डिजिटल इन्स्योरेन्स पोलिसी मागर्दशनको मस्यौदा तयार, राय माग
काठमाडौं। नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८० को मस्यौदा तयार पारेको छ । लामो समयदेखि अध्ययन गरिहरहेको बिषयमा प्राधिकरणले मस्यौदा तयार पार्दै जानकारबाट थप राय माग गरेको हो । भौतिक रुपमा हुँदै आएको बीमा सम्बन्धी कामहरु अनलाइनबाटै...
हिमालयन रिइन्स्योरेन्सको पहिलो लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २५ गते बसेको संचालक समिति बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद मुनाफा ६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी वृद्धि
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ६३।७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको आज बसको सभाले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६।३७ प्रतिशत बोनस र ८।६३ प्रतिशत नगद गरी कूल...
आईजीआई प्रुडेन्सियलले लाभांश नदिने
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो । बुधबार बसेको कम्पनीको १२ औँ सञ्चालक समितिको बैठकले फागुन २० गते २६ औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । जसमा...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा फागुन २० गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा फागुन २० गते आइतबार लैनचौर वैङ्कैट, लैनचौर काठमाडौंमा विहान १० बजेदेखि बस्ने भएको छ । लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश नगरेको यस कम्पनीको सभाले गत आर्थिक वर्षको वार्षिक...
जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल, निर्जीवनको अवस्था कस्तो ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९४ अकंले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको छ । सेयर बजारमा आएको निरन्तर सुधारले अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएको हो । आज जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नेप्सेमा...
एनएलजी इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (माघ २४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन...
राष्ट्रिय तथ्याङ्क प्रणालीमा बीमालाई समावेश गर्न र प्राधिकरणसँग सहकार्य गर्न तयार छौंः तोयम राय
काठमाडौं। नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि...
२० बीमा कम्पनीको शेयरमूल्यमा सुधार, कुनको कति?
काठमाडौं । मंगलबार नेप्से ९ अंकले बढेको छ। शेयर बजार बढ्ने क्रमले निरन्तरता पाएसँगै आज २० बीमा कम्पनीहरुको मूल्यमा सुधार देखिएको हो। जीवन बीमा यस दिन बीमा उपसूचक ०.७५ प्रतिशतले उचालिएको छ। मंगलबार जीवन बीमा सेक्टरबाट कारोबारमा आएका कुल...
१० बीमा कम्पनीको शेयरमूल्य बढ्दा १३ को घट्यो, कुनको कति? (एलटीपीसहित)
काठमाडौं । सोमबार नेप्से १४ अंकले बढेर २०७६ को विन्दुमा कामय भएको छ । आज बीमा सेक्टरमा तीव्र उतारचढाव हुँदा १० बीमा कम्पनीहरुको शेयरमूल्य बढ्यो भने १३ कम्पनीको शेयरमूल्य ओरालोतर्फ लाग्यो । आज समग्रमा नेप्सेमा सूचीकृत १४८ कम्पनीहरुको शेयरमूल्यमा...
तीन महिनादेखि रिक्त रहेको सिईओ नटिक्ने राष्ट्रिय बीमा कम्पनीले सिईओ नियुक्तीको लागि आवेदन खुल्ला गर्दै
काठमाडौं। तीन महिनादेखि रिक्त रहेको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को आवेदन खोल्ने तयारी गरेको छ। सरकारको बहुमत स्वामित्व भएको सार्वजनिक संस्थानलाई चुस्त रूपमा चल्न नदिन अर्थ मन्त्रालयबाट निरन्तर हस्तक्षेप हुने कम्पनी राष्ट्रिय बीमा कम्पनी...
शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पुष्कर महत
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले संचालकमा पुष्कर महतलाई नियुक्त गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा महतलाई नियुक्त गरेको हो । उनलाई बीमा ऐन २०७९ को दफा ४७ बमोजिम नियुक्त गरेको कम्पनीले जनाएको...
सिद्धार्थ प्रिमियरको २ लाख ८७ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २ लाख ८७ हजार ५०० कित्ता संस्थापक बिक्रिमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको सो शेयरमा आज (माघ २२ गते) देखि आवेदन दिन सकिनेछ । उक्त शेयर विद्यमान संस्थापक वा...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, लगानीकर्ताले नगदै पाउने
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर प्रयोजनार्थ सहित) का...
ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगत पोखरेले लिए शपथ
काठमाडौं। बीमा प्राधिकरणबाट लाईसेन्स पाएको चार महिनापछि ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगत पोखरेलले आज शपथ ग्रहण गरेका छन् । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज ट्रष्ट माइक्रो इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष पोखरलाई अध्यक्ष...
पुरानो नगद लाभांश लिन एनएलजी इन्स्योरेन्सको आग्रह
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले पुरानो आर्थिक वर्षहरुको नगद लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ । आर्थिक वर्ष २०६९।७० तथा २०७०।७१ मा वितरण गरिएको लाभांश हालसम्म पनि नलिएपछि बैंकले सूचनामार्फत ३५ दिनभित्र लाभांश बुझिलिन आग्रह गरेको हो ।...
आजसम्म कायम शेयरधनीले युनाइटेड अजोडको १०.८०% लाभांश पाउने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुनिश्चित गर्ने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र कम्पनीले वितरण...
बीमा कम्पनीहरुको व्यवसाय र शंकास्पद भुक्तानीको बिषयमा प्राधिकरणको चासो, १३ बुँदे निर्देशन जारी
काठमाडौं ।नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको व्यवसाय र शंकास्पद रुपमा हुने भुक्तानीको बिषयमा चासो राखेको छ । नेपाल बीमा प्राधिकरणले एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यस्तो जानकारी दिएको हो । प्राधिकरणले जीवनतर्फ एकल बीमाशुल्क आर्जन, पोलिसी...
प्राधिकरणका अध्यक्ष सिलवालद्वारा बीमालाई प्रबिधि मैत्री बनाउन जाेड
काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमालाई प्रबिधिमैत्री बनाउन जाेड दिएका छन् । नेकाे ईन्स्याेरेन्सकाे इन्स्याेरेन्स साेलुशन एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले बीमालाई प्रबिधि मैत्री बनाउन आग्रह गरे । अध्यक्ष सिलवालले डिजिटलकाे माध्यमबाट बीमा गराउने कार्यसँगै...



















