प्रविधिमैत्री सेवाको लागि प्राधिकरणले ल्याउन लागेको डिजिटाइजेसन कार्यविधि अन्तिम चरणमा, अभिकर्ता र सर्भेयरलाई कसरी समेटिन्छ ?

काठमाडौं । बैंक वित्तिय क्षेत्र प्रविधि मैत्री बन्दै गईरहेको छ । कोरोना महामारीपछि अन्य क्षेत्र सरी बीमा क्षेत्र पनि अनलाईन बीमा सेवा लोकप्रिय बन्दै गइरहेको छ । पछिल्लो समय बीमा क्षेत्र प्रविधिमैत्री बन्दै गईरहेको छ । यसै सन्दर्भमा नियामक...


बीमा प्राधिकरणद्धारा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्सलाई पुँजि बृद्धिको योजना पुनः पेश गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्स कम्पनीलाई पुँजि बृद्धि सम्बन्धी योजना पुनः पेश गर्न निर्देशन दिएको छ ।यसअघि दुबै कम्पनीले पेश गरेको क्यापिटल प्लान फेरिएर पटक पटक बीमा प्राधिकरणमा पत्र गएको हुँदा प्राधिकरणले पुनः क्यापिटल...


शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महत ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्डबाट सम्मानित

काठमाडौं । ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको सेल्स समिटमा शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महतले ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्डबाट सम्मानित भएका छन् । नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक दृष्टान्त प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने उद्देश्यसहित यस वर्षदेखि सेल्स...


लघुबीमा कम्पनीहरु सिंगल पोलिसीको भरमै व्यवसाय गर्दै, कस्को वित्तीय अवस्था कस्तो ?

काठमाडौं । बीमा प्राधिकरणले स्वीकृती दिएका चार लघुबीमा कम्पनीहरुले एक महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।एक महिनाको अवधिमा न्यून आय भएका र ग्रामीण क्षेत्रभित्रसम्म पुग्ने लक्ष्य लिएर स्थापना भएका लघुबीमा कम्पनीहरुले ७ करोड ११ लाख रुपैयाँ बीमांक बढीको...


बुटवलमा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको बीमा सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको आयोजना र नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको समन्वयमा भदौ ८ देखि ९ गतेसम्म द एस आर होटल बुटवलमा जीवन तथा निर्जीवन बीमा कम्पनीका अण्डराइटिङ्ग शाखामा कार्यरत कर्मचारीहरुको बृद्धि विकास गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको...


एनएलजी इन्स्योरेन्स कम्पनी सम्मानित, व्यवस्थापनका अन्जन ढकालद्वारा पुरस्कार ग्रहण

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी उत्कृष्ट बीमा कम्पनीको रुपमा सम्मानित भएको छ । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको ग्रोथ सेलर्स प्रा.लिले आयोजना गरेको सेल्स समिटमा एनएलजी इन्स्योरेन्स कम्पनीलाई सम्मानित गरिएको हो । कम्पनीको व्यवस्थापनको तर्फबाट ढकाललाई उत्कृष्ट...


यो साता बीमा कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा ३१ अंकले घटेर २०१३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले गिरावट आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य गिरावट आएको छ । कारोबार साताको अन्तिम...


दाबी भुक्तानी सरलीकृत हुँदा बीमाप्रतिको विश्वसनीयता थप बढ्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको दाबी भुक्तानी सरलीकृत हुँदा बीमा प्रतिको विश्वास थप बढ्ने बताएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फछयौट गर्न एसपीआईएल–डिआइजीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा डिजिटल बीमाको शुभारम्भ

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न SPIL- DIGI प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज वीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको SPIL-DIGI...


आठ बीमा कम्पनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिने, कुनले कति पाँउदैछन् ?

काठमाडौं । मर्जरमा गएर पुँजि पुराउन नसकेका र स्वत पुँजि पुराउन लागेको बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । प्राधिकरणले चार जीवन र चार वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयरधनी पृथ्वी बहादुर पाण्डेको नाममा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ । सो शेयर खरिदको लागि विद्यमान...


बीमा कम्पनीहरुको समग्र मूल्याङ्कन कसरी गर्ने ? हेरौ यी सूचकहरु

काठमाडौं । बीमा प्राधिकरणले पुँजिवृद्धिको निर्णय अघि बढाएपछि कतिले मर्जरको विकल्प रोजेका छन् भने कतिले हकप्रद र बाँकिले बोनस शेयरको विकल्प रोजेका छन् । जसको कारण पनि पछिल्लो समय बीमा कम्पनीहरुको शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्दै छ । यसअघि बीमा...


ओरियन्टल इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ३७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । खुद नाफा अघिल्लो वर्षको भन्दा ३७।५९ प्रतिशत ले धेरै हो । अघिल्लो वर्ष यस इन्सुरेन्सले २९ करोड...


बीमा प्राधिकरणमा उजुरीको चाङ, पाँच बर्षदेखिकै मुद्दा हेर्न बाँकी, दाबी भुक्तानी बर्ष नारामै सिमित

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीहरुले प्रदान गर्ने सेवा सुविधामा अन्तुष्ट भएपछि बीमितहरुले गर्ने उजुरीको संख्या बढ्दै गएको छ । प्राधिकरणले समयमै उजुरीको सम्वोधन नगर्दा त्यस्तो उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको हो । प्राधिकरणले दाबी...


नेपाल इन्स्योरेन्सको जग्गा बिक्री भएन, शिखर र सगरमाथा इन्स्योरन्सको आँखा परे पनि भाउ नमिलेर पछि हट्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीलाई नियामक निकायले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउन सकस परेको छ ।कम्पनीले असार २४ गते जग्गा बिक्रीको लागि पहिलो सूचना जारी गर्दै पुन साउन २ गते र भदौमा पनि जग्गा बिक्रीको राख्दा...


नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको पुरानो क्यापिटल प्लान फेरियो, पुँजि पुराउन नेपाल पुनर्बीमा शेयर डिभेञ्चर बिक्री गर्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीलाई नियामक निकायले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउने पुरानो क्यापिटल प्लान फेरिएको छ । यी दुबै कम्पनीले पुँजि पुराउन कसरत गरिरहेपनि तोकिएको समयमा पुँजि पुराउन सकेको छैनन् । यद्यपि के के न...


बीमा कम्पनीहरुलाई बैंकमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधीकरण गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही भदौ १ गते शुक्रबार काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया...


हकप्रद र बोनस शेयर आउने लोभमा बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता (एलटीपीसहित)

काठमाडौं । यो साता शेयर बजारको अन्तिम दिनमा ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सामान्य सुधार आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सुधार आएको छ । कारोबार साताको अन्तिम दिन जीवन...


निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ६ प्रतिशतले बढ्यो, मर्जरमा गएका तीन कम्पनीको मुनाफा घट्यो, अन्यको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमासको अवधिमा ५ अर्ब २६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवको तुलनामा कम्पनीहरुको मुनाफा ६ दशमलव ६६ प्रतिशले बृद्धि...


बीमा अभिकर्ता तालिम लिएकालाई परीक्षामा सामेल हुन यूनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम लिएका र इजाजत पत्र प्राप्त गर्न बाँकी व्यक्तिलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । कम्पनीले सञ्चालन गर्न लागेको अभिकर्ता तालिममा न्यूनतम एसएलसी वा सो सरह परीक्षा उत्र्तीण गरेका व्यक्तिले सहभागी जनाउन...