गत आर्थिक बर्षमा धेरै व्यवसाय गर्ने नेपालका ‘टप टेन’ बीमा कम्पनी (तथ्यांक सहित)

काठमाडौं । मर्जरपछि बीमा कम्पनीहरुको सङख्या घटेको छ । मर्जरपछि बीमा कम्पनीहरु वित्तिय रुपमा अझै मजबुत बन्दै गएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्ममा निर्जिवन बीमातर्फ शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। त्यस्तै, जीवन बीमातर्फ नेपाल लाइफ...


हिमालयन एभरेष्ट इन्स्योरेन्स दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत भएको छ । कम्पनी एसिया सिंगापुरले, हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुईवटा प्रतिष्ठित पुरस्कारले सम्मानित भएको हो । २०२३ जुलाई २९ मा सिंगापुरमा आयोजित एक भव्य समारोहका विच Insurance Inclusion Initiative of the...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बजेट छलफल कार्यक्रम सम्पन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।०८१ को बजेट छलफल कार्यक्रम सम्पन गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशमा साउन १२ र १३ गते गरी सो बजेट छलफल कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहभागि रहेका कर्मचारी तथा...


बीमा कम्पनीहरुले सम्पत्ति बीमा वापत पौने ८ अर्ब उठाए, कुन प्रदेशबाट कति ? (तथ्यांक सहित)

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरु जेठ महिनासम्ममा सम्पति बीमालेखबाट पौने ८ अर्ब रुपैयाँ रकम उठाएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले जेठ महिनासम्ममा ७ प्रदेशबाट कुल ४३ करोड ८१ लाख बीमालेखबाट कुल...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले अनुभवी, क्षमतावान र नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा सेवा शुभारम्भ, बीमाको दायरा थप विस्तारमा सहयोग पुराउने प्राधिकरणको अपेक्षा

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको उद्घाटन तथा लघुबीमा सेवा आजबाट शुभारम्भ भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको उद्घाटन आज नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् । समारोहलाई...


राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आन्दोलित, सिईओको दैनिक काममा बाधा

काठमाडौं । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । सरकार समर्थित कर्मचारी संगठनको आह्वानमा कम्पनीका कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् ।२०७९ असोज ४ गते माग पत्र पेश गरेकोमा माग पुरा नभएपछि कर्मचारी संगठन पुनःआन्दोलनमा...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बाँकी नगद लाभांश लिन आग्रह गरेको हो । कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले परिपालना अधिकृतमा बासुदेव जोशीलाई नियुक्त गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको परिपालना अधिकृतको जिम्मेवारी यस अघि...


दाबी भुक्तानीमा सहजता ल्याउन र उधारो बीमा नगर्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालय सुर्खेतले प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा बीमकका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तर्क्रिरया कार्यक्रम गरेको छ । छलफलमा कर्णाली प्रदेशमा बीमाक्षेत्रको अवस्था, भोग्नुपरेको समस्या, कर्णाली प्रदेशमा बीमाक्षेत्रमा रहेका प्रमुख चुनौतिहरुको...