सानिमा जिआइसी इन्स्योरेन्सले आफ्नै जग्गामा प्रधान कार्यालय निर्माण गर्ने

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ । साविक सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्ज भई बनेको ‘सानिमा जिआइसी इन्स्योरेन्स’ कम्पनीको प्रधान कार्यालय टंगाल मार्ग, काठमाडौंमा रहँदै आएको छ । कम्पनीले आफ्नै जग्गामा प्रधान...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय विवरणमा चमक देखिएन, व्यवस्थापन खर्च बढ्दा लगानीकर्ता चिन्तित

काठमाडौं । नेपाली बीमा क्षेत्रकै पहिलो मर्जर गरेर इतिहास रचेको हिमालयन इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि नहुँदा र उल्टै पुँजि घट्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् । कम्पनीभित्र जथाभावी खर्च गरिएकोले व्यवस्थापन खर्च उच्च देखिँदा मुनाफाले गति लिन सकेन ।...


राष्ट्रिय बीमा कम्पनीको मुनाफामा दोब्बर बृद्धि, प्रतिशेयर आम्दानी २८० हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आवको छ महिनाको वित्तीय विवरण अनुसार मुनाफामा दोब्बरर बृद्धि भएको छ । गत आवमा १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्रिय बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमासिक अवधीमा ३७ करोड...


आईएमई जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि, कुल व्यवसाय बढ्दा इपिएस कति ?

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आज छ महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकमा सकारात्मक प्रगति देखिएको छ । मुनाफामा बृद्धि भएको देखिएको छ भने कूल बीमा शुल्क बृद्धि हुँदा समग्र...


अजोड इन्स्योरेन्ससको खुद नाफा झण्डै पाँच करोड, व्यवसायमा उच्च बृद्धि

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा सामान्य अंकले बृद्धि भई चार करोड ८८ लाख ३२ हजार पुगेको छ ।...


आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरन्सबीच मर्जर हुँदै, शुक्रबार एमओयुमा हस्ताक्षर

काठमाडौं । क्रस होल्डिङ राखेर तीन वटा बीमा कम्पनी सञ्चालन गर्दै आएको एमई ग्रुप अन्ततः दुई वटा बीमा कम्पनी मर्जरमा लैजान सहमत भएको छ । सुरुमा तीन वटा बीमा कम्पनीका बीचमा मर्जर प्रयास भएकोमा सरकारी लगानी समेत रहेको नेपाल...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ज्योति विकास बैंकको ३१६ रुपैयाँका...


नेपाल इन्स्योरेन्सको खुद नाफा ४७ प्रतिशतले बढ्यो, अन्य सूचकमा सकारात्मक सुधार

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको विवरणअनुसार कम्पनीको खुद नाफा आर्जनमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म नेपाल इन्स्योरेन्सले १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद...


शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा सम्पन्न भएको हो । सो सभाले आव २०७८।७९ को बार्षिक साधारणसभामार्फत हाल कायम चुक्ता...


बीमा भनेको के हो ? के छन् यस्का फाईदा?

काठमाडौं । बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ । व्यक्तिगत जीवन र समाजमा विपत्ति,...