा भारी अविरल वर्षा, यी क्षेत्रमा बाढीको उच्च जोखिम

काठमाडौं । देशभर विभिन्न क्षेत्रमा भारी अविरल वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव...


देशैभरि बाढी पहिरोबाट ठूलो धनजनको क्षति, बीमा कम्पनीमा दावीको त्रास

काठमाडौं । पछिल्लो ४८ घण्टादेखि परेको पानीका कारण देशैभरि ठूलो धनजनको क्षति भएको छ । पछिल्लो दुई दिनमा ११ जनाको निधन भएको छ भने अर्बौको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । बाढी पहिरोका कारण ठूलो धनजनको क्षति हुँदै गर्दा...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोभा हस्पिटलबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशी र नोभा हस्पिटलका प्रशासन अधिकृत गीता खत्रीले हस्ताक्षर...


कृषि बीमा शुल्कको अनुदान रकम एक अर्ब तत्कालै भुक्तानी गरिने

काठमाडौं । सरकारले कृषि तथा पशु बीमा अनुदानको बक्यौतामध्ये एक अर्ब ६८ लाख रुपैयाँ निर्जीवन बीमा कम्पनीहरूलाई तत्कालै भुक्तानी गर्ने भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले बाली तथा पशुधन बीमा कोषमा ९७ करोड रुपैयाँ रकम पठाइसकेको छ ।...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टरबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी शरण रेग्मी र केयर मेडिकल सेन्टर प्राइभेट...


मंसिरमा बीमा, जेठमा पोलिसी सोधखोज, असार १ गते चोरी, १७ गते पक्राउ, कसरी जोगियो बीमा कम्पनीको साढे दुई करोड ?

काठमाडौं । बीमाबाट रकम क्षतिपूर्ति लिन मानिसकै हत्या गर्ने मात्रै होइन, आफ्नै पसल समेत चोरी हुन थालेको छ । पछिल्लो समय बीमा दावी भुक्तानीका लागि बीमा कम्पनीहरुले सम्भावित अपराधको दृष्टिकोणबाट समेत हेर्नुपर्ने भएको छ । तर, त्यसैका लागि बीमितलाई...


प्रहरी सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साढे दुई करोड जोगियो, बीमा दावी लिन आफ्नै सुन पसलमा लुटपाट

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनको सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको दुई करोड ५० लाख रुपैयाँ जोगिन पुगेको छ । नियोजित रुपमा आफ्नै सुन पसलमा लुटपाटको कृत्तिम घटना गराई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीबाट दुई करोड ५० लाख रुपैयाँ दावी...


बीमा प्राधिकरणको रियल टाइम डाटामा ३४ कम्पनीहरु सहभागी, तीन क्रमश जोडिने तयारीमा

काठमाडौं । बीमा प्राधिकरणले असार १५ गतेदेखि रियल टाइम डाटा अपडेट गर्न सुरु गरिसकेको छ। राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीहरुले रियल टाइम डाटा पठाएर अपडेट सुरु गरिसकेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी बाहेक सबै बीमा...


पोखरामा ट्रस्ट माइक्रो इन्स्योरेन्सको नयाँ शाखा उद्घाटन

काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले पोखरामा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । उद्घाटन गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालले गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख अतिथि दाहालले हाम्रा आउँदा दिनहरूको लागि शुभकामना दिए । उनले ट्रस्ट माइक्रो...


प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित...


बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद गतिविधि न्यून, २८ शंकास्पद कारोबारको रिपोर्टिङ

काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ। सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्यून भएको देखिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधिको रिर्पोटिङको जिम्मेवारी बीमा प्राधिकरणको...


लुम्बिनी प्रदेश कार्यालयद्वारा बीमा क्षेत्रका कर्मचारीको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले ‘अण्डरराइटिङ्ग तालिम’ प्रदान

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले दाङ जिल्लाको लमहीमा रहेको सिद्धार्थ होटल ग्रिनमा आज (असार १७ गते) एक दिवसीय अण्डरराइटिङ तालिम प्रदान गरेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्ने...


बीमा कम्पनीले शाखाबाटै दाबी भुक्तानी दिनुपर्ने, समयसीमा तोकियो

काठमाडौं । बीमा कम्पनीका प्रादेशिक, शाखा र उपशाखा कार्यालयबाट तोकिएको सीमासम्म दाबी भुक्तानी पाइने भएको छ ।नियामक निकाय नेपाल बीमा प्राधिकरणले आइतबार ‘बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि सबै प्रकृतिका दाबी भुक्तानीसम्बन्धी निर्णय गर्ने...