चैत महिनामा धमाधम १२ कम्पनीको वार्षिक साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । चैत महिनामा धमाधम १२ वटा कम्पनीको वार्षिक साधारण सभा बस्दैछन् । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा डाकेका हुन् । जसमध्ये ९ वटा लघुवित्त संस्था, दुईवटा जीवन...


सानिमा जिआइसी इन्स्योरेन्सले ५१ः४९ रेसियोमा शेयर संरचना कायम गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयर संरचना रवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फको केही प्रतिशत शेयर हिस्सा सर्वसाधारणमा रुपान्तरण गरेको हो । परिमार्जनपछि कम्पनीको संस्थापक समूहतर्फको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत (५१ः४९) कायम भएको...


राष्ट्रिय बीमा कम्पनीको कर्मचारी बन्न आज सम्म आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले खुल्ला गरेको रोजगारमा आवेदन दिने आज (चैत २३) अन्तिम दिन रहेको छ । कम्पनीले रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्ने भएको हो । कम्पनीले प्रशाशन, ब्यवस्थापक ९औं तहमा १ जना, प्रशाशन,...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । युनाइटेड इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत दरका कुल ५ लाख १४ हजार...


प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट ब्यवसाय गर्ने प्रस्ताव पारित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष विशाल अग्रवालको अध्यक्षतामा होटेल इच्छा, सिमरा, बारामा सम्पन्न भएको हो । सो सभाले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा...


आइएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, प्रुडेन्सियल इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी सबै प्रस्ताव पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सको सभा आज लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको विशेष सभाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा विश्वराज बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा विश्वराज बराल नियुक्त भएका छन् । सस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको पत्रानुसार बराललाई कम्पनीको संचालक समितिमा चयन गरिएको हो । बैंकको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि समितिको संचालक सदस्य...


राष्ट्रिय बीमा कम्पनीले खुलायो रोजगारको अवसर, आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । कम्पनीले चैत ३ गते एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न कर्मचारी माग गरेको हो । सो सूचनाका आधारमा भोलि (चैत २३ गते)...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज बनेको...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मंगलबारबाट कारोबारमा आउने, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच मर्जर पश्चात कायम हुन आएको शेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको...


राष्ट्रिय बीमा कम्पनीले खुलायो रोजगारको अवसर, आवेदन दिन ३ दिन बाँकि

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । कम्पनीले चैत ३ गते एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न कर्मचारी माग गरेको हो । सो सूचनाका आधारमा चैत २३ गते अर्थात...


एनएलजी इन्स्योरेन्सको १७औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको सभा आज आम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा इन्स्योरेन्सका अध्यक्ष बिमल प्रसाद वाग्लेको प्रमुख अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...


एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण आजबस्दैछ । सभा आम्रपाली ब्याङ्क्वेट, बालुवटारमा बिहान १०ः३० मा बस्दैछ ।कम्पनीको सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।...


एनएलजी इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, यी प्रस्तावहरु पारित हुने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा भोलि (चैत २० गते)बस्दैछ । सभा आम्रपाली ब्याङ्क्वेट, बालुवटारमा बिहान १०ः३० मा बस्नेछ । कम्पनीको सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर वितरण...


इन्स्योरेन्स इन्स्टिच्युट नेपालको बीमा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले बीमा अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम सम्पन्न भएको छ।प्रदेश नं १ का अभिकर्ताहरुलाई नेपाल इन्स्योरेन्स इन्स्टिच्युटले दिएको तीन दिने तालिम सम्पन्न भएको हो । इन्स्टिच्युट नेपालले आयोजना गरेको कार्यक्रममा निप्सले  सहभागीताको साथै सहजीकरण समेत गरेको थियो...


नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मर्जरको लागि उपयुक्त पार्टनर खोज्दै, यी दुईबीच कति सम्भव छ ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स मर्जरको लागि उपयुक्त पार्टनर खोज्दैछन् । यी दुई कम्पनीले मर्जरको लागि विभिन्न कम्पनीहरुसँग चरणवद्ध रुपमा छलफल गरिरहेका छन् । त्यस्तै, दुई कम्पनी नै मर्जरको पार्टनर खोजिरहेको हुँदा एक अर्काबीच छलफलमा पनि...


हिमालयन एभरेष्ट इन्स्योरेन्समा कसको लगानी कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि २९औं वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सार्वजनिक प्रतिवेदनअनुसार कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी शेयर...


युनाईटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रोसियो १००ः ८२.५० मा कायम

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तिम सम्झौतापश्चात् कम्पनीको स्वाप रेसियो १०० बराबर ८२.५० कायम गरिएको छ । प्ररम्भिक मर्जरमा युनाइटेड...


खल्तीमा ‘खल्ती सुरक्षा’ प्याकेज उपलब्ध, दुई लाख बढीको दुर्घटना बीमा सुविधा

काठमाडौं । खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामक को स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ । ३५० रुपैयाँको बार्षिक सब्स्क्रिप्सनमा उपलब्ध यस प्याकेजमा प्रयोगकर्ताले २.३ लाख रुपैयाँसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै १.५ लाख रुपैयाँको विभिन्न हेल्थ...


स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वन रिष्क सोल्भेन्सी एसेसमेन्ट निर्देशिका २०२३ जारी गरेको छ । जसमा कम्पनीको स्वंयमले आफ्नो जोखिम आफै मूल्याङ्कन गर्न थप मद्धत पुग्ने बताए । स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरण नयाँ...