प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ तिमिलाद्धारा राजिनामा

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले पदबाट राजिनामा दिएका छन् । मर्जरको अन्तिम तयारी अवस्थामा पुगेका बेला तिमिलाले राजिनामा दिएका छन । दुई वर्षअघि कम्पनीमा सिईओ नियुक्त भएका तिमिलाले कम्पनीलाई खासै गति दिन सकेका थिएनन् । पछिल्लो...


नेपाल व्यवस्थापक संघद्धारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त सम्मानित

काठमाडौं । नेपाल व्यवस्थापक संघ (म्यान) ले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई हाई एचिभिङ म्यानेजर अवार्ड २०२२ बाट सम्मानित गरेको छ । म्यानले आज विशेष कार्यक्रमको आयोजना गरी सो सम्मान हस्तान्तरण गरेको हो । नेपालभरिका व्यवस्थापकहरुको साझा...


सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा शतप्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।कम्पनीले प्रकाशन गरेको अपरिष्कृत तथ्यांक अनुसार पुस मसान्तसम्ममा कम्पनीको मुनाफामा उल्लेखनीय वृद्धि देखिएको छ। यस त्रैमाससम्ममा कम्पनीको मुनाफा १०२ प्रतिशतले बढेको छ। कम्पनीको मुनाफामा आकर्षक...


मर्जरको प्रकृयामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ४८ प्रतिशत बढ्यो, मुनाफामा सामान्य सुधार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। मर्जरको प्रकृयामा रहेको कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ।गत आर्थिक बर्षमा तुलनामा कम्पनीको मुनाफामा सामान्य सुधार मात्रै देखिएको छ भने बीमाशुल्क आर्जनमा पनि सन्तोषजनक सुधार देखिएको छ।...


सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्कियो, मुनाफा बृद्धि हुँदा कति पुग्यो इपिएस ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किएको देखिएकोछ । आज प्रकाशित वित्तीय विवरण अनुसार मुनाफा सामान्य अंकले बृद्धि भएको छ । कूल बीमा शुल्क आम्दानी घटेको देखिएको हो । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीको कूल...


युनाइटेड इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि भएको छ भने अन्य सूचांकहरुमा आर्थिक मन्दीको प्रभाव परेको देखिएको छ । कम्पनीको बीमा...


प्रभु इन्स्योरेन्सको वित्तीय विवरण स्थीर, नौ करोड नाफा कमाउँदा इपिएस सबैभन्दा उच्च

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ह्वात्तै बढेर २९ रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको छ महिनामा नौ करोड ४७ लाख...


नेको इन्स्योरेन्स कम्पनीको आम्दानी र मुनाफामा उल्लेख्य प्रगति, बक्यौता दावी भुक्तानी २५ प्रतिशतले घटाउन सफल

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको पुँजि, मुनाफा र आम्दानी तीन वटा मुख्य सूचांकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको बीमा कोषमा एक अर्ब...


दोस्रो त्रैमासमा यस्तो देखियो शिखर इन्स्योरेन्स, समग्र सूचांकमा प्रगति

काठमाडौं । देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले चालु आवको छ महिने अवधीमा अधिकांश सूचांकमा प्रगति गरेको तथ्याङ्कमा देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको...


आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच एमओयूमा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा मर्जर सहमति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सहमति भएको छ । आज दुवै पक्षबाट समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । दुवै कम्पनी १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । क्रस होल्डिङ...