युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ कुमार बहादुर खत्रीद्धारा राजिनामा

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्समा आबद्ध भएका खत्रीले झण्डै सात वर्ष लामो आबद्धता अन्त्य गरेका हुन् । बीमा क्षेत्रमा...


१० बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो, कुनको मूल्य कति?

काठमाडौं । बुधबार नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार तीव्र उतारचढावका बावजुद १० बीमा कम्पनीको शेयरभाउ उकालो लाग्दा १४ कम्पनीको शेयरभाउ ओरालो झरेको हो । जीवन बीमा आज जीवन बीमा परिसूचक ०.२७ प्रतिशतले ओरालो झरेको छ । कारोबारमा...


निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४५ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा हाल नेपालमा संचालित १४ निर्जिवन कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका हुन् । गत आर्थिक बर्षको तुलनामा बीमा कम्पनीहरुको मुनाफामा ४५ प्रतिशतले वृद्धि...


सिद्धार्थ प्रिमियरले फागुन ३० गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ३०औं वार्षिक साधारण सभा फागुन ३० गतेका लागि बोलाएको छ । कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले लिसारा रिसेप्सन भगवती बहाल काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।...


दोस्रो त्रैमासिक विवरणको आधारमा १२ निर्जीवन बीमा कम्पनीको १० सूचांकमा को कति अब्बल ? (सूचांकसहित)

काठमाडौं । नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीले प्रकाशन गरेको तथ्यांक अनुसार बीमापोष्टले यी १२ कम्पनीको तथ्यांक केलाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सर्वाधिक व्यवसाय गर्ने कम्पनीहरुमा...


निर्जीवन बीमा कम्पनीहरुको ब्यवसाय १५ प्रतिशतले बढ्यो, आरबिसिएल र नेशनलको ब्यवसायमा गिरावट, अन्य कुनको कति ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्ममा कुल १५ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनामा रिपोर्ट अनुसार अधिकांश कम्पनीको बीमा ब्यवसाय वृद्धि...


नेको इन्स्योरेन्सको खुद नाफा बृद्धि, सबै सूचांकमा प्रगति गर्दै अर्बमाथिको बीमा कारोबार

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार नेको इन्स्योरेन्स कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बृद्धि भएको छ । कम्पनीको बीमा व्यवसायको एक अर्ब नघाउन सफल...


शिखर इन्स्योरेन्सले सम्पन्न गर्यो सर्भेयर सम्मेलन, बीमा क्षेत्रमा योगदान दिने नौ जनालाई सम्मान

काठमाडौँ । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विष्यक सम्मेलन सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गरी बीमा क्षेत्रको बिकास, सर्भेयरको पेशागत...


प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । चालु आवको दोस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३९.७४ प्रतिशतले बढेर १० करोड ८६ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको यस्तो नाफा ७ करोड ७७ लाख २५ हजार...


निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४९ प्रतिशतले बढ्यो, कुनको वृद्धि कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा हाल नेपालमा संचालित १४ मध्ये १३ कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका हुन् । गत आर्थिक बर्षको तुलनामा बीमा कम्पनीहरुको मुनाफामा ४९ प्रतिशतले...


दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको सूचांकहरु उत्साहप्रद, १९ प्रतिशतले बढ्यो मुनाफा, व्यवसायमा बृद्धि

काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीमा शिखर इन्स्योरेन्स कम्पनीको उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा उल्लेख्य प्रगति हुँदा तथ्याङ्कमा उत्साहप्रद बृद्धि देखिएको हो । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मा...


आईजीआई प्रुडेन्सियलको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढ्यो, वित्तीय सूचकमा आर्कषक सुधार ?

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बृद्धि भएको हो । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ५१...


नेपाल इन्स्योरेन्सको मुनाफामा उछाल, प्रतिशेयर आम्दानी ६०.५५ रुपैयाँ

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४३.३४ प्रतिशतले बढि हो । गत वर्ष कम्पनीले यस्तो नाफा १४ करोड ९७ लाख...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ११७ प्रतिशतले बढ्यो, मुनाफा कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत बर्षको तुलनामा कम्पनीको मुनाफा ११७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ नाफा...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मुनाफा १६ प्रतिशतले बृद्धि, अन्य सूचांक कस्तो ?

काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकहरुमा प्रगति गर्न सफल भएको छ । सलिकोको मुनाफा १६ प्रतिशतले बृद्धि भएको छ ।...


एनएलजी इन्स्योरेन्सको मुनाफा ५३ प्रतिशतले बृद्धि, एक अर्बमाथिको व्यवसाय

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको मुनाफा ५३ प्रतिशतले बृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा यस्तो प्रगति देखिएको हो । कम्पनीले लगानी तथा व्यवसायमा गरेको बृद्धिका कारण मुनाफा उच्च अंकले बृद्धि भएको देखिएको हो । गत...


आइजीआई प्रुडेन्सियल नेपाल पुनर्बीमा कम्पनीको संस्थापकबाट बाहिरिदै

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने भएको छ । पुनर्बीमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री...


वित्तिय विवरणमा बीमा कम्पनीले क्रमिक सुधार गर्नुपर्छ, कम्पनीले लगानीकर्तालाई पनि बुझाउनुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम यही माघ २६ गते काठमाडौंमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान बमोजिम नेपालको बीमा...


बीमा भनेको के हो ?

काठमाडौं । बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चितता गर्नु नै बीमा हो । भावी जीवन असुक्षित हुन्छ, त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण...


शीर मेमोरियल अस्पताल र सिद्धार्थ प्रिमियरबीच नगदरहित सम्झौता

काठमाडौं । शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच नगदरहित स्वास्थ्य बीमा गर्ने सम्झौता भएको छ । कम्पनी आफूले प्रदान गर्दै आइरहेको नगद रहित स्वास्थ्य बीमा सुविधा थप प्रभावकारी बनाउन काभ्रेको बनेपास्थित शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालसँग सहकार्य गरेको...