युनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने जानकारी दिएको हो । कम्पनीले साउन १७ गतेदेखि १९ गतेसम्म काठमाडौंको बानेश्वर शाखा, नयाँ...


५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ र चाँदीको ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य...


प्रभु इन्स्योरेन्स कम्पनी दोधारमा, भेञ्चर कम्पनी रोज्ने कि ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले भेञ्चर कम्पनी नपाएको खण्डमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले तत्कालको लागि भने भारतको कम्पनीलाई पार्टनर बनाउने बिषयमा छलफल गर्दैछ । यदि उक्त छलफल सफल नभएको खण्डमा कम्पनीले हपक्रद शेयर जारी गर्ने जनाएको...


युनाइटेड अजोड इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेसँगै दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...


सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी २८ औं वर्षमा, उत्कृष्ट कम्पनी बनाउने अध्यक्ष मनोहर दास मूलको प्रतिबद्धता

काठमाडौं । २०५३ सालमा आजैका दिनदेखि औपचारिक कारोबार सुरु गरेका दुई निर्जीवन बीमा कम्पनीहरु सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आपसमा मर्जर भई अहिले सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) बनेको छ । सलिकोले आज स्थापनाको २८ औं बार्षिकोत्सव...


कारोबारको पहिलो दिनमै युनाईटेड अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । मर्जर पश्चात पहिलो दिन कारोबारमा आएको युनाईटेड अजोड इन्स्योरेन्सको शेयरमूल्यमा सकानरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेसँँगै ४८ रुपैयाँले बढेर ५३८ रुपैयाँमा कारोबार भैरहेको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको...


युनाइटेड अजोड इन्स्योरेन्सको शेयर आजदेखि कारोबारमा आउदै, ओपनिङ रेन्ज कति ?

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको शेयर मर्ज पश्चात आजदेखि कारोबारमा आउदै छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाईटेड अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ ।...


बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै एक पत्र जारी गरेको थियो । नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार...


आतंकवाद जाेखिम बहन काेष सञ्चालनकाे जिम्मेवारी नेपाल पुनर्बीमा कम्पनीलाई फिर्ता गर्ने प्राधिकरणकाे निर्णय (पत्र सहित)

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले आतंकवाद जाेखिम बहन सम्बन्धी काेष नेपाल पुनर्बीमा कम्पनीलाई नै दिने निर्णय गरेकाे छ । बीमा प्राधिकरणले अर्थमन्त्री डा. प्रकाशशरण महतकाे कडा निर्देशनपछि आज सबै बीमा कम्पनीकाे नाममा निर्देशन जारी गर्दै आतंकवाद जाेखिम बहन काेषकाे...


सम्पत्ति बीमा योजना जारी गर्दै नेपाल माइक्रो इन्स्योरेन्सको औपचारिक कारोबार शुभारम्भ, स्थानीय अनुदानको रकम माइक्रो इन्स्योरेन्समा प्रयोग गर्न सुझाव

काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट कारोबार शुभारम्भ गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले उद्घाटन गर्दै आजदेखि औपचारिक रुपमा कार्यक्रम शुभारम्भ गरेको हो। कम्पनीले पहिलो कारोबार सम्पत्ति बीमालेख बिक्रीबाट शुरु गरेको छ। न्यून आय...