सिद्धार्थ प्रिमियरको एकीकृत कारोबार शुभारम्भ, गाउँ गाउँमा बीमा सेवा पुर्याउन सफल भयौंः अध्यक्ष सिलवाल

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बुधबारबाट भव्य रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले सबै नियामक निकाय, अन्य बीमा कम्पनीहरुका सिईओहरु, बैंकर, उच्च व्यवसायिक घरानाहरुलाई बोलाएर भव्य शुभारम्भ गरेको हो । एकीकृत कारोबारको औपचारिक...


मर्जरपछि यस्तो बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संचालक समिति, कम्पनी सचिवमा आचार्य

काठमाडौं । आजदेखि आधिकारीक रुपबाट एकिकृत कारोबार शुभारम्भ गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन भएका छन् । आज बिहान बीमा प्राधिकरणका अध्यक्षसँग सिद्धार्थ प्रिमियमका संचालक समितिले शपथ लिईसकेका छन् । दुई कम्पनीबीच बसेको संचालक...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको आधिकारिक लोगो सार्वजनिक

काठमाडौं । आजदेखि एकिकृत कारोबारको घोषणा गरेको सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीले आधिकारिक लोगो सार्वजनिक गरेको छ । मर्जर पछि बनेको कम्पनीको लोगो पनि साविकका बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्स र प्रिमियम इन्स्योरेन्स कम्पनीको लोगोलाई मिलाएर बनाइएको छ । नयाँ लोगोमा...


ओरियन्टल इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले काठमाडौं, हेटौंडा, पोखरा, भैरहवा, बुटवल, नेपालगंज, विरगंज र विराटनगरका लागि मार्केटिङ अफिसर माग गरेको हो । सो पदका लागि कम्पनीले बजार व्यवस्थापनमा स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले लिए शपथ ग्रहण

काठमाडौं ।  मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले शपथ ग्रहण गरेका छन् । आजदेखि शु्भारम्भ गरेको एकीकृत कम्पनीको अध्यक्ष प्रिमियर इन्स्योरेन्सले र प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ इन्स्योरेन्सको हुनेछ । कम्पनीको अनुसार अध्यक्ष श्रेष्ठले प्राधिकरणका अध्यक्ष सूर्य...


निर्जीवन बीमा क्षेत्रको तेस्रो मर्जरः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार आज

 काठमाडमौं। प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आजबाट एकीकृत कारोबार शुभारम्भ हुँदैछ । बीमा क्षेत्रको यो तेस्रो ठूलो एकिकृत कारोबार हो । यी दुबै कम्पनीको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट आजबाट कारोबार हुँदैछ।कम्पनीको संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको...


भोलिदेखि एकिकृत कारोबार सुरु गर्ने सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको यस्तो छ शेयर संरचना, कसको लगानी कति ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकिकृत कारोबार भोलि अर्थात फागुन १७ गतेदेखि सूरु हुने भएको छ । कम्पनीहरुले मर्जर प्रस्ताव आफ्नो वार्षिक साधारण सभाबाट समेत पारित गरेका हुन् । नेपालको इन्स्योरेन्स जगतमा निर्जिबन बीमा कम्पनीहरुको यो तेस्रो...


शिखर इन्स्योरेन्सद्धारा आयोजित सम्पत्ति शूद्धीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्सले सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा सर्भेयरहरूका लागि मिटिङ्ग आयोजना गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सर्भेयरहरुका लागि “सम्पत्ति शूद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण“ शीर्षकमा मिटिङ्ग सफलतापूर्वक आयोजना...


सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले भोलिदेखि एकीकृत कारोबार सुरु गर्दै, शेयर कारोबार रोक्का

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा...


प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश परिमार्जन, बोनस शेयर आधा घट्यो

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश परिमार्जन भएको हो । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ६.५% बोनस शेयर र...