शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल लिए शपथ

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई आज शपथ ग्रहण गरेका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष...


शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् ।कम्पनीको साउन १९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजिनामा...


बीमा कम्पनीहरुको शेयरमूल्य ४ सय देखि १५ सय माथिसम्म, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार बढेतापनि ५ उपसूचकमा रातो पोतिएको छ । कारोबारको अन्तिम दिन निर्जीवन बीमा उपसूचकमा पनि रातो पोतिएको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले बढेको छ...


नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न स्थानमा रहेको घरजग्गा बिक्री गर्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न स्थानमा अवस्थित घर तथा जग्गा शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । उल्लेखित सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मिति (साउन १९) ले १५ दिनभित्र कम्पनीको शर्तहरुको अधिनमा रही गोप्य...


नेपाल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्सलाई नेपाल बीमा प्राधिकरणले सोध्यो स्पष्टिकरण

काठमाडौं। नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्स कम्पनीलाई पुँजि पुराउने बारे सपष्टिकरण सोधेको छ। सबै बीमा कम्पनीहरुले पुँजि पुराउने अन्तिम विकल्पमा पुगेपनि यी दुई कम्पनी भने अझै अन्यौलतामा रहेको कारण बीमा प्राधिकरणले यी दुई कम्पनीलाई सपष्टिकरण सोधेको...


नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीलाई प्राधिकरणले पठायो सेचत पत्र, पालना नगरे कारवाही गर्ने चेतावनी

काठमाडौं। बीमा प्राधिकरणको नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ। नेपाल बीमा प्राधिकरणले यसअघि जारी गरेको पुनर्बीमा निर्देशिका २०८० को व्यवस्था अनुसार बीमा कम्पनीहरुले नियम पालना नगरेको कारण प्राधिकरणले आज सचेत पत्र पठाएको हो । नेपाल...


शिखर इन्स्योरन्स कम्पनी साईलेज उत्पादनको बीमालेख गर्ने पहिलो कम्पनी

काठमाडौं ।  नेपालमा साईलेज बनाउन मिल्ने बाली र बालीबाट साईलेजको उत्पादनको बीमालेख निर्जिवन बीमा क्षेत्रको अग्रिण कम्पनी शिखर इन्स्योरेन्सले शुरू गरेको छ। हरियो घाँसबाट पोषकत्तव र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउदमा वा कृषकको...


कर्मचारी आन्दोलनको कारण राष्ट्रिय बीमा कम्पनीले बार्षिकोत्सव मनाउन सकेन, १८ दिनदेखि प्रशासनिक काम ठप्प

काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीमा कर्मचारीहरुको आन्दोलन आज १८ औ दिनमा पुगेको छ। सबै प्रशानिक सेवा ठप्प बनाएर आन्दोलनमा उत्रिएका कारण आज परेको १० औ बार्षिकोत्सव समेत मनाउन सकेन । कम्पनी १० औ बर्षमा प्रवेश गरेको...


निश्चित अवधिमा नसकेका आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न बीमा प्राधिकरणको निर्णय

काठमाडौं। समयमा आयोजनाको काम नसक्ने आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न नियमनकारी निकायले बीमा प्राधिकरणले बीमकलाई निर्देशन दिएको छ। नेपाल सरकारले समेत समयमा आयोजना नसकेका आयोजनाहरुलाई समय थप गर्ने बिषयमा प्रस्ताव गरेसँगै बीमा प्राधिकरणले समेत यसमा छुट दिएको हो...


एलआइसी नेपालको बार्षिक साधारण सभा सम्पन्न, संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पारित

काठमाडौं । एलआइसी नेपालको २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने खाली बनाएको छ। सभामा ४।६५प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ भने कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने...