पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय, तत्काल रोक्न प्राधिकरणलाई अर्थको निर्देशन

काठमाडौं ।सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय गरेको छ । जेनजी आन्दोलनपश्चातको अवस्थालाई मध्यनजर गर्दै सरकारले कम्पनीमा हकप्रद शेयरमा थप लगानी गर्न नसक्ने भएको अर्थमन्त्रालयले जनाएको छ। जेन–जी आन्दोलनको क्षतिका कारण सरकारले तत्काल...


नेपाल रिद्वारा गत आवको चौथो त्रैमासिक विवरण सार्वजनिक, १ अर्ब ३ करोड नाफा कमाउँदा अन्य सूचक कस्तो?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। अन्य बीमा कम्पनीहरूले चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसक्दा यस कम्पनीले भने गत आवको अन्तिम त्रैमासिक वित्तीय...


नेपाल पुनर्बीमाभित्र हिसाब–किताब गोलमाल, ताकेता गर्दा प्राधिकरण नै हैरान

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीभित्र गत आर्थिक बर्षको हिसाब गोलमाल भएको भेटिएको छ । आव २०८०।०८१ को हर हिसाब नमिलेको कारण गत आवको चौथो त्रैमासिक वित्तीय विवरण समेत प्रकाशित गर्न सकेको छैन । बीमा प्राधिरणमा नेपाल पुनर्बीमा कम्पनीले आर्थिक...


हिमालयन रिइन्स्योरेन्सको मुनाफा साढे २४ करोड, अधिकांश सूचकमा ग्रोथ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।०८३ को प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा सहित अधिकांश सूचकमा लोभलाग्दो प्रगति देखिएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले २४ करोड ५८ लाख...


नेपाल रिको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन्। निरौला यस कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा...


असोजमा नेपाल रि र हिमालयन रिको सबैभन्दा बढी शेयर कारोबार

काठमाडौं । असोज महीनामा सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । नेप्सेले सार्वजनिक गरेको असोज महीनाको तथ्यांकका आधारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । पुनर्बीमा क्षेत्रको अर्को...


बैंकहरुले नेपाल पुनर्बीमा कम्पनीको शेयरलाई मार्जिन लोनको योग्य सूचीबाट हटाउदै

काठमाडौं । हुलदंगाको बीमा नेपाल पुनर्बीमा कम्पनीमा मात्रै रहेको र कम्पनी जोखिममा रहेको भन्दै बैंकहरुले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरलाई मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउन सुरु गरेको छ । नेप्सेले प्रत्येक बर्ष मार्जिन कारोबारका लागि योग्य कम्पनीको नाम...


संकटमा नेपाल रि, सञ्चालकद्वारा भटाभट राजीनामा, सिईओ थापासमेत छोड्ने तयारीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी एकाएक संकटमा परेको छ । कम्पनीमा रहेका सञ्चालकहरुले धमाधम राजिनामा दिएपछि कम्पनी संकटमा परेको हो । जेन जी आन्दोलनमा अर्बौको बीमा दावी परेको नेपाल पुनर्बीमा कम्पनीमा सिईओ थापाको भ्रष्टाचार काण्डले अर्कै रुप लिएको हो...


नेपाल रिका सञ्चालकद्वय दाहाल र प्रधानको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालकद्वय बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत भएको छ। कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका दाहाल र प्रधानले असोज...


नेपाल पुनर्बीमा कम्पनीद्वारा पौने दुई अर्ब अग्रिम भुक्तानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पौने दुई अर्ब रुपैयाँ बीमा कम्पनीहरुलाई अग्रिम भुक्तानी गरेको छ । कम्पनीले यही असोज २७ र २८ गते समेत गरी दुई दिनमा पौने तीन अर्ब रुपैयाँ भुक्तानी गरेको हो । नेपाल पुनर्बीमा कम्पनीका सिईओ...


नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय...


नैतिकता कुल्चदै नेपाल रिका सिईओ सुरेन्द्र थापा, मुन्टो निहुराएर कतिदिन जागिर खाने ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले राजिनामा गर्ने घोषणा गरेर बाहिरिएर पनि अहिले नैतिकता कुल्चदै पुनः आफूलाई सिईओ भन्दै कार्यालय गएर काम गरिरहेका छन् । थापाको राजिनामा काण्डबारे दशैंभरि बीमा क्षेत्रमा चर्चा र छलफलको बिषय बन्न पुगेको...


प्रहरीमार्फत् फेस सेभिङ गरेर कार्यालयमा हाजिर भए नेपाल रिका सिईओ थापा

काठमाडौं । सञ्चालक समितिको बैठकबाट राजीनामा गरेर बेपत्ता भएका नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा हिजोबाट कार्यालयमा हाजिर हुन गएका छन् । चार दिनसम्म बिदा समेत स्वीकृत नगराई गैरजिम्मेवार तरिकाले बेपत्ता भएका सिईओ थापा अन्ततः असोज ८ गते महानगरीय...


नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापालाई ज्यान मार्ने धम्की !, जिल्ला प्रहरीको शरणमा

काठमाडौं । राजिनामा गरेँ, अब आउदिन भन्दै चार दिनदेखि बेपत्ता भएका नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले आफ्नो ज्यान असुरक्षित भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको र असुरक्षित भएको भन्दै हिजो दिनभर प्रहरी कार्यालयभित्र बसेको खुलेको छ...


राजिनामा गर्छु भनेर हिडेका नेपाल पुनर्बीमा कम्पनीका सिईओ तीन दिनदेखि बेपत्ता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा तीन दिनदेखि कार्यालय नगई बेपत्ता भएर भागेको खुलेको छ । उनले मौखिक रुपमा सञ्चालक समिति समक्ष राजिनामा गरिसकेका छन् । तर, लिखित रुपमा राजिनामा नगरेको बुझिएको छ । चार दिन पहिले...


नेपाल पुनर्बीमा कम्पनीले जेन जी आगजनीमा अर्बौ क्षतिको दावी हनोभर रिमा पेश, अग्रिम भुक्तानी दिने तयारीमा कम्पनी

काठमाडौं । नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले गत भदौं २३ र २४ गते भएको आगजनी तथा तोडफोडको अर्बौ रुपैयाँ दावी परेपछि जर्मनीस्थित हनोभर रिसँग पुनर्बीमाको भुक्तानी प्रक्रिया सुरु गरेको जनाएको छ । नेपाल रिका अनुसार कम्पनीले हुलदंगा...


जेन जी आन्दोलनको २० अर्ब दावी मध्ये ६५ प्रतिशत नेपाल रि र हिमालयन रिमा, विदेशमा रेट्रो गरेकोले दुवै सुरक्षित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा ठूलो मात्रामा बीमा दावी परेकोले कम्पनीले अप्ठेरो अवस्थाको सामना गर्नुपरेको भन्दै बजारमा अनेकथरी हल्ला चलेको कारण आज नेपाल स्टक एक्सचेन्जमा सो कम्पनीको मूल्यमा सर्टिक लाग्दा सिंगो पुँजि बजार नै क्र्यास हुन पुग्यो । त्यस्तै,...


नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको...


नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । पुनर्बीमा कम्पनीका देवराज ढुंगाना रहेका थिए ।उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा थिए । दोहोरो पदमा रहेको भन्दै चर्को आलोचाना र ऐन विपरित...


दुई पुनर्बीमा कम्पनीसँग निर्जीवन बीमा कम्पनीहरु सशंकित, बीमा प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । समयमा दावी भुक्तानी फस्र्यौट गर्न नमानेको भन्दै नेपाल बीमक संघले नियामक नेपाल बीमा प्राधिकरण समक्ष पत्राचार गरेको छ । संघका अनुसार नेपाली दुई पुनर्बीमक कम्पनीहरुले दावी भुक्तानी बापतको रकम रोकेका कारण बीमक कम्पनीको वित्तीय तरलतामा समस्या उत्पन्न...